रोट्याक्ट डिष्टिक ३२९२ अन्तर्गत जोन ४ मा पर्ने क्लवहरुको संयुक्त आयोजना तथा रोट्याक्ट क्लव अफ अन्नपूर्णको संयोजकत्वमा जोनल फेलोसिप प्रोग्राम रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरेको सभापतित्वमा सम्पन्न भयो । रोट्याक्ट डिष्टिक कमिटी चियर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो फेलोसिप कार्यक्रममा रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष रोटरियन डिल्ली प्रसाद शर्मा, रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष केशव आचार्य, इनरह्वील क्लव अफ अन्नपूर्णका निवर्तमान अध्यक्ष इनरह्वील सरसिज पालिखे, रोटरी क्लव अफ अन्नपूर्णका पूर्व अध्यक्ष तथा रोटरी रोट्याक्ट रिप्रेजेन्टेटीभ रोटरीयन इश्वरप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष रोटरियन दिनेशशंकर पालिखे, सचिव रोटरियन कल्याण कर्माचार्य, रोट्याक्ट डिष्टिक लिडरहरु रोट्याक्ट पुनम गिरी बाँस्तोला, रोट्याक्ट सन्दीप बहादुर कार्कीको उपस्थितिमा रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष रोट्याक्ट सृजना भुर्तेल,रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरे, रोट्याक्ट क्लव अफ पोखराका अध्यक्ष रोट्याक्ट कपिल श्रेष्ठ, रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष रोट्याक्ट सन्तोष गुरुङ्ग, रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनका उपाध्यक्ष रोट्याक्ट किसन सुनारले रोटरी वर्ष २०१२।१३ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जोन ४ का जोनल रोट्याक्ट रिप्रेजेन्टिटिभ रोट्याक्टर निकेश प्रसाद कर्माचार्यले यस वर्षका सबै योजनालाई संयुक्त रुपमा सफल पार्न आह्वान गर्नुभएको थियो । सोही अवसरमा रोट¥याक्ट क्लव अफ पाटन साउथका पूर्व अध्यक्ष रोट¥याक्टर महेश्वर श्रेष्ठलाई ब्लड क्यान्सर भएको र उहाँको उपचार भारतमा भइरहेको हुँदा सहयोगार्थ १५ हजार संकलन भैसकेको र केही क्लवहरुले भोलिसम्ममा आफ्नो क्लवको सहयोग पठाउने कुरा रोट¥याक्ट क्लव अफ अन्नपूर्णका सचिव रोट¥याक्टर सन्तोष बरालले बताउनुभयो । सो कार्यक्रम जोन ४ का जोनल सेक्रेटरी रोट¥याक्टर कृष्ण खड्काले संचालन गर्नुभएको थियो
Saturday, July 14, 2012
Friday, July 13, 2012
Shining Boarding School Pokhara,Nepal साइनिङ स्टारमा विद्यार्थीहरुलाई सम्मान
लेकसाइड बैदाम स्थित साइनिङ स्टार आवासीय मा.वि.ले एक विशेष भोजसहितको कार्यक्रमका साथ प्रवेशिका परीक्षा २०६८ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयबाट विगत ६ वर्षदेखि प्रवेशका परीक्षामा सहभागी भएर परीक्षार्थीहरु शतप्रतिशत उत्तीर्ण हुँदै आएका छन् ।
विद्यालयका प्राचार्य नारायण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले विद्यार्थी सफल हुनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने कुराको चर्चा गर्नुभयो । उहाँले विद्यार्थीहरु अनुशासनको दायरामा रहेर अध्ययन गर्ने हो भने उनीहरुको भविष्य उज्वल हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथि एन प्याब्सन कास्कीका सहकोषाध्यक्ष शिवदत्त तिवारी, अभिभावक संयोजक प्रसाद गुरुङ्ग, गुणराज आचार्य, समाजसेवी गणेशबहादुर ढकाल, विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
विद्यालयका प्रशासक रामराज पहारीले खादा ओढाएर र प्राचार्यले टिका प्रदान गरेर विद्यार्थीहरुलाई हौसला तथा शुभकामना दिनुभएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले स्वागत मन्तव्य तथा शिक्षक नारायण मरासिनीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Thursday, July 12, 2012
Lighting and Seti Flood Details,kaski,Nepal
![]() |
Lighting and Seti Flood Details ( kaski) |
१) चट्याङ:
(क) जि. कास्की पुम्दीभुम्दी गा.वि.स. २ स्थित बिश्व शान्ति स्तुपा नजिक डेरा गरी बस्ने वर्ष २२ को राजकुमार तामाङको कोठामा अचानक चट्याङ पर्दा सोही कारणले निज बेहोश भई निजका साथीहरुले उपचारको लागि प.क्षे. अस्पतालमा ल्याएको, ICU मा राखी उपचार भईरहेको, अवस्था गम्भिर ।
(ख) जि. कास्की धिताल गा.वि.स. वडा नं.६ डडाली गाउंमा १९ः३० बजेको समयमा चट्याङ पर्दा निम्नानुसारको क्षती भएको ।
- जि. कास्की धिताल ६ बस्ने वर्ष ६० कि तुलसी ढुंगाना( गम्भिर घाईते
- ऐ.ऐ. बस्ने वर्ष ३४ को देवी प्रसाद ढुंगाना ( सामान्य घाईते
- ऐ.ऐ. बस्ने सदासर ढुंगानाको २ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने सिता ढुंगानाको १ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने कल्पना ढुंगानाको १ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने पुष्पराज ढुंगानाको १ वटा भैसी मरेको
- ऐ.ऐ. बस्ने हरिश्चन्द्र गौतमको राईस मिलको बिजुलीको मिटरबक्स क्षती भएको ।
| Boat bat Resuce District Police Office Kaski |
|
| Boat bat Resuce District Police Office Kaski |
|
२) बाढी:
(क) २०६९/३/२७ गते २३:३० बजेको समयमा पोखरा(१ गाईघाट स्थित याम्दी खोलामा बाढी आई ऐ.ऐ.मा रहेका सुकुम्बासी बस्तीका ६२ वटा घर हरु मध्यै ४ वटा घरहरुमा पानी पसेको, अन्य घरमा केही नभएको, त्यहां रहेका सम्पुर्ण मानिसहरुलाई यस र्कायालयबाट प्र.नि. रमेश प्रशाद श्रेष्ठ र व.प्र.का. बगरबाट प्र.नि. भुवनेश्वर तिवारीको कमाण्डमा प्रहरी टोली खटिई गई उद्दार गरी नजिकै रहेका घर, प्रतिक्षालय र पाटीहरुमा राखिएको, मानविय तथा चौपाया क्षती नभएको , ६२ वटै घर जोखिममा रहेका ।
(ख) मिति २०६९।३।२७ गते अपरान्ह देखि परेको अविरल र्वषाको कारण २०६९/३/२८ गते बिहान ०१:०० बजेको समयमा सेती नदीमा आएको बाढीले जि. कास्की पोखरा १० रामघाट स्थित सुकुम्बासी बस्तीमा रहेका अं. २०/२२ वटा घरहरु डुवानमा परेको भन्ने खवर प्राप्त हुना साथ यस र्कायालयबाट प्र.नि. रमेश प्रसाद श्रेष्ठ, व.प्र.का. रामबजारबाट प्र.ना.नि.को कमाण्डमा, नेपाल प्रहरीको प.क्षे.स.प्र.गण पोखराबाट प्र.स.नि.को कमाण्डको च्भकअगभ त्भबm सहित जम्मा ३५ जना तथा सशस्त्र प्रहरी बल कालिका गण र स्थानिय जनता समेत उद्दार कार्यमा संलग्न भएका, सो बाढीको कारणबाट जोखिममा परी ज्यान जोगाउनको लागि घरको छत र रुखमा चढी हार गुहार मागि बसेका व्यक्तिहरुलाई नेपाल प्रहरीको पहलमा फेवातालबाट डुंगा ल्याई डुंगाको सहयोगमा डुवानमा परेका ७ वटा घर परिवारका १६ जना बालबालिका र १३ जना बयस्क गरी जम्मा २९ जना मानिसहरुलाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा ल्याई राखिएको, उक्त उद्दार कार्य ०१ः१५ बाट शुरु भई ०३ः०० बजे सम्पन्न भएको, साथै डुवानको कारणबाट ७ घर परिवारका लत्ता कपडा तथा खाध सामाग्री क्षति भएको, केही बंगुरहरु समेत हराई रहेका, २९ वटा बंगुरको खोर भत्किएको, , २६ वटा घरहरु डुवानमा परेको, अन्य घरहरुका मानिसहरु केही समय अघि नै उक्त स्थान छाडि अन्यत्र गई बसेकाले अन्य थप मानवीय क्षती हुन नपाएको, सो घटनामा निम्न लिखित मानिसहरुलाई उद्दार गरिएको । (उद्दार सम्बन्धी फोटोहरु यसै साथ संलग्न रहेको !
- उद्धार गरिएका मानिसहरुको बिवरण:
- चन्द्र बहादुर बि.क.
- मिन बहादुर बि.क.
- सजिना बि.क.
- शिकिर बि.क.
- कुमारी श्रेष्ठ
- अक्षय कुमार श्रेष्ठ
- अतित श्रेष्ठ
- अजय श्रेष्ठ
- अश्मिता श्रेष्ठ
- धनु प्रसाद श्रेष्ठ
- पवन पाण्डे
- धन प्यारी मगर
- ढाडे मगर
- रहना मगर
- यमुना मगर
- शान्ता भुजेलमतिकला पुन
- धन ब. पुन
- दल ब. पुन
- गंगा पुन
- सन्जोग पुन
- विर्ख कुमारी मगर
- बिष्णु मगर
- अलिल मगर
- मनरेखा रोक्का
- विर भद्र रोक्का
- किरण रोक्का
- अजय लिम्वु
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न भयो ।
उक्त भेलाको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले अहिलेको जटिल अवस्थामा सम्पुर्ण पोखरा माईक्रो बस मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा एकता बद्ध भई लाग्न आव्हान गर्नु भयो । कार्यक्रममा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री ले व्यवसायी र मजदुर बिचको सम्बन्ध बारेमा प्रष्ट पार्दै भेलाको शुभकाना दिनु भयो ।
भेलाको उक्त भेलाले रामचन्द्र पौडेल को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन गयो । जसमा उपाध्यक्षमा बिष्णु भण्डारी, सचिवमा अरुण गुरुङ्ग, कोषाध्यक्षमा नन्द बहादुरपुन, सदस्यहरुमा क्रमश: रमेश चौधरी र प्रकार अधिकारी रहनु भएको छ ।
सोहि भलाले रामचन्द्र पौडेल को अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन अरुण गुरुङ्ग ले गर्नु भयो । कार्यक्रममा ३९ जना पोखरा माईक्रो मजदुरहरुको उपस्थिती रहेको थियोे ।

Sunday, July 8, 2012
फिर्के स्थित सार्वजनिक जग्गामा तारबार लगाइयो
सुगम गहन मार्ग फिर्के स्थित अतिक्रणमा परेको करीब २ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्नका लागि तारबार लगाइएको छ ।
सुगम गहन मार्ग टोल विकास संस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी बल कालिका गणका १५ जना सशस्त्र प्रहरी जवान तथा स्थानीय बासिन्दाको सहयोगमा उक्त तार बार लगाइएको हो ।
तारबारको लागि नागरिक समाज पोखरा ७ बाट आर्थिक सहयोग प्राप्त भएको जानकारी सुगम मार्ग टोल विकास संस्थाका कोषाध्यक्ष शारदा गिरीले जानकारी दिनुभयो ।

Saturday, July 7, 2012
Marijuana Stops,गाँजा नष्ट
| Marijuana Stops,गाँजा नष्ट |
२) मिति २०६९।३।२३ गते बिहान ०८;३० बजे देखि १०:३० बजेसम्म जिल्ला कास्की कालिका गा.वि.स.को वडा नं. २, ३, ४ र ५ को वडा एरियाहरुमा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ६ क्वीन्टल स्थानिय कालिका युवा क्लव , सामुदायिक सेवा केन्द्ररु, पत्रकार र जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी शिसुवाबाट प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीको सक्रियतामा नष्ट गरिएको । (उक्त एरिया लेखनाथ देखि १२ कि.मी.को दुरीमा पर्ने । )
जिल्ला प्रहरी कार्यालय कास्की ।
Friday, July 6, 2012
नवगठित माओवादीको तमुवानस्तरिय पत्रकार सम्मेलन ।
नेकपा – माओवादीका सचिव देव गुरुङले डा. बाबुराम भट्टराइले सरकार छाड्नुको बिकल्प नरहेको बताएका छन । डा. बाबुराम भट्टराइले सरकार छाडेपछि अहिले देखिएको राजनीतिक गत्याबरोध हटेर जाने गुरुङले बताए । नवगठित माओवादी पार्टीको तमुवान राज्य समितिले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले यस्तो बताएका हुन । राजनीतिक दलहरुका बिचमा सहमति गर्नका लागि पनि भट्टराइले सरकार छाडि मार्ग खुला गरिदिनुपर्ने गुरुङको भनाइ रहेको थियो । ‘देश र जनताको भबिष्य निर्माणका लागि राजनीतिक सहमति गर्न र भावी योजनाहरु बनाउनका लागि पनि सरकारबाट तत्काल डा. भट्टराइको राजीनामा आबश्यक रहेको’ – गुरुङले बताए । डा. भट्टराइको सरकारको बिरोधमा आफूहरु सडकमा समेत जानसक्ने गुरुङले चेतावनी दिए । पत्रकारहरुको प्रश्नको उत्तर दिदैं गुरुङले राष्ट्रिय सहमति बिनाको पूर्ण बजेट ल्याउन नहुनेमा जोड दिए । ‘राष्ट्रिय सहमति बिना सरकारले आफ्नो एकल प्रयासमा पूर्ण आकारको बजेट ल्याउन खोजेको छ , यदि सरकारको मात्र जोडबलले पूर्ण बजेट आयो भने सरकार कै लागि घातक हुन सक्छ,’– गुरुङले पष्ट पारे ।
सचिव देव गुरुङले संबिधानसभा बिघटन गराउनमा मुख्य जिम्मेवार एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भएको आरोप समेत लगाए । ‘प्रचण्डले संबिधानसभालाइ जहिले पनि एजेण्डाबिहीन बनाए र डा. बाबुराम भट्टराइको सरकारलाइ टिकाउन र संघीयतालाइ यो वा त्यो नाममा सौदावाजी गरिरहे’, – एकीकृत माओवादीका अध्यक्ष प्रचण्डप्रति गुरुङको आक्रोस रहेको थियो ।
पत्रकारहरुद्धारा सोधेको एक अर्को प्रश्नको उत्तरमा गुरुङले राजनीतिक दलहरुको सहमति बिना आगामी मंसीर सातको अर्को घोषित संबिधानसभाको निर्बाचन हुन नसक्ने ठोकुवा गरे । ‘अर्को संबिधानसभाको निर्बाचन प्रक्रियामा जानका लागि राजनीति दलहरुका बिचमा सहमति हुनपर्ने, राजनीतिक दलहरुको सहमतिका लागि साना ठूला राजनीतिक दल र संबैधानिक निकायका प्रतिनिधिहरुलाइ सहभागि गराइ सबैलाइ मान्य हुने गोलमेच सम्मेलन गरिनुपर्छ’ – गुरुङको भनाइ रहेको थियो ।
उनले यथास्थितिमा संबिधानसभाको पुनस्र्थापना समेत हुन नसक्ने दावी गर्नुभयो । संबिधानसभाको बिघटनपछि अरु नयाँ दलहरु पनि स्थापना भएको सन्दर्भ उठाउँदै अब ति नयाँ दलहरुको एजेण्डाहरुलाइ पनि गोलमेच सम्मेलन मार्फत सम्बोधन गर्नुपर्नेमा गुरुङले जोड दिएका थिए । गुरुङले संबिधानसभाको करिब असी प्रतिशत काम सकिसकेको र बाँकी २० प्रतिशत कामलाइ छोटो समयका लागि सानो संख्याको सदस्य रहने गरि संबिधानसभा निर्माण गरि संघीयता सहितको जनपक्षिय संबिधान जारी गर्न सकिने धारणा राखे ।
यसअघि, नवगठित – माओवादीको तमुवान राज्य समितिको असार १९÷२० गते सम्पन्न बैठक र बैठकले पारित गरेका निर्णयलाइ तमुवान राज्य समिति सेक्रेटरी प्रभाले पढेर सुनाउनुभएको थियो । तमुवान राज्यस्तरिय बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा पश्चिमाञ्चल ब्यूरो इञ्चार्ज बसन्तद्धारा प्रशिक्षण दिइएको र राज्य समिति इञ्चार्ज श्यामद्धारा राज्य समिति सदस्यहरुको कार्यबिभाजन सहित असोज १५ सम्मको लागि कार्ययोजना प्रस्तुत गरिएको जानकारी प्रकाशित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । राज्य समितिको बैठकले राज्यसमिति अन्तरगत आठ जिल्लाका लागि इञ्चार्ज, सह–इञ्चार्ज सेक्रेटरी र सहसेक्रेटरीको चयन समेत गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । जसअनुसार कास्कीको इञ्चार्जमा आस्था, सेक्रेटरीमा रुपेश, तनहूँको इञ्चार्जमा मामा, सह–इञ्चार्ज सुरेश र सेक्रेटरीमा अतिन्द्र लमजुङको इञ्चार्जमा बिकास, सेक्रेटरीमा टसी, सह–सेक्रेटरीमा अनु, गोरखाको इञ्चार्जमा प्रमोद, सेक्रेटरीमा निश्चल, स्याङ्जाको इञ्चार्जमा सृजनशील, सेक्रेटरीमा पारस, पर्बतको इञ्चार्जमा प्रदीप, सेक्रेटरीमा बिनय, मनाङको सेक्रेटरीमा कर्साङ र मुस्ताङको इञ्चार्जमा धीरेन्द्र, सह–इञ्चार्ज सत्यनारायण, सेक्रेटरी रिङझिङलाइ चयन गरेको छ ।
राज्य संगठन समितिको मातहतमा अर्थ तथा लेखा , प्रकाशन तथा प्रचार प्रसार, प्रशिक्षण र स्कूलिङ तथा अनुशासन बिभाग गठन गरिएको जारी प्रेस बिज्ञप्तिमा जनाइएकोछ । फागुन १ गते हुने अबिधेशनलाइ ध्यानमा राखि सबै तहका कमिटीहरको बैठक, गठन, पुनर्गठन सदस्यता नबीकरण तथा बितरण गर्ने र प्रचार प्रसार कार्यको योजना बनाउने निर्णय गरिएको जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ । जारी प्रेस बिज्ञप्तिमा जनाइए अनुसार केन्द्रबाट तय भएका सबै कार्यक्रम लागु गनर्नुका साथै स्थानीय स्तरमा पनि संघीयता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र जनजीवीकाका सवाललाइ लिएर आन्दोलन उठाउन सबै देशभक्त गणतन्त्रवादी वामपन्थी, शक्ति समावेश गरि गोलमेचसभा, संयुक्त मोर्चा र कार्यगत एकताका लागि पहल गर्ने बैठकले निर्णय गरेको उल्लेख गरिएको छ ।

कास्कीमै पहिलो पटक ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार पोखरा–१५ अन्तर्गतको शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ जिल्ला कार्यान्वयन समिति, कास्कीको समन्वयमा ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
पोखरामा अवस्थित विभिन्न सहकारी अन्तर्गतका शिक्षा उपसमितिका संयोजक तथा प्रतिनिधि गरी ४५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोइरालाले सहकारीबीचको स्वस्थ प्रतिस्पर्धाले समुदाय अनि सहकारी दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।
सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ्गले सहकारीमा शिक्षा उपसमितिको भूमिका महत्वपूर्ण हुने र उपसमिति सक्रिय भएर लाग्न सकेमा सहकारी मजवुत र सुदृढ हुँदै जाने धारणा राख्नुभयो ।
संगम सहकारी संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई शिक्षा उपसमिति सदस्य ई.जायश्वर पुरीले संचालन, शिक्षा उपसमिति सदस्य कृष्णबहादुर थापाले सहकारीका सात सिद्धान्त वाचन र शिक्षा उपसमिति संयोजक तथा कार्यक्रम संयोजक तिलक थापाले उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
कोन सहकारी संस्थाका शान्त कुमार श्रेष्ठ र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका तारा कोइराला लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव र जिज्ञासा राखेका थिए । कास्की जिल्लामा नै पहिलो पटक आयोजित यसप्रकारको सहकारीसम्बन्धी अन्तरक्रिया निकै नै उपलब्धीमूलक भएको सहभागीले बताएका थिए ।

अमरसिंह उच्च माविमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न
अमरसिंह उच्च मा.वि. १०+२ बिहानी सत्रमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा भएको उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पौडेल, बिहानी शाखा इन्चार्ज बद्री प्रसाद पँगेनी, व्यवस्थापन संकाय इन्चार्ज गौतम पौडेल, शिक्षा तथा मानविकी संकाय इन्चार्ज बुद्धिमान गिरी लगायतले विद्यालयमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियम र असल विद्यार्थीमा हुनुपर्ने अनुशासनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
अमरसिंह उच्च मावि १०+२ का प्रचार्य डा.एलियाम्मा जोनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत कक्षा १२ का विद्यार्थी रवि के.सी. तथा कार्यक्रमको संचालन विद्यालयका सह–प्राध्यापक केशव प्रसाद पराजुलीले गर्नुभएको थियो ।
उक्त अवसरमा विद्यालयको बारेमा समेटेर तयार गरिएको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो भने प्राविधिकमा प्रेम राना र चिरन गिरीले सहयोग गर्नुभएको थियो ।

70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )
| 70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर ) |

Thursday, July 5, 2012
New Honda Dio 110cc Now in Nepal 2012

Honda new 2012 Dio which is powered by a more powerful 110cc engine, producing 8 BHP of power. The company claims the Honda Dio 110 returns 55 kmpl of fuel efficiency, which is 15% higher than the previous model. Deliveries of the new Dio will start by the end of the month and the scooter now features a redesigned front end along with revisions to the tail lights. Other features include Honda’s Combi brake system, tubeless tyres and a wider seat. The Combi brake system activates front and rear brakes from a single press
Honda Dio Specifications, Features and other Details
- 18 liter under seat luggage box- Maintenance Free battery
- Better leg space
- All new viscos air filter
- Tube less tyres
- Combi brake system
Honda Dio will be available in 5 colors
Matt Axis Grey metallicLeblon Violet metallic
Candy Palm Green
Sports Red
Pearl Sunbeam White.
In Nepal its Price is NRs. 1,55,900/-

It is available in Syakar Company LTD jyoti Bhawan, Kantipath, Kathmandu.Tel: 4225132, 4258047.Honda.Kunwar Brother's and Sons. International Auto parts Nayabazar, Pokhara-9, Nepal. Tel: 061-537222, 537299. Fax: 061-521733. Email: [email protected]
Wednesday, July 4, 2012
घ्यू कुमारीको खेतीप्रति आकर्षण बढ्दो Pokhara
कास्कीका किसानहरु घ्यू कुमारी तथा स्टेभियाको खेतीप्रति आकर्षित भएका छन् । परम्परागत तथा निर्वाहमुखी खेतीको तुलनामा यसको अथाहा व्यवसायिक सम्भावना तथा नगदेबाली समेत भएको भन्दै किसान यो खेतीप्रति आकर्षित भएका हुन् ।
हाल यहाँको आर्वा, पामे तथा खहरेमा यसको व्यवसायिक खेती गरिएको छ । पाम एग्रोटेक एण्ड बायो इनर्जी प्रा.लि.ले कास्कीमा यो खेती भित्र्याएको हो । कम्पनीका पोखरा शाखा प्रमुख विपिन गौतमका अनुसार आर्वा, पामे तथा खहरेमा गरी १२ रोपनी जग्गामा १८ हजार विरुवा रोपिएको छ । कम्पनीले किसानहरुलाई प्राविधिक तथा ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ ।
एकपटक रोपिएको विरुवाले ५ वर्षसम्म उत्पादन दिने र उत्पादित कच्चा पदार्थ सबै कम्पनीले किन्ने सम्झौता भएकाले पनि यो खेतीप्रति किसानहरुको आकर्षण बढेको हो ।
गौतमका अनुसार घ्यू कुमारी तथा स्टेभियाबाट आयुर्वेदिक तथा एलोपेथिक औषधि, श्रृंगारिक प्रशोधन तथा खाद्य सम्पूरक कम्पनीहरुलाई कच्चा पदार्थ एवं मधुमेहका बिरामीले समेत सेवन गर्न मिल्ने गुलियोपनको परिपूर्ति गर्दछ ।

अमर्यादित कार्यमा संलग्न पक्राउ
मिति २०६९/३/१९ गते राति ११:४५ बजेको समयमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईड स्थित एशियाना गल्लीमा रहेका होटलहरु चेकजाँच गर्ने क्रममा अमर्यादित क्रियाकलापमा संलग्न भई सार्वजनिक सदाचार भंग गर्न खोज्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु:
१) साउदी अरेवियन नागरिक पासपोर्ट नं. J404787 वाहक वर्ष ३२ काFaisal Binessa Alfadhikh.
२) साउदी अरेवियन नागरिक पासपोर्ट नं. K074559वाहक वर्ष ३६ का Mohammed Abdulaziz M. Almohsen.
३) साउदी अरेवियन नागरिक पासपोर्ट नं. I661032वाहक वर्ष ३९ का Ahmed Abdulaziz M Altamimi.
४) कास्की जिल्ला पोखरा ६ खहरेचोक बस्ने वर्ष २८ को विरेन्द्र देवकोटा ।
५) नवलपरासी जिल्ला गैडाकोट ४ घर भई हाल पोखरा २ बसपार्क बस्ने वर्ष १७ कि रजिना थापा मगर ।
६) ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष १८ कि रचना थापा क्षेत्री ।
७) पोखरा १ लामाचौर बस्ने वर्ष २० कि ममता गुरुङ्ग
८) दाङ जिल्ला तुलसीपुर न.पा. ३ घर भई हाल पोखरा १ लामाचौर बस्ने वर्ष २१ कि जानुका डाँगी ।

Tuesday, July 3, 2012
सार्वजनिक स्थानमा प्रहरी माथि दुव्र्यवहार गर्ने पक्राउ
१) मिति २०६९।३।१८ गते राति १०:०० बजेको समयमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ५ पश्र्याङ्गमा चेकजाँच गर्ने क्रममा बाग्लुङ्ग बसपार्कबाट ट्याक्सी चढी लेकसाईड जान भनी हिडेका निम्न लिखित व्यक्तिहरुलाई प्रहरीले सोधपुछ गर्दा अश्लिल बोली बचन, ईशारा प्रयोग गरी शान्ति भंग गर्न खोजेको तथा प्रहरी माथि समेत गालीगलौज गरी दुव्र्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई के
ही सार्वजनिक अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु :
१) डोल्पा घर भई पोखरा २ बाग्लुङ्ग बसपार्कमा रहेको भेटघाट खाजा घरका संचालक आशिष लामा ।
२) गोरखा मान्वु घर भई पोखरा २ बाग्लुङ बसपार्कमा बस्ने वर्ष २१ कि आशा न्यौपाने ।
३) पोखरा ६ वाराहीचोक बस्ने वर्ष १९ कि सुनिता लामा ।
४) सिन्धुली घर भई पोखरा बस्ने वर्ष २४ कि पुजा तामाङ्ग
५) पर्वत घर भई पोखरा बस्ने वर्ष १९ कि पुनम गुरुङ्ग

मुलुकलाई दोहोयाउने सद्गुरुको खाँचो
मंगलबार पोखरामा आयोजित गुरुपूर्णिमा तथा व्यास जयन्ती कार्यक्रममा अधिकांश वक्ताले नेपाललाई असफल राष्ट्रहुनबाट जोगाउने सद्गुरुको खाँचो भएको निष्कर्ष निकालेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीद्वारा आयोजित धार्मिक सभामा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजूले सद्गुरुले हरेक समस्याको समाधान गर्ने भएकाले सनातन धर्ममा बन्दनीय र पूज्य भएको धारणा राख्नुभयो । व्यक्ति उपयोगी र सहयोगी बन्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो–‘अहिलेको आवश्यकता भनेको जातीय र धार्मिक सद्भाव हो, विद्धेष होइन ।’कार्यक्रममा समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष घनश्याम वानियाले भन्नुभयो,–‘सद्गुरु भनेको ट्राफिक प्रहरी जस्तै हुन् जसले घटना र दुर्घटना हुनबाट रोक्छ ।’ समितिका सह–कोषाध्यक्ष राजन शर्मा तिमिल्सिनाले गुरुलाई वेवास्ता गर्ने परीपाटीले नै समाजमा दुःख र अशान्ति निम्तिएको धारणा राख्नुभयो भने वाइज्यूराज संघका अध्यक्ष श्रीमती जानुका चालिसेले सद्गुरु समयको आवश्यकता हो भन्नुभयो । कार्यक्रममा कृष्ण प्रणाली सेवा समितिका सदस्य भागिरथी बराल, प्रेम साकार लगायतका वक्ताले गुरु महिमा बारे चर्चा गर्नुभएको थियो ।
Monday, July 2, 2012
Man Arrested फरार अभियुक्त पक्राउ
१) प्रहरी प्रतिबेदन जाहेरीले बादी नेपाल सरकार प्रतिबादी किसन दारे भन्ने अमृत गुरुङ समेत भएको हातहतियार खरखजना मुद्दामा प्रतिबादीको बयान पोलमा परी फरार रहेका प्रतिबादी मध्ये जि.कास्की पोखरा उ.म.न.पा. लालीगुरांशटोल बस्ने र्बष(२९ का महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङलाई मिति २०६९।०३।१६ गते पक्राउ गरी ऐ. १७ गते जिल्ला प्रशासन र्कायालय कास्कीमा बुझाईएको ।
२) मिति २०६९।३।१७ गते अं. ०१:३० बजे जि.कास्की लामाचौर गा.बि.स.वडा नं.(३ खत्रीडहरमा रहेको सुबेदार रुद्र ब. गुरुङको घरमा डांकाहरुको समुह प्रबेश गरी श्रीमती ठाकुर शोभा गुरुङ र निज रुद्र ब. गुरुङलाई खुकुरी प्रहार गरी घाईते तुल्याई सुनको सिक्री थान(१ अ. तौल ३ तोला डाँका गरी लगेका डाँकाहरुलाई खोजतलास कै क्रममा ऐ. ले.न.पा.वडा नं.(२ बस्ने र्बष(४५ को पृथ्बीमान गुरुङलाई जिल्ला प्रहरी र्कायालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज मिति २०६९।०३।१८ गते पक्राउ गरिएको । साथै निज अभियुक्तलाई ज्यानर्माने उद्योग तथा डाँकाचोरी मुद्दामा कारबाही चलाउने तयारी भई रहेको । सो घट्नामा घर धनी सु. रुद्र ब. गुरुङले प्रतिकार र्गदा निज डाँका पृथ्बीमान गुरुङको हातमा चोट लागी घाईते भएको । घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको यस र्कायालय तथा मातहत र्कायालयबाट खोजतलास कारबाही जारी रहेको ।

Sunday, July 1, 2012
Ashish Shrestha Making Motorbot स्टेप वाई स्टेप उच्च माविका आशिष श्रेष्ठले मोटरबोट बनाए
स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखरामा कक्षा १० मा पढ्ने आशिष श्रेष्ठले मोटरबोट तयार गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले उक्त मोटरबोटको उद्घाटन गर्नुभएको थियो ।
फेवातालको तालबाराही घाटमा गरिएको उक्त परीक्षण सफल भएकोमा विद्यार्थी आशिष श्रेष्ठलाई बधाई व्यक्त गरिएको थियो ।
प्रमुख अतिथि टिकाराम सापकोटाले यस्ता किसिमका मोटरबोटहरु पर्यटकहरुका लागि मनोरञ्जनका साधन हुने भन्दै विद्यालय र विद्यार्थी आशिष श्रेष्ठलाई बधाई व्यक्त गर्नुभएको थियो ।
उच्च मा.वि.का संस्थापक निर्देशक रमाकान्त बराल, प्रचार्य निर्मला बराल, विज्ञान शिक्षक युवराज लामिछाने, सूर्यप्रसाद लम्साल, सूर्य गुरुङ्ग, पिरामिडका संस्थापक श्रीलाल सुवेदी, पत्रकार लगायत आशिष श्रेष्ठका पिता मनमोहन श्रेष्ठ, उनका माता एवं शुभचिन्तहरु एवं डुङ्गा व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मोटरबोट चलाई सबै उपस्थित महानुभावहरुलाई देखाएका थिए ।
विद्यार्थी आशिष श्रेष्ठको उमेर १५ वर्ष मात्र रहेको छ । फलामबाट निर्मित उक्त मोटरबोटको लम्बाई ९ फिट रहेको छ ।
आफ्नो देशमा उत्पादन भएका यस्ता मेधावी विद्यार्थीहरुलाई सरकारले पनि प्रोत्साहन दिनुपर्ने स्टेप बाइ स्टेप उच्च मा.वि.का प्राचार्य निर्मला बराले बताउनुभयो । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थी आशिष सानै कक्षादेखि जागरुक, उत्सुक र त्यस्ता कामप्रति बढी चासो राख्ने भएकाले मोटरबोटको सफल परीक्षण भएको धारणा व्यक्त गर्नुभयो ।
Wednesday, June 27, 2012
अखिल नेपाल किसान महासंघ कास्कीले धान रोपाई महोत्सव गरी असारे पन्ध्रम मनाउने
विगतका वर्षहरुमा जस्तै यस वर्ष असार १५ को अवसरमा अखिल नेपाल किसान महासंघ कास्कीले किसान दिवसको रुपमा धान रोपाइँ गरेर मनाउने भएको छ ।
अखिल नेपाल किसान महासंघ गण्डकी अञ्चल समन्वय समितिको सहयोग रहने धान रोपाइँ कार्यक्रम पोखरा उपमहानगरपालिका वडा नं.१३ मा पर्ने काहूँखोला तल्लो बउर सिद्धाथान नजिक आयोजना गरिनेछ ।
स्थापना कालदेखि नै किसानको हक हित र अधिकारका लागि स्थापित यस महासंघ विविध कार्यक्रम गर्दै आएको छ । यस धान रोपाइँ कार्यक्रममा सहभागी भएर सफल पारिदिनु हुन एवं असारे १५ कार्यक्रमलाई महोत्सवका रुपमा मनाउन सम्पूर्ण किसान दाजुभाई दिदीबहिनीहरुमा अखिल नेपाल किसान महासंघ कास्कीले एक प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

Tuesday, June 26, 2012
विश्व लागूऔषध ओसारपसार विरुद्धको दिवसको अवसरमा बृहत सचेतना ¥याली सम्पन्न
विकृति विसंगतिको अन्त्य, सभ्य समाजको परिकल्पना हाम्रो चाहना भन्ने मूल उद्देश्यका साथ स्थापित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार बृहत सचेतनामूलक ¥याली सम्पन्न भयो ।
पोखराको शहीदचोकबाट शुरु भएको उक्त ¥याली लेकसाइड हल्लनचोक हुँदै सामुदायिक सेवा केन्द्र बैदामको प्राङ्गणमा पुगी समापन भएको थियो ।
उक्त ¥यालीमा विभिन्न संघसंस्था, आमा समूह, लेकसाइड क्लव, पर्यटन व्यवायी, बैदामस्थित साइनिङ्ग स्टार आ.मा.वि., फेवा बोर्डिङ्ग स्कूल, पोखरा क्याम्ब्रिज, शुभकामना बोर्डिङ्ग स्कूलका विद्यार्थी तथा शिक्षकहरु, कास्की पोखरा स्थित विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंह भण्डारीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाका सदस्य हिरु पुनको संयोजकत्वमा भएको थियो भने कार्यक्रममा जगदम्बा आमा समूहका अध्यक्ष दुर्गादेवि पहारी, लेकसाइड क्लवका महासचिव बिमल न्यौपाने लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य तथा सचिव भेषराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Spice Mi 280 in Nepal Features and Specifications
Spice Mi-280 is a dual-SIM Android Gingerbread phone with 2.8 inch capacitive touchscreen. The phone supports 3G, Wi-Fi, Bluetooth, and USB connectivity. It comes with 3.2 main camera and VGA front camera for video calling. The phone has 650MHz processor, GPU, and 512MB RAM. Other features include GPS, A-GPS, proximity sensor, push email, Gtalk, and 32GB expandable memory.
![]() |
| 2GB Memory Card Free |
Spice Mi 280 Features:
- 2.8 Inch Display
- 256MB RAM
- 600MHz Processor
- Bluetooh
- 3.2MP Camera
- VGA Front Cam
- 3G
- WiFi
Spice Mi 280 Specifications:
Network
Technology / Frequency Bands
GSM : 850/900/1800/1900 MHz GSM : 850/900/1800/1900 MHz
BatteryTechnology / Frequency Bands
GSM : 850/900/1800/1900 MHz GSM : 850/900/1800/1900 MHz
Type Li – Ion
Capacity 1000 mAh
Standby 144 hours
Talktime 189 mins
Built
Dimensions 105.5x57x12.9 mm
Weight 96 g
Form Factor bar
Colors White
Display
Size 240 x 320 pixels
Type color : TFT
Colors 65536 colors
Secondary Display no
Camera / Imaging / Video
Camera Yes 5.0 Megapixel
Resolution 2592×1944 pixels
Zoom yes
Flash no
Secondary Camera yes
Connectivity
Bluetooth Yes
Irda No
Wlan/Wi-fi Yes
USB yes
GPS yes
Data
GPRS Yes
EDGE Yes
3G Yes
Internet Browsing Yes , Android Webkit browser
Media
Audio Playback Yes
Video Playback Yes
Ringtones 64 Polyphonic,MP3,MIDI,AMR,WAV
FM Radio Yes
3.5mm Headphone Jack yes
Memory
Inbuilt 134 MB
Memory Slot Yes microSD/TransFlash
Messaging
SMS Yes
MMS Yes
Email Yes
Software
Operating System Android 2.3
Mobile Phone: Spice MI280
Latest Mobile Maxx MT616 Zippy Wonderful Touchscreen Dual SIM Mobile & Price in Nepal
Maxx launched a latest Dual SIM Touchscreen Mobile, Maxx
MT616 Zippy. Maxx MT616 Zippy comes with 3.2 inch WQVGA Resistive Touchscreen Display,
1.3 Megapixel Camera, 256 MB of RAM, 1GB Internal Memory, Up to 16 GB External
Memory, Multi-format Audio & Video Player, FM Radio, 3.5 mm Audio Jack,
Bluetooth, USB, GPRS, LED Torch Light and much more. Let's watch Maxx MT616
Zippy price, features and full specifications.
- Network: GSM 900/ 1800 MHz
- 3.2-inch WQVGA Resistive Touchscreen Display With 400 x 240 Pixels Resolution
- 1.3 Megapixel Primary Camera
- Dual SIM With Dual Standby
- Music Player: MP3, AAC, WAV
- Video Player: MP4, 3GP, AVI, KMV
- FM Radio with Schedule Recording
- 3.5 mm audio jack
- 256 MB RAM
- 1GB Internal Memory
- Up to 16GB External Memory
- Bluetooth
- USB
- WAP
- Phone book Memor-1000
- SMS Memory-1000
- Polyphonic, MP3 Ringtones
- SMS, MMS and Email
- Loudspeaker
- G-Sensor
- Auto Call Recording
- LED Torch Light
- Social Networking Apps
- Games
- Li-Ion 1000 mAh Battery
- Up to 4 Hours Talk Time
- Up to 300 Hours Stand-by Time
- Dimensions: 114 x 57.3 x 12 mm
- Weight 90 grams
- Maxx MT616 Zippy Price in Nepal: NRs. 6795/- “It’s a Smart Choice”

Monday, June 25, 2012
विश्व लागूऔषध ओसारपसार विरुद्धको दिवसको अवसरमा अवैध गाँजा फडानी कार्यक्रम सम्पन्न
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार सराङ्गकोट गा.वि.स.को खपौदी क्षेत्रबाट बैदाम खहरेको क्षेत्रमा रहेको अवैध गाँजा फडानी गर्ने कार्य सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज शेरबहादुर चन्दले अवैध गाँजा काटेर उद्घाटन गर्दै हामी यस क्षेत्रमा अवैध लागूऔषध ओसारपसार बेचविखन गर्ने कार्यलाई कडा रुपमा कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समुदायिक समन्वयका अध्यक्ष सीता गुरुङ्ग, बैदाम केन्द्रका सदस्य एवं कार्यक्रम संयोजक हिरु पुन, सामुदायिक सेवा केन्द्र बगरका सदस्य चिनकाजी गुरुङ्ग लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा एक ट्रक गाँजा नष्ट गरिएको थियो ।
केन्द्रका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव भीम पराजुलीले संचालन गर्नुभएको थियो ।

Sunday, June 24, 2012
फरार प्रतिवादी पक्राउ
१) मिति २०६७।१२।२० गते लागू औषध ब्राउन सुगर मुद्धामा कास्की जिल्ला अदालतको आदशेले १ वर्ष ३ महिना १६ दिन र नगद रु. १,००,०००।– (एक लाख) जरिवाना माग भएका फरार प्रतिवादी वर्ष ४४ को पुष्प रंजितलाई मिति २०६९।३।८ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानीत कास्की जिल्ला अदालतमा बुझाईएकोमा निज अभियूक्तलाई सम्मानित जिल्ला अदालतको आदेश अनुसार आज मिति २०६९।३।१० गते कारागार चलान गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्की
जिल्ला प्रहरी कार्यालय कास्की
Saturday, June 23, 2012
Communist party accused of being against-federalism (सघियता विरोधी भनेर एमालेलाई समाप्त गर्ने खोजेको अधिकारीको आरोप)
![]() |
| Communist party accused of being against-federalism |
अन्तराष्ट्रिय शक्ति केन्द्र नेपाललाई क्रिडा स्थल बनाउन खोजेको उल्लेख गर्दै अधिकारीले यस्तो शक्ति केन्द्रले काग्रेस, प्रचण्ड र विजय गच्छेदार लाई मिलाउन सकृयतापूर्वक लागेको खुलासा गरे । नेपाललाई सघिय प्रदेश बनाउने पहल गर्नें पहिलो पार्टी एमाले भएको उल्लेख गर्दै नेता अधिकारीले सातै केन्द्रीय कमिटिको बैठकले बनाएको कार्य दलले जाति वा समुदायगत, भाषीक, सांस्कृतिक, भौगोलिक र एतिहासिक गरि पाच पहिचान र आर्थिक पूर्वधार विकास, प्रकृतिक स्रोत र साधन तथा प्रशासनिक सुगमता गरि चार सार्मथका आधारमा सघिय प्रदेश बनाउने प्रस्ताव गरेको बताए ।
समाज कल्याण समिति कास्कीद्वारा ‘गणेश बचाउ अभियान’को प्रारम्भ
| Ganesh Bhujel गणेश बचाउ अभियान’को प्रारम्भ |
सो सभामा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी, भुजेल सेवा समिति, युनाइटेड क्लव अमरसिंहचोक एवम् विभिन्न टोल विकास संस्था तथा आमा समूहहरुको पहलमा “गणेश बचाउ अभियान” सहयोग समिति डा.कृष्ण के.सी.को संयोजकत्वमा गठन गरियो । सो समितिको सदस्य सचिव पुष्पकमल पौडेल एवम् सदस्यहरुमा रामजी कार्की, शान्ता थापा, परशुराम पौडेल, सूर्यबहादुर बानिया र अम्मरबहादुर थापा रहनुभएको छ ।
Dead Body Found in Different places in Pokhara (मृत शवहरु फेला)
मृत शवहरु फेला परेको
१) मिति २०६९।३।८ गते ३:३० बजेको समयमा जि. कास्की पोखरा उ.म.न.पा. वडा नं. १२ माछापोखरीमा पौडी खेल्ने क्रममा जि. स्याङजा रामबाच्छा घर भई हाल उक्त स्थानमा बस्ने तेज बहादुर नेपालीको छोरा वर्ष ६/७ को विवेक नेपाली पानीमा डुवी मृत्यु भएको, लास गण्डकी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको ।
२) पोखरा उ.म.न.पा. वडा नं. १७ रातोपैह म्युजियम अगाडि अं. ४०/४५ जतिको पुरुष व्यक्ति पानीमा तैरिएको अवस्थामा छ भन्ने ३:१५ बजेको समयमा यस कार्यालयमा खवर प्राप्त हुनासाथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट अनुसन्धान टोली र प्रहरीको Rescue सहितको टोली खटिई गई शव निकाल्ने कार्य भईरहेको ।

Wednesday, June 20, 2012
मोटरसाईकल चोरी गर्ने पक्राउ
१) पोखरा उप.म.न.पा. वडा नं. ६ लेकसाईडबाट मिति २०६९।२।२८ गते १ दिनको लागि भाडामा भनी मोटरसाईकल लिई हाल सम्म फरार रहेको अवस्थामा खोजतलासको क्रममा निम्न नं.का मोटरसाईकलहरु र मानिसलाई मिति २०६९।३।५ गते काठमाण्डौबाट पक्राउ गरिएको र निजहरुको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।
(क) ईन्जिन नं.DJWBTG-72272 च्यासिस नं.MD2DHDJLTCG-32036 भएको रातो रंगको १८० सि. सि. को बजाज नं. को ग.६.प. १६३२ नं. उल्लेख भएको पल्सर मोटरसाईकल ।
(ख) ईन्जिन नं.DGG3PM.23098, च्यासिस नं.MD2DMDJZZPCM-16453 भएको कालो रंगको, १८० सि.सि. को बजाज कम्पनीको ग.४.प. २६१६ नं. उल्लेख भएको पल्सर मोटरसाईकल ।
पक्राउमा परेका व्यक्ति :
१) जि. कास्की चापाकोट गा.वि.स. वडा नं. ६ बस्ने वर्ष २८ को एम भन्ने राज कुमार थापा ।
१) पोखरा उप.म.न.पा. वडा नं. १५ फलेपाटन घुम्तीमा १४ः४५ बजेको समयमा ग.१.ख. १५१३ नं. को ट्रक घुम्तीबाट १४।१५ मिटर तल खस्न जाँदा सोही ट्रक चालक र हेल्पर घाईते भई गण्डकी अस्पतालमा उपचार भईरहेको ।
(क) चालक: जि. खोटाङ्ग बोपुन ८ घर भई पोखरा ९ न्यूरोड बस्ने वर्ष ३९ को किशोर बस्नेत
(ख) हेल्पर : जि. पर्वत ठापाठान ७ घर भई पोखरा ७ रत्नचोक बस्ने वर्ष १७ को सुरज थापा ।

- ट्रक दुर्घटना:

- फरार प्रतिवादीहरु पक्राउ:
Tuesday, June 19, 2012
National Resources public right Conservation Committee of Nepal Vital eye on (राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण)
फेरिपनि आएको वर्षे बाढीले सेती नदीको धार परिवर्तनका कारण हेमजामा ९ घर परिवार विस्थापित भई पोखरा–बाग्लुङ राजमार्ग (भूपि शेरचन राजमार्ग) समेत जोखिममा पर्न गएकोमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
महासचिव रामबहादुर पौडेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सेती नदीको पश्चिमी धार परिवर्तनलाई पुनः पूर्वतर्फ फर्काइ (गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्न थुपारी राखिएको पूर्वी भाग) थप जनधन र भुपि शेरचन राजमार्गलाई जोखिमबाट रोक्न एवं पीडित परिवारलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न प्रशासनिक निकायको ध्यान जाओस् भनि जोडदार माग गरिएको जनाइएको छ ।

Kefs Parents Day Pokhara-1(करुणानिधिको वार्षिकोत्सव सम्पन्न)
| Kefs Parents Day Pokhara-1(करुणानिधिको वार्षिकोत्सव सम्पन्न) |
राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी चोलाकान्त भुषालबाट भएको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरुले कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएका थिए । कार्यक्रमका मुख्य आकर्षणका रुपमा अ केस स्टडी अन इन्ड्रस्टियल डिभलवमेन्ट एन्ड इम्प्याक्ट अन सोसाइटी शीर्षकमा प्रोजेक्ट प्रस्तुतीकरण गरिएको थियो । यसमा प्रिस्का गुरुङ, हरिकृष्ण सुनार, लक्ष्मी पौडेल, अन्जु सुवेदी, प्रविना त्रिपाठी र आश्विन अधिकारी रहेका थिए ।
कार्यक्रममा १०+२ का विविध गतिविधिहरु सहितको प्रतिवेदन प्राचार्य डिल्लीराम अधिकारीले प्रस्तुत गरे पछि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने उद्देश्यले सह–प्राचार्य भानुभक्त पोख्रेलको लेखन तथा डुकप्रसाद पौडेलको निर्देशनमा ‘कर्मको फल’ एकाङ्की मञ्चन गरिएको थियो । एकाङ्कीका पात्रहरुमा उज्ज्वल अधिकारी प्रकाश नेपाली, थमन गुरुङ, आशिष सुवेदी, कानुन लामिछाने, पत्रिका सुवेदी, सङ्कर कुँवर र सुनिल पोख्रेल रहेका थिए ।
यसै अवसरमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावक प्रतिनिधि नवराज भण्डारी, शिक्षक अभिभावक संघ प्रतिनिधि वसन्त गौतम, सल्लाहकार समितिका तर्फबाट पूर्णबहादुर श्रेष्ठ, सम्मानित अतिथिज्यूहरुबाट नेपाल राष्ट्रिय शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी र प्रमुख अतिथिले आफ्नो मन्तव्य राखेका थिए । प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारीले विद्यालयका विविध क्रियाकलापको प्रसंसा गर्दै विद्यालय, अभिभावक व्यवस्थापन समितिको समन्वयमा अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
सहायक प्राचार्य भानुभक्त पोख्रेल छात्रा प्रिस्का गुरुङ, वृन्दा गुरुङ, छात्र अदिप गुरुङ र शङ्कर कुँवरको सञ्चालनमा कार्यक्रममा पूर्णबहादुर राना र शशीधर बराल प्रविधिमा रहेको जानकारी सह–क्रियाकलाप संयोजक रेशमप्रसाद ढकालले दिए ।
Subscribe to:
Posts (Atom)