शुभेच्छा बचत तथा
ऋण सहकारी सँस्थाको १३ औँ वार्षिक साधारण सभाले दिपेन्द्र रेग्मीको अध्यक्षतामा
सञ्चालक समिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष विना लोहनी, सचिव नरेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष विकेन्द्रमान पालिखे र सञ्चालक
सदस्यहरुमा नारायणप्रसाद सुवेदी, विष्णुकुमार
श्रेष्ठ, सुरेन्द्रमान विजुक्छे,
निन्द्रा आचार्य र पदेन सञ्चालकमा पूर्व
अध्यक्ष दामोदर चालिसे, लेखासमिति
संयोजकमा दिलीपकुमार रञ्जित सदस्य विज्ञान गौतम, दुर्गा पराजुलि, ऋण समिति संयोजक ओमकुमार मुल्मी, सदस्य हिराराम गिरि, चन्दन गिरि,
शिक्षा समिति संयोजक बाबुराम गिरि, सदस्य रविन्द्र बाटाजु, होमनाथ पौडेल रहनुभएको छ ।
Sunday, January 8, 2012
Thursday, January 5, 2012
Crime News Pokhara
![]() |
| मादक पदार्थ |
समाजमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दे
हिड्ने जथाभावी मोटरसाईकल चलाउने र जथाभावी बोल्दै हिड्नेहरुलाई प्रहरीले विगतमा
एक पटकलाई माफ दिने वा केही सार्वजनिक ऐन अन्र्तगत कार्वाही चलाउने गर्दे आएको
थियो तर प्रहरी कार्वाहीबाट मात्र त्यस्ता व्यक्तिहरुको चरित्रमा सुधार आउदैन
भन्ने अवधारणा तयार गरी कास्की प्रहरीले त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी २४
घण्टा पश्चात १ हप्ताको ॐ शान्तिको ध्यान शिविरमा पठाई चरित्रमा सुधार ल्याउने र
असल समाजको सिर्जना गर्ने कार्यको थालनी मिति २०६८/०९/१८ गतेबाट क्षेत्रीय प्रहरी
कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले समुदघाटन गर्नु भएको
थियो, उक्त कार्यक्रममा जिल्ला
प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पी. यादवराज खनालले कार्यक्रमको जानकारी र ॐ
शान्तिका प्रमुखबाट त्यस्ता व्यक्तिहरुलाई सुधार्न आफ्नो संस्था प्रतिवद्धता रहेको
धारणा व्यक्त गर्नु भएको थियो ।
Wednesday, January 4, 2012
Ford Fiesta Now In Pokhara
![]() |
| The New ford Fiesta Classic |
![]() |
| The Car For The Self-Driven |
Build & Styling
![]() |
| Racy Interiors |
The Ford Fiesta Classic boasts of some racy interior features including liquid metal centre console, metallic insets on trim, race track inspired seat fabric, and a fancy new 2 DIN MP3 player. Additionally, a lot of new features, such as air conditioning with electric re-circulation and heater, Power steering, Tilt adjustable steering column, Front and rear power windows and Electric Boot Release have been added as standard features across all the variants.
Like all the other Ford models, Ford Fiesta Classic also packs in quite a few safety features. Some of the most important ones are anti-lock braking system (ABS) with EBD, Driver and Front Passenger airbags, Central locking and PATS (Passive Anti-Theft system), and Programmable keyless entry and Auto re-locking.
Engine Specifications
dohc I4
|
|
Size, liters/cu. in.
|
1.6/97
|
Horsepower @ rpm.
|
120 @ 6350
|
Torque (lb-ft) @ rpm.
|
112 @ 5000
|
Availability
|
Standard
|
EPA City / highway mpg
|
|
5-speed manual
|
28/37
|
6-speed automated manual
|
29/40
|
Fuel Data
EPA Fuel Economy Est - City
|
28 MPG
|
EPA Fuel Economy Est - Hwy
|
38 MPG
|
Fuel Tank Capacity, Approx
|
12.0 gal
|
Drivetrain Specifications
Drivetrain
|
Front-wheel drive
|
Interior Specifications
Front Headroom
|
39.1 in
|
Front Hiproom
|
50.6 in
|
Front Legroom
|
42.2 in
|
Front Shoulderroom
|
52.7 in
|
Passenger Capacity
|
5
|
Second Headroom
|
37.1 in
|
Second Hiproom
|
49.2 in
|
Second Legroom
|
31.2 in
|
Second Shoulderroom
|
49.0 in
|
Exterior Specifications
Curb Weight
|
2578 lbs
|
Height, Overall
|
58.0 in
|
Length, Overall
|
173.6 in
|
Min Ground Clearance
|
N/A in
|
Tread Width, Front
|
57.7 in
|
Tread Width, Rear
|
57.7 in
|
Turning Diameter - Curb to Curb
|
34.4 ft
|
Turning Diameter - Wall to Wall
|
N/A ft
|
Wheelbase
|
98.0 in
|
Width, Max w/o mirrors
|
67.8 in
|
Wheels
FrontWheelMaterialSteel
|
|
Rear WheelMaterialSteel
|
Tires
Front Tire Size
|
P185/65R15
|
Rear Tire Size
|
P185/65R15
|
Safety
Driver Air Bag
|
Passenger Air Bag
|
Side Head Air Bag
|
Rear Head Air Bag
|
Traction Control
|
Electronic Stability Control
|
Front disc brakes & rear drum brakes
|
Driver knee airbag
|
Height-adjustable seatbelts w/pretensioners
|
Drivetrain
Drivetrain
|
Front-wheel drive
|
Transmission
|
5 -speed Manual
|
Advertisement
Comfort & Convenience
Cloth Seats
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Rear Seat Pass-Through
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Front Bucket Seats
Showroom Price List
|
![]() |
| Ford Fiesta Classic |
It is
available in GO Automobiles Pvt.Ltd.
GO Ford Showroom,Thapathali Kathmandu,Nepal Tel:977-01-4244254,4257001.
Email: [email protected]
It is
available in Caravan Automobiles.
Nayabazar , Pokhara-9
, Nepal.
TelL: 977-061-5536427, Fax: 977-061-526166.
Email: [email protected]
Tuesday, January 3, 2012
यातायात सम्बद्ध युनियन परिषद् कास्कीको दोस्रो भेला सम्पन्न
यातायात सम्बद्ध युनियन परिषद् कास्कीको दोस्रो भेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीको सभाहलमा सम्पन्न भयो ।
उक्त भेलाको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष चुडामणि जंगलीले देशको वर्तमान राजनीति अवस्थाको बारेमा प्रकाश पार्नुभयो । यातायात सम्बद्ध युुनियन परिषद्का केन्द्रीय संयोजक राम नरेश सिंहले यातायात सम्बद्ध युनियन परिषद्, नेपाल ट्रेड युनियन महासंघ जिफण्टको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल टे«ड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरीका अध्यक्ष युवराज पौडेल, संगठनका केन्द्रीय उपाध्यक्ष इश्वर प्रसाद आचार्य, महासचिव कर्णसिंह गुरुङ्ग लगायतले संगठनको नीित लक्ष्य उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
यातायात युनियन परिषद्का संयोजक विष्णु बहादुर पराजुलीको अध्यक्षता भएको कार्यक्रममा स्वागत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु बहादुर खत्री तथा कार्यक्रमको संचालन सचिव कमल प्रसाद पौडेलले गर्नुभएको थियो ।
उत्तः भेलामा एकसय पाँच जना मजदुरहरुको उपस्थिति रहेको थियो । भेलाले आगामी २ वर्ष कार्यकालका लागि हरिराम धितालको संयोजकत्वमा ६ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटिका सदस्यहरुमा चुडामणि शर्मा पाखरेल, बाबुराम राना, कृष्णबहादुर अर्याल, पदमबहादुर रानाभाट, नरेश मुल्मी रहनुभएको छ ।
उक्त भेलाको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष चुडामणि जंगलीले देशको वर्तमान राजनीति अवस्थाको बारेमा प्रकाश पार्नुभयो । यातायात सम्बद्ध युुनियन परिषद्का केन्द्रीय संयोजक राम नरेश सिंहले यातायात सम्बद्ध युनियन परिषद्, नेपाल ट्रेड युनियन महासंघ जिफण्टको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल टे«ड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरीका अध्यक्ष युवराज पौडेल, संगठनका केन्द्रीय उपाध्यक्ष इश्वर प्रसाद आचार्य, महासचिव कर्णसिंह गुरुङ्ग लगायतले संगठनको नीित लक्ष्य उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
यातायात युनियन परिषद्का संयोजक विष्णु बहादुर पराजुलीको अध्यक्षता भएको कार्यक्रममा स्वागत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु बहादुर खत्री तथा कार्यक्रमको संचालन सचिव कमल प्रसाद पौडेलले गर्नुभएको थियो ।
उत्तः भेलामा एकसय पाँच जना मजदुरहरुको उपस्थिति रहेको थियो । भेलाले आगामी २ वर्ष कार्यकालका लागि हरिराम धितालको संयोजकत्वमा ६ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटिका सदस्यहरुमा चुडामणि शर्मा पाखरेल, बाबुराम राना, कृष्णबहादुर अर्याल, पदमबहादुर रानाभाट, नरेश मुल्मी रहनुभएको छ ।
Monday, January 2, 2012
स्याङ्जा क्षेत्र नं. ३ मा मूक्ति समाजको क्षेत्र स्तरीय प्रशिक्षण सम्पन्न
नेपाल उत्पीडीत
जातिय मुक्ती समाज क्षेत्र नं. ३ स्याङ्जाका क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम
सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुक्ती समाज केन्द्रिय सदस्य
तथा गण्डकी सहइन्र्चाज धनवहादुर नेपालीले जातिय भेदभाव, शोषक सामन्तहरुको शोषणको रुप भएको बताउदै सामाजिक न्यायको लागि सम्पूर्ण
उत्पीडितहरु राजनैतिक रुपमा सचेत र संगठीत हुनु पर्ने बताउनु भयो । नेकपा एमाले
राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य ढाकाराम अर्याल ले सवै खाले विभेदको अन्त्य नभए
सम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने विचार राख्नु भयो । सोहि कार्यक्रममा
पार्टी अञ्चल सदस्य सीता सुन्दास,
पार्टी जिल्ला सचिव पुण्य
भुसाल, मुक्ती समाज केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, नेकपा एमाले स्याङ्जा क्षेत्र नं. ३ का अध्यक्ष मुक्ती पाठक, मुक्ती समाज स्याङजा अध्यक्ष जमान सिंह नेपाली लगायतले सामाजिक न्याय र
स्वतन्त्रताको विषयमा विचार ब्यक्त गर्नु भएको थियो । प्रशिक्षण पछिको भेलाले कुल
वहादुर विश्वकर्मा अध्यक्ष रहेको मुक्ती समाज स्याङ्जा क्षेत्र नं. ३ गठन गरेको छ
। कार्यक्रमको संचालन तिलकराम विश्वकर्मा र अध्यक्षता यम वहादुर विश्वकर्माले गर्नु
भएको थियो ।
Subscribe to:
Comments (Atom)




