मिति २०७०।४।२० गते राती ०२:०० बजे पोखरा ६ हल्लनचोकमा रहेको होटल गोल्डेन रोजमा अनैतिक कार्यमा संलग्न भारत देहरादुन बस्ने वर्ष ३१ को अजय गुप्ता, एै. बस्ने वर्ष २८ को जितेन्द्र गुप्ता, एै. बस्ने वर्ष २८ को राजेश राणा र जि. पर्वत थापाठाना ७ बस्ने वर्ष २८ को श्याम भण्डारी, जि. कास्की घाचोक ३ बस्ने वर्ष १८ कि सुनिता परियार र जि. दाङ्ग तुल्सीपुर ३ बस्ने वर्ष २१ किजानुका डाँगीलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाममा राखी केही सार्वजनिक अपराध मुद्धामा कारवाही भईरहेको अवस्थामा होटल गोल्डेन रोजका मालिक जि. गोरखा नामाजुङ्ग घर भई पोखरा ६ बैदाम बस्ने वर्ष २७को प्रविण लामिछानेले मुद्धा मिलाई दिन्छु र कारवाही फिर्ता दिलाई दिन्छु भनि भारतीय रुपैया १०,०००।– (दशहजार) लिई रहेको समयमाजि.कास्कीपोखरा-६ बैदामबाट-मिति२०७०।४।२३गते.पक्राउगरी.आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
Thursday, August 8, 2013
Wednesday, August 7, 2013
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध -District Police Office Kaski, Pokhara.
विगत केही समय यता विशेष गरी पोखरा नगर क्षेत्र र यस आसपासका ग्रामिण भेगहरुमा केही चोरीका घट्नाहरु हुनुको साथै यस वर्षको विशेष चाडपर्वहरु समेत नजिक आईरहेकोले चोरी, लुटपाटका घट्ना हुन गर्न नदिई सर्वसाधारणमा सुरक्षाको प्रत्याभुती प्रदान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले मिति २०७०।७।२२ गते देखि असोज मसान्त सम्मको लागि “चोरी नियन्त्रण विशेष योजना – २०७०” तयार गरी कार्यान्वयनमा ल्याएको हुँदा चोरी तथा लुटपाटबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध पर्चा पाना १ यसै पत्र साथ संलग्न राखी पठाईएको छ । प्राप्त भएपछि तपाईहरुको संचार माध्यम द्धारा अनुकूल समयमा निशुल्क प्रचार प्रसार/ प्रकाशित गरि दिनु भई चोरी नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याई दिनु हुन अनुरोध गरिएको छ ।
- सुरक्षाको आधारभुत तत्वनै होशियारी हो तसर्थ चोरीबाट बच्न होशियारी अपनाउनुहोस ।
- घर भित्र रहदाँ वा बाहिर जानु पर्दा मूल गेट तथा झ्याल ढोका राम्रो संग बन्द गर्नुहोस ।
- त्यावश्यक कामले परिवारको सम्पुर्ण सदस्य घर बाहिर जानु पर्दा छिमेकीलाई घरको रेखदेखको लागि जानकारी गराउनुहोस ।
- बहुमुल्य चिज वस्तु (गर गहना तथा नगद) बैंक तथा वित्तिय संस्थामा राख्ने गर्नुहोस ।
- कुनै वस्तु वा व्यक्ति उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस ।
- रातको समयमा घर, बाटो र गल्लीहरुमा उज्यालो राख्ने व्यवस्था गर्नुहोस ।
- लामो समय र विशेष गरी रातको समयमा घर खाली रहने अवस्था नराख्नुहोस ।
- आफ्नो टोल छिमेकमा आउने अपरिचित मानिसहरुको कृयाकलापमा ध्यान राख्नुहोस ।
- चाडपर्व, मेला वा भिडभाडमा जादा बहुमुल्य गरगहना नलगाउनुहोस ।
- आफ्नो धन सम्पतिको सुरक्षाका लागि अपनाउनु पर्ने सुरक्षाका उपायहरु समयमानै अपनाउनुहोस ।
- आफ्नो सवारी साधनको ढोका, मोटरसाईकलको हेण्डल लक गरेर मात्र सवारी पार्किङ्ग गर्ने बानी बसालौ, सकभर अध्यारो र एकान्त स्थानमा पार्कङि नगरौ, एकछिन त होनी भनि हेलचेक्राई नगरौ ।
- रातको समयमा कसैले बजाएको घण्टी वा बोलाएको व्यक्तिलाई राम्रोसंग पहिचान गरेर मात्र ढोका खोल्ने गरौ ।
- चोरी भएको जानकारी पाउनासाथ तुरुन्त प्रहरीलाई खबर गर्नुहोस ।
- चोरी नियन्त्रणको लागि पोखरा प्रहरीले अगाडी सारेको अभियानलाई सहयोग गरौ ।
- चोरी अपराधका फरार अपराधी, कैद भुक्तान गरी सकेका तथा चोरी कार्यमा संलग्न हुन सक्ने संभावित ब्यक्तिहरु समेतको विवरण पोखरा प्रहरीले संकलन गर्ने अभियान रहेकोले सो कार्यमा सहयोग गरौ, सूचना दिने व्यक्तिको विवरण गोप्य राखिनेछ ।
- सके सम्म घरमा कुकुर पाल्नुहोस ।
- बैंक वा बित्तिय संस्थाको कारोबारमा गोपनियता राख्नुहोस ।
- अपरिचित व्यक्ति तथा बिना बिल कुनै सर सामान बेच्न ल्याएमा चोरीको हुन सक्छ तसर्थ त्यस्ता सामान नकिनौ र प्रहरीलाई जानकारी दिने गरौ ।
- एकछिन फोन गर्छु भनि महङगा मोवाईल मागेर भाग्ने गरेका घटनाहरु बढेकोले सो कार्यमा होशियारी अपनाउ ।
- आफनो घर, पसल, कार्यालयहरुको झ्याल, ढोका, शटरहरुको चुकुल,लक, तालाको अवस्था के छ राम्रोसंग जांच गर्नुहोस
- आफनो ब्यवसायिक कार्यालय, पसल, होटल, रेष्टुरेण्टहरु बन्द गरी जानु अघि चेकजांच गर्नुहोस ।
- आफनो घर, पसल र कार्यालय अगाडि बत्तीको ब्यवस्था गर्नुहोस ।
- आफनो घर, कार्यालय, पसल वरपर अपरिचित र शंकित ब्यक्तिहरुको अस्वभाविक गतिविधी देखिएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस ।
- कुनै जानकारी दिनुपरेमा नजिकको प्रहरी कार्यालय, सि।आर।भि।एवं मोवाईल भ्यानहरुमा जानकारी दिनुहोस्।
- तपाईको सम्पूर्ण विवरण गोप्य राखिनेछ ।
जिल्ला प्रहरी कार्यालय कास्की १००, ०६१–५२००३३, ५२२०९९
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की १०३, ०६१–५२०४१२
वडा प्रहरी कार्यालय बैदाम ०६१–४६५०८७
वडा प्रहरी कार्यालय बगर ०६१–५२११११
वडा प्रहरी कार्यालय रामबजार ०६१–४३०९३३
प्रहरी चौकी शिसुवा, कास्की ५६००९९
प्रहरी चौकी छोरेपाटन ४६१६४६

विभिन्नचोरीका घट्नामापक्राउ र कारवाही-Theft Incident Report
यस कार्यालयले संचालन गरेको “चोरी नियन्त्रणविशेष योजना – २०७०”अन्र्तगतमिति २०७०/४/२२ र २३ गते भएको प्रगतिबिवरण:
१) जि. कास्कीलुम्ले तान्चोक स्थित रहेको नेपाल टेलिकमको रिपिटर टावरबाट विभिन्न मितिमा भोल्टेज रेगुलेटर, जेनेटर स्टार्ट गर्ने सेल्फ स्टार्ट १, तामाको ग्राउन्डीङ्ग रड २ थान, व्याट्रीचार्जर, ग्राउन्डीङ्गअर्थिङ्ग वायर, व्याट्री कनेक्सन वायर, टाईरोप जस्ता सामानहरु चोरी भएको घट्नामा संलग्न व्यक्तिहरुको खोज तलास गर्दै जाँदामिति २०७०/४/२२ गते जि. कंचनपुर वाणीगा.वि.स. २ बस्ने वर्ष १८ को जगदिश भण्डारी, एै. बस्ने वर्ष २२ को सुरेन्द्र चन्दलाई चोरी गरेको सामान सहित पोखरा १७ डेमसाईट बाट पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
२) मिति २०७०/४/२२ गते ले.न.पा. १ मा मोवाईल चोरी गर्ने जि. तनहुँ खैरेनीटार गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २० को प्रेम परियारलाई शिसुवाबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
३) मिति २०७०/४/२३ गते ३:०० बजेको समयमा पोखरा १ बगर बाट जि. कास्की पोखरा १६ बाटुलेचौर बस्ने वर्ष २४ को शिव पौडेललाई चोरीको मोवाईल थान १ सहित पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको छ ।
मिति: २०७०/४/२३गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara.

Tuesday, August 6, 2013
सवारी दुर्घटना
१) तनहुँ खैरेनीमा भएको घट्नामा भएका घाईतेहरुको बिवरण
गण्डकी अस्पतालमा उपचार भईरहेको :
१) कास्की हेम्जा ६ बस्ने वर्ष ३० को विनो राना मगर – चालक – सिरियस अवस्था ( चालक र साहु)
२) तनहुँ दुलेगौडा ९ बस्ने वर्ष ३० कि निर्मला थापा – सामान्य
३) निजकी छोरी वर्ष ७ कि दया थापा – सामान्य
४) अं. वर्ष ३५।३६ को पुरुष व्यक्ति , – सिरियस अवस्था
५) तनहुँ मनपाङ्ग ७ घर भई खैरेनीटारमा बस्ने वर्ष १७ कि पार्वती शाही – सामान्य
६) निजको श्रमिान वर्ष २५ को तिल ब. शाही – सामान्य – डिस्चार्ज
७) तनहुँ व्यास न.पा. ३ बस्ने वर्ष ५१ कि जनक मारी गुरुङ्ग – सामान्य
८) पर्वत चित्रे ७ बस्ने वर्ष २७ को ईन्द्र ब. सुनार – वेहोस अवस्थामा
९) भारत यू.पि. घर बताउने वर्ष २५ कि निसा सिंह – सामान्इ
चरक
१) पर्वत लंखु देउराली ६ बस्ने वस्ने वर्ष २५ को सुरेन्द्र कुमार नेपाली – सामान्य
मणिपाल:
१) कास्की भरतपोखरी २ बस्ने वर्ष ३० को दिपेन्द्र कुमार श्रेष्ठ – सिरियस
२) तनहुँ मनपाङ्ग १ बस्ने वर्ष ४३ की पूणिमाया परियार – मध्यम अवस्था
३) कास्की भरतपोखरी ३ बस्ने वर्ष ४६ को जगन्नाथ आचार्य – सामान्य
४) स्याङ्गजा राङ्गभाङ्ग ८ बस्ने वर्ष ३१ को मधु थापा – सामान्य
५) धादिङ्ग माधवबेशी १ बस्ने वर्ष ४६ को जगन्नाथ आचार्य –
६) पर्सा मोहोरिया १ बस्ने वर्ष २६ को सिपेन्द्र सापुराम – मध्यम
७) भारत कानपुर घर भएको वर्ष ३० को चन्द्रिका यादव – मध्यम
८) धादिङ्ग चेमजुङ्ग ७ बस्ने वर्ष २१ को कमल ब. तामाङ्ग – मध्यम
९) वतन नखुलेको अं. वर्ष ३२ को नहर बताउने पुरुष व्यक्ति – अवस्था सिरियस
१०) कास्की ले.न.पा. १२ बस्ने वर्ष वर्ष ३० को कृष्ण ब. शाही –
११) निजकि श्रीमती वर्ष २६ कि अन्जु शाही
१२) निजकी छोरी वर्ष ३ कि स्वेता शाही – सिरियस
१३) निजकी छोरी वर्ष ७ कि स्वस्तिका शाही – मध्य १४) धादिङ्ग उल्लेरी ४ बस्ने वर्ष २० को रमेश रानाभाट – मध्यम
१५) तनहुँ घर भएको अं. वर्ष ५८ कि नैना बि.क. – सिरियस
१६) मोरङ्ग हरैया ७ बस्ने वर्ष २८ कि रोशनी खवास – मध्यम
१७) निजको श्रीमान वर्ष ४२ को खेम ब. खवास – मध्यम
१८) स्याङ्गजा घर भएको अं. वर्ष ४५ को अर्जुन भण्डारी, सिरियस
१९) जि. पर्सा गभहरिया १ घर भै तनहुँ खैरेनीटार बस्ने वषृ २६ को सिकन्दर शाह – मध्यम
मिति २०७०।४।२२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office kaski.

प्रेस विज्ञप्ती-District Police Office kaski.
विगत केही समय यता विशेष गरी पोखरा नगर क्षेत्र र यस आसपासका ग्रामिण भेगहरुमा केहीचोरीका घट्नाहरु हुनुको साथै यस वर्षको विशेष चाडपर्वहरु समेत नजिक आईरहेकोले चोरी, लुटपाटका घट्ना हुन नदिई सर्व साधारणमा सुरक्षाको प्रत्याभुती प्रदान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले मिति २०७०।७।२२ गते देखि असोज मसान्त सम्मको लागि“चोरी नियन्त्रण विशेष योजना – २०७०”तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
चोरी नियन्त्रण विशेष योजना अन्र्तगत चोरी,लुटपाटका घट्नाहरु हुनगर्न सक्ने सम्भावित स्थानहरुमा विशेष प्रहरी टोलीहरु परिचालन गरिने व्यवस्था गरिने छ । त्यस्तै यस योजना अन्र्तगत चोरी कार्यमा संलग्न हुन सक्ने व्यक्तिहरुको विगतको अभिलेख र हालको चालचलन, गतिविधि समेतको आधारमा प्रोफायल तयार गरी निग्रानी गरी आवश्यकता अनुसार पक्राउ गरी कानूनको दायरामा ल्याईने छ ।
यस योजना अन्र्तगत विगतमा भएकाचोरीका घटनाहरुको प्रभावकारी अनुसन्धान तथा परिचालनको लागि छुट्टै विशेष टोली बनाई कार्यान्वयनमा ल्याईने भएकोले चोरीका संभावित घटनाहरु र चोरी कार्यमा संलग्न हुन सक्ने अपराधिक प्रवृक्तिका व्यक्तिहरुका बारेमा प्रहरीलाई सही सूचना उपलव्ध गराई दिनु भई चोरी नियन्त्रण कार्यमा सहयोग पु¥याई दिनु हुन जिल्ला प्रहरी कार्यालय कास्की सर्वसधारण सबैमा हार्दिक अनुरोध गर्दछ ।
मिति ः २०७०।४।२२ गते ।

Subscribe to:
Comments (Atom)