Wednesday, July 4, 2012

अमर्यादित कार्यमा संलग्न पक्राउ

       मिति २०६९/३/१९ गते राति ११:४५ बजेको समयमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईड स्थित एशियाना गल्लीमा रहेका होटलहरु चेकजाँच गर्ने क्रममा अमर्यादित  क्रियाकलापमा संलग्न भई सार्वजनिक सदाचार भंग गर्न खोज्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

 पक्राउमा परेका व्यक्तिहरु:

१)   साउदी अरेवियन नागरिक पासपोर्ट नं. J404787 वाहक वर्ष ३२ काFaisal Binessa Alfadhikh.
२)   साउदी अरेवियन नागरिक पासपोर्ट नं. K074559वाहक वर्ष ३६ का Mohammed Abdulaziz M. Almohsen.
३)  साउदी अरेवियन नागरिक पासपोर्ट नं. I661032वाहक वर्ष ३९ का Ahmed Abdulaziz M Altamimi.
 ४) कास्की जिल्ला पोखरा ६ खहरेचोक बस्ने वर्ष २८ को विरेन्द्र देवकोटा ।
५) नवलपरासी जिल्ला गैडाकोट ४ घर भई हाल पोखरा २ बसपार्क बस्ने वर्ष १७ कि रजिना थापा मगर ।
६) ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष १८ कि रचना थापा क्षेत्री ।
७) पोखरा १ लामाचौर बस्ने वर्ष २० कि ममता गुरुङ्ग
८) दाङ जिल्ला तुलसीपुर न.पा. ३ घर भई हाल पोखरा १ लामाचौर बस्ने वर्ष २१ कि जानुका डाँगी ।

जिल्ला प्रहरी कार्यालय कास्की ।

 

No comments:

Post a Comment

Please, comment about this article.