Friday, September 9, 2011

Crime News Pokhara


फरार अपराधी पक्राउ

)    मिति २०६७/२/३ गते जिल्ला अदालत पर्वतबाट कर्तव्य ज्यान मुद्धाको फैसला भई फरार रहेको जि. कास्की लाहाचोक गा.वि.. वडा नं= बस्ने वर्ष ४३ को रुद्र बहादुर क्षेत्री भन्ने रुद्र बहादुर नेपालीलाई लुकिछीपी हिडी रहेको अवस्थामा मिति २०६८/५/२१ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेकोमा जिल्ला अदालतको आदेशले पूर्पक्षको लागि जिल्ला कारागार कास्कीमा राखेको

)     लागू औषध वु्रपिनर्फिन मुद्धामा फरार रहेका जि. कास्की पोखरा उप...पा. वडा नं. १० गौरीमार्ग बस्ने वर्ष ३९ को राम पुनलाई खोजतलासको क्रममा मिति २०६८।५।२१ गते पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा निजलाई रु. २५ हजार धरौटीमा माग भई उक्त धरौटी राख्न नसकी थुनामा गएको

अन्य अपराध सम्बन्धी :

)     वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले मिति २०६८//१६ गते १९:३० वजे कास्की ढिकुरपोखरी कांडे भन्ने स्थानबाट विरेन्द्र तुलाचन वर्ष २४ को सुदिप क्षेत्रीलाई लागु औषध वुप्रिनर्फिन४६ डाईजापाम४६ सहित पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको

)     मिति २०६८/०५/१८ गते १४:०० वजेको समयमा वडा प्रहरी कार्यालय रामवजारवाट खटिएको प्रहरी टोलीले पोखरा१७ घारीपाटन स्थित सार्वजनिक स्थानमा जि.कास्की पोखरा ...पा.वडा नं.–१० रामवजार वस्ने वर्ष३२ को राम गुरुङ्ग, = .वस्ने वर्ष२७ को अर्जुन थापा, . वस्ने वर्ष२७ को पवन पुन समेतलाई फेला पारी लागु औषध वुप्रिनर्फिन थान२५ डाईजापाम१८ फेनेरागन४४ फेनेरामाईन थान वरामद गरि अनुसन्धान कार्य भई रहेको

)     लागू औषध नियन्त्रण इकाई प्रहरी कार्यान्वयन पोखराबाट खटिएको प्रहरी टोलीले  पोखरा वागवजार स्थितबाट चित्र वहादुर श्रेष्ठ, होमनाथ बास्तोला पोखरा न्यूरोड बस्ने वर्ष २३ को नसिव गुरुङ्गलाई लागू औषध नाईट्रोभ्याट चक्की ३९० सहित पक्राउ गरि थप अनुसन्धान कारवाही भईरहेको





सवारी दुर्घट्ना सम्बन्धी :

)     मिति २०६८/०५/२२ गते स्याङ्गजा जिल्लावाट पोखरा तर्फ आउ्रंदै गरेको ना=.ख.३३२१ नं.को वस दिनको १२:०० वजेको समयमा जि.कास्की पुम्दीभुम्दी गा=वि==वडा नं.– सिद्धार्थ राजमार्गमा आई पुग्दा अचानक सडकमा पल्टीन गर्ई दुर्घटना परि जना यात्रुको घट्नास्थल मै मृत्यु भएको १० जना घाईतेको चरक अस्पतालमा उपचार भई रहेको चालक प्रहरीको नियन्त्रणमा रहेको


मृतक :     जि=स्याङ्गजा पंचमुल हिलेगाउं वस्ने वर्ष३५ को प्रसाद गुरुङ्ग

घाइतेहरु :

जि. स्याङ्गजा फेदीखोला वस्ने वर्ष३६ की निरु गोदारसामान्य
= पु.=पा=– वस्ने वर्ष२२ को ओम भण्डारी                   – सिरिएस 
= पंचमुल वस्ने वर्ष२३ की सवित्रि ढकाल                – सामान्य
. वस्ने वर्ष१० को सन्दिप ढकाल                               – सामान्य
. वस्ने वर्ष की मोलिना ढकाल                              – सामान्य
. वस्ने वर्ष२४ की विन्दु अधिकारी                            – सामान्य
. वस्ने वर्ष३२ को सागर ढकाल                               – सामान्य
. सतौ गा.वि..वस्ने वर्ष६४ की कृष्ण कला                  – सामान्य
. पंचमुल वस्ने वर्ष७८ को मोहन प्रसाद गुरुङ्ग        – सामान्य
. दरौ वस्ने वर्ष५२ की उजेली पौडेल                     – सामान्य
. पंचमुल वस्ने वर्ष६४ की सुर्य कुमारी गुरुङ्ग         – सामान्य
= वडा नं.– वस्ने वर्ष६८ को बटुक वहादुर गुरुङ्ग           – सिरिएस
=  दरौ वस्ने वर्ष६६ की रेवती रोक्का                     – सामान्य
=  पु..पा.–११ वस्ने वर्ष७८ को गंगा अधिकारी               – सामान्य
=  वस्ने वर्ष१२ को जगनाथ अधिकारी                        – सामान्य
. दरौ वस्ने वर्ष१९ की सुनिता सुनार                    – सामान्य
. वस्ने सुनिताको छोरी १० महिनाकी निसा सुनार            – सामान्य
. पौवेगौडे वस्ने वर्ष१७ की मुना कार्की                  – सामान्य
= दरौ वस्ने वर्ष२३ की गिता अधिकारी                  – सामान्य
= फेदीखोला वस्ने वर्ष५८ की विष्णुमाया परियार      – सामान्य
=दरौ वस्ने वर्ष५३ को नारायण दक्त अधिकारी         – सामान्य
= फेदीखोला वस्ने वर्ष६८ की सन्तु कुमारी नेपाली सामान्य
जि.कास्की निंर्मलपोखरी वस्ने वर्ष७६ को कृष्ण वि..  – सामान्य
. कृष्ती वस्ने वर्ष३१ को विष्णु परियार                    – सामान्य
जिल्ला प्रहरी कार्यालय कास्की

Tuesday, August 30, 2011

Crime News Pokhara


जिल्ला प्रहरी कार्यालय कास्कीबाट आर्थिक वर्ष २०६७/०६८ (हालसम्म) को प्रहरी
                                            कारवाही सम्बन्धी बिवरण

()      प्रगति बिवरण :
                      कूल पक्राउ संख्या                     पुरुष १४७८, महिला १३८ गरि जम्मा १६१६ जना
                      कारवाही संख्या                         १६६ जना ( १४३ पुरुष, २३ महिला)
                      अनुसन्धान पश्चात छाडिएको  १४५० ( पुरुष १३३५, महिला ११५ )


सि.नं.
मुद्धा शिर्षक
घटना संख्या
पक्राउ÷कारवाही
s}
k'?if
dlxnf
hDdf




पुरुष
महिला
जम्मा

कर्तव्य ज्यान

डाँका चोरी

ज्यान मार्ने उद्योग

लागू औषध
१२
१२

जवरजस्ती करणी

किर्ते

चोरी

केही सार्वजनिक अपराध
६४
१०२
१८
१२०

बहु विवाह

१०
सवारी ज्यान

११
गौवद्ध

१२
जुवातास




खालमा ५८ जनालाई पक्राउ गरि सचेत गराई छाडिएको  (.प्र.का. बगर रामबजार बाट )


प्रहरी कारवाही

)         मिति २०६८/०४/३१ गते राती ११:०० वजेको समयमा जि.कास्की सिल्दुजुरे गा.वि..–     छाचोक स्थित शान्तकुमारी ठकुरीको घरमा घर परिवार सुतेको अवस्थामा अपरिचित / जना         व्यक्तिहरु धारिलो हतियार चक्कु देखाई मोवाईल थान लुटी लगेको अन्य धनमाल लुट्ने क्रममा           घर परिवारले प्रतिकार गर्दा लुट्न नपाएको निजहरु वारदात पश्चात फरार रहेकोमा निजहरुको खोजनलतसको क्रममा मिति २०६८/४/३१ गते रमेश खड्का संगम मगरलाई             स्थानिय व्यक्तिहरु समेतको सहयोगमा पक्राउ गरिएको प्रारम्भिक अनुसन्धान पश्चात उक्त वारदातमा संलग्न रहेका बाबु थापालाई मिति २०६८।५।१ गते निज कै घरबाट प्रहरीले राती पक्राउ गरि ल्याएको निजहरु उपर डाँका चोरी मुद्धामा कारवाही भईरहेको

पक्राउमा परेका व्यक्तिहरु :
            ()      जि. सप्तरी फक्तेपुर वडा नं.– घर भई पोखरा ...पा.वडा नं. वस्ने वर्ष२२ को                         रमेश    खड्का 
            ()      जिल्ला उदयपुर घर भई पोखरा ...पा.वडा नं.– वस्ने वर्ष२० को संगम मगर
            ()       जि. कास्की लाहाचोक गा.वि.. वडा नं. घर भई हाल काठमाण्डौ न्यूरोड डेरा गरि                                  बस्ने गाडीमा हेल्पर काम गर्ने वर्ष ३० को बाबु थापा
)         जि. कास्की पोखरा १५ नयाँगाउँ स्थित हरियोखर्क बस्ने लाल बहादुर परियारले अं. वर्ष अगाडि आफ्नो घर घडेरी माछापुच्छ्रे बैंकमा धितो बन्धक राखी रु. ,००,०००। (चार लाख) लिएकोमा सोही बिषयमा समय समयमा घरमा श्रीमती सँग वादविवाद भई रहने सोही बिषयलाई लिएर श्रीमतीले निजलाई कच कच गरी रहने मिति २०६८/५/७ गते राती दुवै जना श्रीमान श्रीमती मिली मादक पदार्थ रक्सी सेवन गरी सल्लाह गरि रहेको बेलामा सोही बिषयमा सामान्य विवाद भएको तथा सोही दिल लाल बहादुर परियारले आफ्नी श्रमिती लक्ष्मी परियारलाई तिज मान्न भनि दिएको रु. हजार समेत निज श्रीमतीले हराएको भने पछि निज श्रीमतीले तिमीले लाख फसाउन हुने मैले हजार हराउँदा झगडा गर्ने भनि भनाभन भएको, सोही बिषयलाई लिएर राती सुति रहेको अवस्थामा श्रीमतीलाई घरको पिढीमा रहेको कोदालो ल्याई श्रीमतीको घुचुक्क कन्चटमा पटक प्रहार गरी मारी निज काम गर्ने अगाडिको अर्को घरमा गई बसेको उक्त घट्नाको सम्बन्धमा अनुसन्धानको क्रममा मिति २०६८/५/९ गते लाल बहादुर परियारलाई पक्राउ गरि सोधपुछ तथा अनुसन्धान गर्दा श्रीमतीलाई कोदालोको पासोले हानी मारेको खुल्न आएकोले निजलाई कर्तव्य ज्यान मुद्धामा कारवाही अगाडि बढाईएको

)         मिति २०६७।५।१४ गते वर्ष अगाडि जिल्ला कास्की लेखनाथ .पा. वडा नं. १२ बस्ने कल्पना पोखरेलको घरबाट सुनका गरगहना चोरी भएको घट्नामा अनुसन्धानको सिलसिलामा उक्त घट्नामा संलग्न चोरको गोप्य रुपमा खोजी भइरहेको अवस्थामा मिति २०६८/५/८ गते चोरीमा संलग्न जि. गोरखा च्यालिङ्ग गा.वि.. वडा नं. घर हुने सन्तोष पराजुलीलाई प्र.चौ. शिसुवा सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरि अनुसन्धान गर्दा निजले चोरेको सुन मध्ये साढे दुई तोला सुन धरानमा बेचेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट टोली खटिई गई उक्त तोला सुन बरामद गरि निज प्रतिवादीलाई चोरी मुद्धा चलाई थप अनुसन्धान कार्य भईरहेको

 मिति : २०६८/०५/१३ गते
 जिल्ला प्रहरी कार्यालय कास्की


Thursday, July 28, 2011

Hero Honda CBZ Xtreme launched new features 2011


Hero Honda has given its 150 cc CBZ Xtreme model cosmetic refreshment for 2011. True to the Hero Honda tradition the Engine remains predictably identical as the older model.