मिति २०७०/१२/१३ गते दिनको १३स्०० बजेको समयमा जि.कास्की ले.न.पा. ७ स्थित तालचोक बस्ने मिलन चौरेली रानाभाटको मुल्य रु.५२ हजार पर्ने आई फोन मोवाईल थान १ चोरी भएको घटनामा अनुसन्धान एवं खोजतलासको क्रममा उक्त मोवाईल चोरी गर्ने जि. कास्की पोखरा १७ घारीपाटन बस्ने बर्ष २३ को सन्तोष नेपाली र जि. कास्की निर्मलपोखरी ५ बस्ने बर्ष २२ को नरेन्द्र आचार्यलाई उक्त चोरी गरेको मोवाईल सहित मिति २०७०/१२/१८ गते पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
Friday, April 4, 2014
Sunday, March 30, 2014
SIKKA BABA-POKHARA,NEPAL
Arpit Gurung
30th March
|
W
|
andering around the street of Hemja with his unusually,
bizarre funny kind of clothes on, Ram
Bahadur Pariyar has a different story unlike ours. He prefers to be called as
Sikka Baba. One can see him walking around Tibetan Camp of Hemja with his weird
looking dress full of coins, similar looking hat, with his ears pierced like
grandmothers’, two flags of Nepal on each side on his arm, some metal bangles,
big swag chain on his neck and lastly an old camera hanging around his
neck.
The inspiration behind this was, he had this strange dream
one day, where he was wearing clothes with lots of coins sticking onto it. Then
he started having the same dream again and again. So, he decided to live his
life differently. During his 44 years of lifetime, he spent half of his age
travelling all around 68 districts of Nepal. He started collecting coins and
started sticking them on his clothes. He first started with his cap, then on
his coat and later on his whole clothes. He claims that he has in total of 20
set of such clothes and they were all designed and sewed by himself. All the
time, he is seen wearing his uniquely designed costume and he says he feel
comfortable on them unlike other colthes. His clothes contain coins of 180
countries so far, mostly from Nepal. He has even got ancient coins of Nepal
which we can see only in the museum.
His further plans are to visit the remaining districts in
Bagmati and Karnali. He says that most of his expenses are provided by the
local V.D.C. he visits. Because of his clothes and his life stories he tells to
people, he doesn't have to worry about his rent and food I guess.
Besides his coin collecting part, he stated that he is
deeply concerned about World Peace & Development. And apart from his
different life from us, his view on the Nepalese government is similar to ours,
not a happy one.
Thursday, March 27, 2014
नक्कली प्रहरी पक्राउ -Pokhara
पोखरा, १३ चैत /आफूलाई प्रहरी बताउदै
धम्की दिई रकम असुल गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ
। पोखरा १० रामघाट स्थित लमजुङ्ग होटलका सञ्चालक कृष्ण गिरिलाई आफू
महानगरिय प्रहरी परिसर हनुमान ढोका काठमाण्डौँको CID भएको र गिरि विरुद्ध
केस परेको भन्दै धम्की दिइ रकम असुल गर्ने २१ वर्षिय सुवासचन्द्र पौडेललाई
प्रहरीले पक्राउ गरेको हो ।धम्की दिई रकम माग
गरेको भन्ने सुचना प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले ग ८ प १००२
नम्बरको मोटरसाइकल चढी फरार रहेका पौडेललाई पिछा गर्दै जाँदा पश्चिमाञ्चल
क्षेत्रीय अस्पताल पछाडिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका
प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
कास्की धिताल ३ घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने पौडल विरुद्ध म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कास्की धिताल ३ घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने पौडल विरुद्ध म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Monday, March 24, 2014
World Water Day- 2014, Talk Program on "Water & Energy"-पानी र उर्जा विषयक छलफल कार्यक्रम सम्पन्न
“विश्व पानी दिवश –२०१४” को सन्दर्भमा ग्लोबल पीस फाउन्डेसन नेपालको आयोजना, एकीकृत शहरी विकास केन्द्र र नेपाल साइन्स ओलम्पियाडको सहकार्यमा पानी र उर्जा विषयक छलफल कार्यक्रम जी.पी.एफ हल कमलादीमा २०७० चैत्र ९ गते आइतबार सम्पन्न भयो । उक्त कार्यक्रममा पानी, उर्जा विज्ञ, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी गरेर ६० जनाले भाग लिनु भएको थियो ।
कार्यक्रममा ग्लोवल पीस फाउन्डेसन नेपालका अध्यक्ष ई. रामरोहन पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो संस्थाले “दिगो विकास मार्फत शान्ति” को अबधारणालाई अगाडी वढाउँदै पानी र उर्जाको क्षेत्रमा सस्थाले अगाडी वढाएको कार्यहरुको चर्चा गर्नुहुदै यस क्षेत्रको विकासका लागि राज्य पक्षको मात्र मुख नताकेर सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विश्व बैंकका उर्जा शान्ति सहयोग कार्यक्रमका अनुगमन र मुल्याङ्कन विज्ञ ई. कविन्द्र पुडासैनीले “पानी नेतृत्व” सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पानीको सहि रुपले प्रयोग, वितरण र भविष्यको आवश्यकता पूर्ति र पहिचान, समस्या समाधानलाई सहिरुपले सम्बोधन गर्न “पानी नेतृत्व” सिप राष्ट्रिय, क्षेत्रिय र सामुदायीक क्षेत्रमा प्रतिनिधित्व हुने गरी त्यस सम्बन्धी पानी नेतृत्व कर्ता क्षमता विस्तार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा पुर्व उर्जा सचिव ई. हरिराम कोइरालाले नेपालमा उर्जा क्षेत्रको स्थिती, चुनौती, समस्या र समाधान, विषयमा प्रकाश पार्दै देशको विद्यमान उर्जा संकटलाई समाधान गर्न सरकारले नै उर्जा किनमेल सम्झौता (एएब्) गर्नुपर्ने र साना–ठुला विद्युत आयोजना देश तथा विदेशबाट लगानीको लागि लगानीमैत्री वातावरण सरकारले बनाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत प्रसारण लाइनको निर्माण र राजनैतिक नेतृत्व गणमा उर्जा क्षेत्रको समस्या समाधान गर्न त्यस किसीमको प्रतिबद्घता र नितिगत कुरामा सुधार ल्याउनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रममा अर्का वक्ता पानी ईन्जिनियरिङ्ग र तालिम केन्द्रका वैज्ञानिक व्यवस्थापक श्री सुरेन्द्र पराजुलीले उपभोक्ताको गुणस्तरीय पानीको प्रयोगका अधिकारलाई सम्बोधन गर्न उच्च स्तरिय प्रयोगशालाको महत्व र राज्य पक्षबाट अनुगमन र मुल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
अधिकार सम्पन्न एकिकृत वागमती सभ्यता क्षेत्र विकास समितिका पुर्व अध्यक्ष श्री महेश बहादुर वस्नेतले वागमती सरसफाइ र नदिनाला संरक्षणमा विगतका आफ्ना अनुभव व्यक्त गर्नु भएको थियो ।
संचार संयोजक
ग्लोबल पीस फाउन्डेसन, नेपाल

Sunday, March 23, 2014
सेति खोचबाट दुईजनाको उद्धार Pokhara
१) मिति २०७०।१२।८ गते ०९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ चोरसाँघुको पुुल मुनि खोंचमा अं. २०० मिटर तल नामथर वतन नखुलेको वर्ष अं. ३०/३५ कि महिला खसेको छ भन्ने खवर प्राप्त हुनासाथ यस कार्यालयबाट प्रहरी नायव उपरीक्षक सन्तोष खड्का सहितको टोली र नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणबाट ९ सदस्यीय उद्धार टोली तत्काल घट्नास्थलमा पुगि २ घण्टाको उद्धारकर्मीहरुको अविरल प्रयास पश्चात निज महिलालाई सेती नदीको सतहबाट सकुशल उद्धार गरी बाहिर निकाली उपचारको लागि प.क्षे. अस्पतालमा पु¥याईएको छ । निज महिलाले तत्कालै उपचार पाएको कारण स्वास्थ्यमा समेत सुधार भईरहेको छ । हाल उपचारमा निज महिलाको श्रीमान उपचारमा संलग्न छन । उनका अनुसार खोंचमा खस्ने उक्त महिलाको नाम आशा क्षेत्री, वर्ष ३०, स्थायी घर दोलखा भई हाल पोखरामा बस्दै आएको । निज महिलाले हामफाल्ने कारणका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२) मिति २०७०/१२/८ गते ०८:५० बजेको समयमा जि. कास्की पोखरा १० रामघाट सुकुम्वासी टोल बस्ने वर्ष ४५ को कुमार नेपाली अत्यधिक मादक पदार्थ सेवन गरी नजिकैको भिरबाट सेती नदिको किनारामा खसेको भन्ने खवर प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएको प्रहरी टोली र निजको आफन्तले उद्धार गरी उद्धार गरी उपचारको लागि गण्डकी अस्पतालमा पु¥याएको ।
मिति २०७०/१२/८ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की
Subscribe to:
Comments (Atom)