Saturday, August 17, 2013

विभिन्न स्थानमा चोरी गर्ने पक्राउ- Thieves Arrested Pokhara

१)    मिति २०७०/४/३२ गते पोखरा नगर क्षेत्रको विशेष गरी बाग्लुङ्ग बसपार्क, मोहरिया टोल, पश्र्याङ्ग, लेकसाईड लगायतका स्थानहरुमा घरका सामान हरु चोर्ने निम्न व्यक्तिहरुलाई  पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
  पक्राउमा परेका व्यक्तिहरु:
क)     बाग्लुङ्ग बसपार्क बस्ने मुसा भनिने सुनिल परियार
ख)    बाग्लुङ्ग घर भई हाल बाग्लुङ्ग बसपार्क बस्ने हिमाल पुन मगर
ग)    म्याग्दी वेनी घर भई बाग्लुङ्ग बसपार्क बस्ने रविन परियार
घ)    कास्की पामे घर भएका लक्ष्मण ठकुरी
ङ)    धादिङ्ग घर भई बाग्लुङ्ग बसपार्क बस्ने राम कुमार नेपाली

२)    बाटो तथा गल्लीमा एक्लै हिड डुल गर्ने व्यक्तिहरुको सिक्री लुटने, पर्स लुटने तथा मोवाईल     खोस्ने     कार्यमा संलग्न जि. कास्की पोखरा ११ रानीपौवा बस्ने घ्वाई भनिने अर्जुन पुनलाई  मिति  २०७०/४/३२ गते रातको समयमा पत्राउ गरी आवश्यक अनुसन्धान कारवाही  भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.