Friday, June 7, 2013

गुण्डागर्दी गर्ने पक्राउ-Gangster gets caught

    सर्वसाधारणलाई डर धाक धम्की दिई अवैध रुपमा रकम असुली गर्ने, ठेक्का पट्टामा गुण्डागर्दी गर्ने तथा सामाजिक विकृत्तिमा संलग्न रहेको जिल्ला कास्की पोखरा ४ कालीमाटी बस्ने वर्ष २५ को सुजित मुल्मीलाई मिति २०७०/२/१९ गते पोखराको मुस्ताङ्गचोकबाट  पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.