Friday, September 9, 2011

Crime News Pokhara


फरार अपराधी पक्राउ

)    मिति २०६७/२/३ गते जिल्ला अदालत पर्वतबाट कर्तव्य ज्यान मुद्धाको फैसला भई फरार रहेको जि. कास्की लाहाचोक गा.वि.. वडा नं= बस्ने वर्ष ४३ को रुद्र बहादुर क्षेत्री भन्ने रुद्र बहादुर नेपालीलाई लुकिछीपी हिडी रहेको अवस्थामा मिति २०६८/५/२१ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेकोमा जिल्ला अदालतको आदेशले पूर्पक्षको लागि जिल्ला कारागार कास्कीमा राखेको

)     लागू औषध वु्रपिनर्फिन मुद्धामा फरार रहेका जि. कास्की पोखरा उप...पा. वडा नं. १० गौरीमार्ग बस्ने वर्ष ३९ को राम पुनलाई खोजतलासको क्रममा मिति २०६८।५।२१ गते पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा निजलाई रु. २५ हजार धरौटीमा माग भई उक्त धरौटी राख्न नसकी थुनामा गएको

अन्य अपराध सम्बन्धी :

)     वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले मिति २०६८//१६ गते १९:३० वजे कास्की ढिकुरपोखरी कांडे भन्ने स्थानबाट विरेन्द्र तुलाचन वर्ष २४ को सुदिप क्षेत्रीलाई लागु औषध वुप्रिनर्फिन४६ डाईजापाम४६ सहित पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको

)     मिति २०६८/०५/१८ गते १४:०० वजेको समयमा वडा प्रहरी कार्यालय रामवजारवाट खटिएको प्रहरी टोलीले पोखरा१७ घारीपाटन स्थित सार्वजनिक स्थानमा जि.कास्की पोखरा ...पा.वडा नं.–१० रामवजार वस्ने वर्ष३२ को राम गुरुङ्ग, = .वस्ने वर्ष२७ को अर्जुन थापा, . वस्ने वर्ष२७ को पवन पुन समेतलाई फेला पारी लागु औषध वुप्रिनर्फिन थान२५ डाईजापाम१८ फेनेरागन४४ फेनेरामाईन थान वरामद गरि अनुसन्धान कार्य भई रहेको

)     लागू औषध नियन्त्रण इकाई प्रहरी कार्यान्वयन पोखराबाट खटिएको प्रहरी टोलीले  पोखरा वागवजार स्थितबाट चित्र वहादुर श्रेष्ठ, होमनाथ बास्तोला पोखरा न्यूरोड बस्ने वर्ष २३ को नसिव गुरुङ्गलाई लागू औषध नाईट्रोभ्याट चक्की ३९० सहित पक्राउ गरि थप अनुसन्धान कारवाही भईरहेको





सवारी दुर्घट्ना सम्बन्धी :

)     मिति २०६८/०५/२२ गते स्याङ्गजा जिल्लावाट पोखरा तर्फ आउ्रंदै गरेको ना=.ख.३३२१ नं.को वस दिनको १२:०० वजेको समयमा जि.कास्की पुम्दीभुम्दी गा=वि==वडा नं.– सिद्धार्थ राजमार्गमा आई पुग्दा अचानक सडकमा पल्टीन गर्ई दुर्घटना परि जना यात्रुको घट्नास्थल मै मृत्यु भएको १० जना घाईतेको चरक अस्पतालमा उपचार भई रहेको चालक प्रहरीको नियन्त्रणमा रहेको


मृतक :     जि=स्याङ्गजा पंचमुल हिलेगाउं वस्ने वर्ष३५ को प्रसाद गुरुङ्ग

घाइतेहरु :

जि. स्याङ्गजा फेदीखोला वस्ने वर्ष३६ की निरु गोदारसामान्य
= पु.=पा=– वस्ने वर्ष२२ को ओम भण्डारी                   – सिरिएस 
= पंचमुल वस्ने वर्ष२३ की सवित्रि ढकाल                – सामान्य
. वस्ने वर्ष१० को सन्दिप ढकाल                               – सामान्य
. वस्ने वर्ष की मोलिना ढकाल                              – सामान्य
. वस्ने वर्ष२४ की विन्दु अधिकारी                            – सामान्य
. वस्ने वर्ष३२ को सागर ढकाल                               – सामान्य
. सतौ गा.वि..वस्ने वर्ष६४ की कृष्ण कला                  – सामान्य
. पंचमुल वस्ने वर्ष७८ को मोहन प्रसाद गुरुङ्ग        – सामान्य
. दरौ वस्ने वर्ष५२ की उजेली पौडेल                     – सामान्य
. पंचमुल वस्ने वर्ष६४ की सुर्य कुमारी गुरुङ्ग         – सामान्य
= वडा नं.– वस्ने वर्ष६८ को बटुक वहादुर गुरुङ्ग           – सिरिएस
=  दरौ वस्ने वर्ष६६ की रेवती रोक्का                     – सामान्य
=  पु..पा.–११ वस्ने वर्ष७८ को गंगा अधिकारी               – सामान्य
=  वस्ने वर्ष१२ को जगनाथ अधिकारी                        – सामान्य
. दरौ वस्ने वर्ष१९ की सुनिता सुनार                    – सामान्य
. वस्ने सुनिताको छोरी १० महिनाकी निसा सुनार            – सामान्य
. पौवेगौडे वस्ने वर्ष१७ की मुना कार्की                  – सामान्य
= दरौ वस्ने वर्ष२३ की गिता अधिकारी                  – सामान्य
= फेदीखोला वस्ने वर्ष५८ की विष्णुमाया परियार      – सामान्य
=दरौ वस्ने वर्ष५३ को नारायण दक्त अधिकारी         – सामान्य
= फेदीखोला वस्ने वर्ष६८ की सन्तु कुमारी नेपाली सामान्य
जि.कास्की निंर्मलपोखरी वस्ने वर्ष७६ को कृष्ण वि..  – सामान्य
. कृष्ती वस्ने वर्ष३१ को विष्णु परियार                    – सामान्य
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.