Friday, August 16, 2013

स्कूल बसहरुमा अनुगमन तथा कारवाही

 उच्च माध्यामिक तहका लागि नेपाल सरकार बाट मिति २०६९/६/२८ गते लागू भएको आचार संहिता अनुगमनको क्रममा यस जिल्ला प्रहरी कार्यालय कास्कीमा तहत जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत अन्य प्रहरी कार्यालयहरु बाट मिति २०७०/४/३१ गते देखि स्कूल बसहरुको अनुगमन गर्दा सिट क्षमता भन्दा अत्यधिक बढि विद्यार्थीहरु राखी स्कूललाने ल्याउने, ढोकाखुला राखी चलाउने तथा स्कूल पोशाकमा मोटरसाईकल चलाउने निम्न सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।  निम्न
१.मोटरसाईकल  –  ५ 
२.सवारी साधनबस –३
३.विभिन्न सवारी साधनहरुका २२ थानविलवुक र ९ थानलाईसेन्स आवश्यक  कारवाहीको लागि खिचिएको । 


No comments:

Post a Comment

Please, comment about this article.