Tuesday, August 6, 2013

सवारी दुर्घटना


१)    तनहुँ खैरेनीमा भएको घट्नामा भएका घाईतेहरुको बिवरण

गण्डकी अस्पतालमा उपचार भईरहेको :
१)    कास्की हेम्जा ६ बस्ने वर्ष ३० को विनो राना मगर – चालक – सिरियस अवस्था ( चालक र साहु)
२)    तनहुँ दुलेगौडा ९ बस्ने वर्ष ३० कि निर्मला थापा – सामान्य
३)    निजकी छोरी वर्ष ७ कि दया थापा – सामान्य
४)    अं. वर्ष ३५।३६ को पुरुष व्यक्ति , – सिरियस अवस्था
५)    तनहुँ मनपाङ्ग ७ घर भई खैरेनीटारमा बस्ने वर्ष १७ कि पार्वती शाही – सामान्य
६)    निजको श्रमिान वर्ष २५ को तिल ब. शाही – सामान्य – डिस्चार्ज
७)    तनहुँ व्यास न.पा. ३ बस्ने वर्ष ५१ कि जनक मारी गुरुङ्ग – सामान्य
८)    पर्वत चित्रे ७ बस्ने वर्ष २७ को ईन्द्र ब. सुनार – वेहोस अवस्थामा
९)    भारत यू.पि. घर बताउने वर्ष २५ कि निसा सिंह – सामान्इ
चरक  
  १)    पर्वत लंखु देउराली ६ बस्ने वस्ने वर्ष २५ को सुरेन्द्र कुमार नेपाली – सामान्य
मणिपाल:
१) कास्की भरतपोखरी २ बस्ने वर्ष ३० को दिपेन्द्र कुमार श्रेष्ठ – सिरियस
२)    तनहुँ मनपाङ्ग १ बस्ने वर्ष ४३ की पूणिमाया परियार – मध्यम अवस्था
३)    कास्की भरतपोखरी ३ बस्ने वर्ष ४६ को जगन्नाथ आचार्य – सामान्य
४)    स्याङ्गजा राङ्गभाङ्ग ८ बस्ने वर्ष ३१ को मधु थापा – सामान्य
५)    धादिङ्ग माधवबेशी १ बस्ने वर्ष ४६ को जगन्नाथ आचार्य –
६)    पर्सा मोहोरिया १ बस्ने वर्ष २६ को सिपेन्द्र सापुराम – मध्यम
७)    भारत कानपुर घर भएको वर्ष ३० को चन्द्रिका यादव – मध्यम
८)    धादिङ्ग चेमजुङ्ग ७ बस्ने वर्ष २१ को कमल ब. तामाङ्ग – मध्यम
९)    वतन नखुलेको अं. वर्ष ३२ को नहर बताउने पुरुष व्यक्ति – अवस्था सिरियस
१०)    कास्की ले.न.पा. १२ बस्ने वर्ष वर्ष ३० को कृष्ण ब. शाही –
११)    निजकि श्रीमती वर्ष २६ कि अन्जु शाही
१२)    निजकी छोरी वर्ष ३ कि स्वेता शाही – सिरियस
१३)    निजकी छोरी वर्ष ७ कि स्वस्तिका शाही – मध्य                                                                            १४)    धादिङ्ग उल्लेरी ४ बस्ने वर्ष २० को रमेश रानाभाट – मध्यम
१५)     तनहुँ घर भएको अं. वर्ष ५८ कि नैना बि.क. – सिरियस
१६)    मोरङ्ग हरैया ७ बस्ने वर्ष २८ कि रोशनी खवास – मध्यम
१७)    निजको श्रीमान वर्ष ४२ को खेम ब. खवास – मध्यम
१८)    स्याङ्गजा घर भएको अं. वर्ष ४५ को अर्जुन भण्डारी, सिरियस
१९)    जि. पर्सा गभहरिया १ घर भै तनहुँ खैरेनीटार बस्ने वषृ २६ को सिकन्दर शाह – मध्यम

मिति २०७०।४।२२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office kaski.

No comments:

Post a Comment

Please, comment about this article.