कास्की जिल्लामा २०६६ सालमा दर्ता भई निष्क्रिय रहेको सामुदायिक सेवा केन्द्र कालिकालाई क्रियाशिल गराउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको विशेष पहलमा मिति २०७१।२।३१ गते दोश्रो साधरण सभा तथा अधिवेशन सम्पन्न भएको जुन कार्यक्रम दिनको १२स्२० मा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ वास्तोलाज्यूको प्रमुख अतिथ्यता तथा अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा शुरू भई बेलुका १९:०० वजे सम्पन्न भएको र सो कार्यक्रमले निम्नानुसारको १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
१. अध्यक्ष राजेश भण्डारी,
२. उपाध्यक्ष डाल्डादेवी भुजेल,
३. सचिव दिनेश अधिकारी,
४. कोषाध्यक्ष विन्देश्वरी त्रीपाठी,
५. सह(सचिव गोविन्द प्रसाद त्रीपाठी,
६. सदस्य नविन चन्द्र तिमल्सेना,
७. सदस्य पुष्पराज त्रीपाठी,
८. डम्वरबहादुर नेपाली,
९. राजेश भुजेल,
१०. कृष्ण तिमल्सेना,
११. राजेश अधिकारी,
१२. लेखनाथ भण्डारी,
१३. दामोदर भण्डारी,
१४. .हुमनाथ अधिकारी,
.१५. विष्णुमाया पौडेल
मिति स् २०७१।३।०१ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की
प्र।ना।उ। राजेशनाथ बास्तोला
