मिति २०७०/५/१ गते ५:३० बजेको समयमा जि. कास्की हेम्जा ६ मझघर्ती स्थित पोखराबाट बाग्लुङ्ग तर्फ गईरहेको लु.अ.अ. ५३३१ नं.को कारले जि. म्याग्दी घर भई हाल हेम्जा ६ बस्ने वर्ष १० को अमृत श्रीपालीलाई ठक्कर दिंदा निजको बायाँ खुट्टामा चोट लागेकोमा तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा मणिपाल शिक्षण अस्पतालमा उपचार हुन नसकि थप उपचारको लागि काठमाण्डौ रिफर गरेको । चालक र कार प्रहरी नियन्त्रणमा रहेको । अनुसन्धान कारवाही भईरहेको छ ।
मिति २०७०/५/१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
मिति २०७०/५/१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara




