पोखरा तथा लेखनाथ नगरपालिका र राजमार्गहरुमा हुने अपराध नियन्त्रण तथा रोकथामको लागि यस कार्यालयबाट संचालन गरिएको विशेष अभियान अन्र्तगत मिति २०७०/८/१९ गते ९:४५ बजेको समयमा ले.न.पा. सैनिक वस्तीमा आकस्मिक चेकजाँच गर्ने क्रममा ग.१.ज. ३७५५ नम्बरको भाडाकारलाई चेकजाँच गर्दा निम्न परिमाणमा लागू औषध सहित ४ जना मानिसहरुलाई पक्राउ गरि अन्य अनुसन्धान कारवाही भईरहेको छ ।
बरामद लागु औषध :
– डाईजापाम ईन्जेक्सन २३ थान , ४ थान सिरिन्ज
– नर्फिन ईन्जेक्सन २० थान
– फेनेरागन २० वटा
पक्राउमा परको व्यक्तिहरु:
१) जि. तनहुँ दुलेगौडा ३ हलेदी बस्ने वर्ष २६ को हेमन बहादुर सिंह तामाङ्ग
२) जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ न्यूरोड बस्ने वर्ष २६ को आस बहादुर गुरुङ्ग
३) जि. तनहुँ ढोरफिदी घर भई दुलेगौडा ३ बस्ने कुल बहादुर श्रेष्ठ
४) लम्जुङ्ग घर भई पोखरा रामबजार बस्ने वर्ष २५ को राम गुरुङ्ग
मिति २०७०/८/२० गते ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की
जिल्ला प्रहरी कार्यालय कास्की