Showing posts with label Auto. Show all posts
Showing posts with label Auto. Show all posts

Monday, February 18, 2019

निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा-THE NEW NISSAN KICKS LAUNCH IN POKHARA NEPAL



पोखरा संवाददाता
पोखरा, ६ फागुन । 
प्रिमियम मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे । 
सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडीको अनावरण गरे । सोमबार नै पाँचवटा किक्स गाडी बुकिङ समेत भएको प्रिमियम  कम्पनीले जानकारी दिएको छ । 
किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियम कम्पनीको छ । उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको  ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए । 
यस किक्स गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ । साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिईयो ।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए । 
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निशान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड ,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।  
किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाई छ । निशान कम्पनीले यसलाई ‘द इन्टिलीजेन्स एसयूभी’का रुपमा चिनाएको छ । ‘यसको डाइमेन्सन असाध्यै उत्कृष्ट रहेको छ । यसको एक्सटेरियर निकै प्रिमियम खालको छ । ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेका छन् । अहिलेको प्रतिस्पर्धी बजारमा ‘मूल्यका हिसावले पनि किक्स गाडी विशेष रहने छ । 
थप जानकारीका लागि प्रिमियम मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइराला ९८५१११३७७७


Thursday, May 31, 2018

नवलपरासीमा सवारी दुर्घटना- Road accident in Nawalparasi Nepal

मिति २०७५।०२।१७ गते अ.११:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलि नगरपालिका १ केउरेनि स्थित पूर्व पश्चिम राजमार्गमा, नवरलपरासी डण्डावाट काठमाण्डौतर्फ जाँदै गरेको लु १७ प ७०६० नम्बरको मोटरसाईकल र नारायणघाटवाट नवलपरासी दलदले तर्फ आउदै गरेको बा १७ च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक नवलपरासी पूर्व कावासोति नगरपालिका १४ बस्ने वर्ष अन्दाजी २५को रमेश श्रेष्ठ र पछाडी सवार वर्ष ३६को किसान श्रेष्ठ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Saturday, July 18, 2015

माईक्रो बस इकाई समितिको अध्यक्षमा फेरी :थापा-Pokhara-Nepal-Bus

पोखरा, ०२ साउन ।

ट्याक्सी व्यावसायी समिति पोखराद्धारा संचालित माईक्रो बस इकाई समितिको सातौ साधारण सभा तथा पाँचौ अधिवेसनले पुनः टिकाराम थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा गणेश कुमार कार्की, सह–सचिवमा हर्कसिं गुरु∙, कोषाध्यक्षमा प्रेम नारायण पाध्य र सह–कोषाध्यक्षमा पुर्ण बहादुर कार्की निर्विरोध चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा गोविन्द रानाभाट, भक्त श्रेष्ठ, रविन्द्र तिमिल्सीना गगन कुमारी गुरु∙ र बेग बहादुर गुरु∙लाई चयन गरिएको छ ।

यसअधि कार्यक्रमको उद्धघाटन गर्दै ट्याक्सी व्यावसायी समिति पोखराका अध्यक्ष गान्धिराज गीरीले पोखरामा विद्यमान ट्राफिक समस्याको समाधान हुन नसकेको बताउदै ट्राफिक सचेतना संगै सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । साथै व्यावसायीक एकतामा जोड दिदै उहाँले व्यवसायीक मर्यादाको ख्याल गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । २०४० सालदेखी समितिले सेवा प्रदान गर्दै आईरहेको उल्लेख गर्दै उहाँले सेवालाई समयसापेक्ष बनाउदै लैजाने तयारीमा आफुहरु हरेको जानकारी समेत दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक स्यामु अर्यालले पोखरामा ट्राफिक व्यवस्थापन विकराल बन्दै गैरहेको बताउनुभयो । विभिन्न क्षेत्रहरुबाट ट्राफिक नियमको उल्लघन भैरहेको बताउदै उहाँले सडक अनुसासनको पालना गर्न आम चालक तथा सहचालहरुलाई आग्रह गर्नुभयो ।

ट्याक्सी व्यावसायी समिति पोखराका वरिष्ठ उपाध्यक्ष प्रकाशमणी तिवारीले कानुन भन्दा माथी कोही नहुने भन्दै आन्तरीक विवादका कारण व्यावसायीक क्षमतामा ह्रास आउने सम्भावना रहेको तर्फ सचेत गराउनुभयो ।

यस्तै महासचिव पुर्ण बहादुर गुरु∙ले आफुहरुमाथी सिण्डीकेट लाद्ने जो कोहीलाई कुनै हालतमा नछोड्ने चेतावनी दिनुभयो । इकाईका संस्थापक अध्यक्ष दान बहादुर थापाले कठिन परिस्थतीहरुको सामना गर्दै समितिलाई अहिलेको अवस्थामा ल्याई पुर्याएको भन्दै अझै परिष्कृत बनाउदै लैजान सुझाव दिनुभयो ।

इकाइका संयोजक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात मजदुर संगठन कास्कीका सदस्य अर्जुन खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु खत्री, अखि नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सुुर्यमणी लामिछाने र ट्याक्सी व्यावसायी समितिका पुर्व वरिष्ठ उपाध्यक्ष निल बहादुर कार्की लगायतले यातायात मजदुरका समस्या र व्यावसायीक हितका बारेमा बोल्नु भएको थियो । इकाईका कोषाध्यक्ष प्रेमनारायण पाध्यले इकाइका गतिविधि सम्बन्धमा कोषाभ्यक्षको प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रमको संचालन सचिव गणेश कुमार कार्कीले गर्नुभएको थियो ।

Thursday, July 5, 2012

New Honda Dio 110cc Now in Nepal 2012

  Honda new 2012 Dio which is powered by a more powerful 110cc engine, producing 8 BHP of power. The company claims the Honda Dio 110 returns 55 kmpl of fuel efficiency, which is 15% higher than the previous model. Deliveries of the new Dio will start by the end of the month and the scooter now features a redesigned front end along with revisions to the tail lights. Other features include Honda’s Combi brake system, tubeless tyres and a wider seat. The Combi brake system activates front and rear brakes from a single press


Honda Dio Specifications, Features and other Details
- 18 liter under seat luggage box
- Maintenance Free battery
- Better leg space
- All new viscos air filter
- Tube less tyres
- Combi brake system

Honda Dio will be available in 5 colors
Matt Axis Grey metallic
Leblon Violet metallic
Candy Palm Green
Sports Red
Pearl Sunbeam White.

  In Nepal its Price is NRs. 1,55,900/- 


It is available in Syakar Company LTD jyoti Bhawan, Kantipath, Kathmandu.Tel: 4225132, 4258047.Honda.Kunwar Brother's and Sons.  International Auto parts Nayabazar, Pokhara-9, Nepal. Tel: 061-537222, 537299. Fax: 061-521733. Email: [email protected]

Tuesday, June 19, 2012

Mahindra have launched their latest pickup-truck Mahindra Genio now in Nepal






 Mahindra and Mahindra have launched their latest pickup-truck Mahindra Genio on January 28. The company has planned to launch a series of new vehicles with Mahindra Genio as the base.
Mahindra Genio colors:
The small commercial vehicle, Mahindra Genio is available in four attractive colors. Mahindra Genio can be purchased in silver shine (metallic), diamond white, marvel granite and skyline blue.
Mahindra Genio specifications briefing:
Mahindra Genio being a commercial vehicle has been powered with diesel engine with maximum power of 75 bhp with maximum torque of 220 nm. Mahindra Genio has been blessed with 215/75 R15 size tyres 5 manual gear shifts which makes the vehicle can be used to tread tough Indian roads with loaded cargo.

Mahindra Genio has independent coil springs, multi link coil springs which proves to be a good suspension quotient for a commercial vehicle. Mahindra Genio has power steering with disc brakes in the front and drum brakes for rear tyres.
Mahindra Genio has redefined the interiors for a commercial vehicle. The dashboard of Mahindra Genio is well optimized with speedometer, fuel gauge and tachometer placed at the back of the steering. White color fills the interior space with leather seats which has got a lot of legroom space.

Mahindra Genio specifications:
Engine Type: diesel
Maximum Power: 75 Bhp
Maximum Torque: 220 Nm
Seating Capacity: 2
Tyre Size: 215/75 R15
Suspension: Independent Coil Springs, Multi Link Coil Springs
Turning Circle: 5.40 mtrs.
Steering: Power
Brakes: Front Disk, Rear Drum
Gears: 5 Manual
Fuel Tank: 55.00
Tachometer: Yes
Trip meter: Yes
Rear seat belts: 3

Saturday, May 26, 2012

DAIHATSU TERIOS 4x4 PLAY Your WILD SIDE IN POKHARA

TERIOS
TERIOS 5 SEATER
A True Japanese Masterpiece,where the theme "We make it compact" is true in all sense.With an extremely fuel  efficient engine and a compact body it is ideal for the narrow streets of Nepal. These cars are made in Japan but are most suited for Nepal from its cost of maintenance,price to service to after sales Daihatsu stands tall in all aspects and Terios has till date.the best resale value among all premium cars available in Nepal and is the highest selling 4x4  SUV.
TERIOS 5 SEATER INTERIOR
TERIOS
A Sporty ,Modern Interior with High Quality



Spesifications

Seating Dimensions (l*W*h)
Person
5
7
Interior Dimensions (l*W*h)
mm
4055x1695x1690
4370x1695x1740
Wheelbase
mm
2580
2685
Min. Ground Clearance
mm
200
200

Weight

Kerb Weight
Kg
1120
1190
Gross Vehicle Weight
Kg
1750
1800

Engine & Transmission

Engine Type

          4, Cylinder,16 valve, DOHC, DVVT
Bore stroke
mm
                                72.0x91.8
Fuel System

                EFI(Electronic Fuel Injection)
Fuel Tank Capacity
Ltrs
                                         50
Transmission
5M/T
Forward 5 speed manual, all synchromesh
Total Displacement
cc
                                      1495

Performance

Max. Output
Kw/rpm
                                     77/6000
Max. Torque
Nm/rpm
                                    140/4400

Steering

Steering Type

Rack & Pinion with power- steering
Min. Turning Radius
M
4.9
5.2

Suspension

Suspension
Front
Macpherson Struts with coil spring
Suspension
Rear
5-link rigid axle with coil spring

Brakes

Brakes
Front
Disc brakes with booster
Brakes
Rear
Drum brakes, Leading & trailing
Brakes
Parking brakes
Mechanically operating on rear wheels

Tires

Tires

215/65R 16
215/65R 16
Alloy Wheels


 
 Details:
Gandaki Trade House
Play your Wild side
Nayabazer,Pokhara-8,Nepal
Tel.no:+977-61-521206,524848
Fax.no:+977-61-524848
Email : [email protected]

Friday, February 24, 2012

Sonalika Tractor Free Service Camp in Pokhara


Sonalika Tractor Free Service Camp
नयन इन्टरनेशनल प्रा.लिले आफ्नो नयाँ व्यवस्थापनका साथ विगतवर्षहरुमा झै यस वर्ष पनि सोनालिकाको फ्रि सर्भिस क्याम,व्याट्रि,वायरिङ चेकअप कार्यक्रम आयोजनागरेको छ । बिक्री पछिको सेवा गुणस्तरिय सर्भिस हाम्रो प्रतिबद्वताभन्ने मुलनारालाई आत्मसाथ गदै गरेको उत कार्यक्रम आयोजना गरिएको हो । उतm कार्यक्रमलाई सम्वोधन गदै यस कम्पनिका चन्द्र बहादुर कुवँरले भन्नुभयो,बिक्री गर्नु मात्र ठुलो कुरा होइन तर बिक्री भईसकेपछि ग्राहक वर्गमादिइने सेवा नै सर्वपरि हो भन्दै हामीले ग्राहकलाई म्ययच तय म्ययच सेवा दिइने प्रतिवद्वता गर्नुभयो। । उत कार्यक्रममा सहभागी ट्याक्टरमा लाग्ने मोविलमा १७%,स्पेयरपाटर्स१०% भारि छुट ग्राहक तथा ड्राइभर लाई खाना तथा उपहारको व्यवस्था गरिएको थियो साथै हाम्रो यस कम्पनिको शाखा एंव सवडिलर मार्फत गण्डकी अञ्चलमा,डुब्रे,गोर्खा,लम्जुङ्घ,तनहुको डुलेगौंडा,पोखरा,स्याङ्घजा र धौलागिरि अञ्चलमा,पर्वत कुस्मा,म्याग्दी बेनी बाग्लुङ्घ एंव मुस्ताङ्घ लगायतका जिल्ला र ठाउँहरुमा बिक्री साथै सेवा सुविधा ग्राहकहरुलाई दिदै आईरहेको छ ।साथै उतm ठाउँमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिन इन्टरनेशनल ट्याक्टर लिमिटेड असिस्टेन मेनेजर अभय कान्त मिश्रले जानकारी दिनुभयो उत अवसरमा ग्राहक तर्फबाट बोल्दै बलराम पौडेलले यस कम्पनीबाट हुने यस्ता कार्यक्रमहरु निरन्तरता दिदा ग्रतहकलाई सुविधा हुने जानकारी गराउनु भयो । उत कार्यक्रम यहि फाल्गुन ११ र १२ दुई दिन सञ्चालन हुने अवगत गराउदछु ।