मिति २०७०।२।७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न रही फरार रहेका अभियूक्तहरु मध्ये कास्की जिल्ला मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्गलाई मिति २०७०।२।२५ गते पक्राउ गरी उक्त अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद थप गरी अनुसन्धान कारवाही भईरहेको छ ।
साथै उक्त अपहरणको घटनामा भोलाजंग सुवेदीको बारेमा सूचना दिने तथा अपहरणको घटना पश्चात

