Friday, April 4, 2014

आई फोन मोवाईल चोरी गर्ने पक्राउ


मिति २०७०/१२/१३ गते दिनको १३स्०० बजेको समयमा जि.कास्की ले.न.पा. ७ स्थित तालचोक बस्ने मिलन चौरेली रानाभाटको मुल्य रु.५२ हजार पर्ने आई फोन मोवाईल थान १ चोरी भएको घटनामा अनुसन्धान एवं खोजतलासको क्रममा उक्त मोवाईल चोरी गर्ने जि. कास्की पोखरा १७ घारीपाटन बस्ने बर्ष २३ को सन्तोष नेपाली र जि. कास्की निर्मलपोखरी ५ बस्ने बर्ष २२ को नरेन्द्र आचार्यलाई उक्त चोरी गरेको  मोवाईल सहित मिति २०७०/१२/१८ गते पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ । 

District Police Office Kaski 
जिल्ला प्रहरी कार्यालय कास्की 

No comments:

Post a Comment

Please, comment about this article.