Tuesday, August 30, 2011

Crime News Pokhara


जिल्ला प्रहरी कार्यालय कास्कीबाट आर्थिक वर्ष २०६७/०६८ (हालसम्म) को प्रहरी
                                            कारवाही सम्बन्धी बिवरण

()      प्रगति बिवरण :
                      कूल पक्राउ संख्या                     पुरुष १४७८, महिला १३८ गरि जम्मा १६१६ जना
                      कारवाही संख्या                         १६६ जना ( १४३ पुरुष, २३ महिला)
                      अनुसन्धान पश्चात छाडिएको  १४५० ( पुरुष १३३५, महिला ११५ )


सि.नं.
मुद्धा शिर्षक
घटना संख्या
पक्राउ÷कारवाही
s}
k'?if
dlxnf
hDdf




पुरुष
महिला
जम्मा

कर्तव्य ज्यान

डाँका चोरी

ज्यान मार्ने उद्योग

लागू औषध
१२
१२

जवरजस्ती करणी

किर्ते

चोरी

केही सार्वजनिक अपराध
६४
१०२
१८
१२०

बहु विवाह

१०
सवारी ज्यान

११
गौवद्ध

१२
जुवातास




खालमा ५८ जनालाई पक्राउ गरि सचेत गराई छाडिएको  (.प्र.का. बगर रामबजार बाट )


प्रहरी कारवाही

)         मिति २०६८/०४/३१ गते राती ११:०० वजेको समयमा जि.कास्की सिल्दुजुरे गा.वि..–     छाचोक स्थित शान्तकुमारी ठकुरीको घरमा घर परिवार सुतेको अवस्थामा अपरिचित / जना         व्यक्तिहरु धारिलो हतियार चक्कु देखाई मोवाईल थान लुटी लगेको अन्य धनमाल लुट्ने क्रममा           घर परिवारले प्रतिकार गर्दा लुट्न नपाएको निजहरु वारदात पश्चात फरार रहेकोमा निजहरुको खोजनलतसको क्रममा मिति २०६८/४/३१ गते रमेश खड्का संगम मगरलाई             स्थानिय व्यक्तिहरु समेतको सहयोगमा पक्राउ गरिएको प्रारम्भिक अनुसन्धान पश्चात उक्त वारदातमा संलग्न रहेका बाबु थापालाई मिति २०६८।५।१ गते निज कै घरबाट प्रहरीले राती पक्राउ गरि ल्याएको निजहरु उपर डाँका चोरी मुद्धामा कारवाही भईरहेको

पक्राउमा परेका व्यक्तिहरु :
            ()      जि. सप्तरी फक्तेपुर वडा नं.– घर भई पोखरा ...पा.वडा नं. वस्ने वर्ष२२ को                         रमेश    खड्का 
            ()      जिल्ला उदयपुर घर भई पोखरा ...पा.वडा नं.– वस्ने वर्ष२० को संगम मगर
            ()       जि. कास्की लाहाचोक गा.वि.. वडा नं. घर भई हाल काठमाण्डौ न्यूरोड डेरा गरि                                  बस्ने गाडीमा हेल्पर काम गर्ने वर्ष ३० को बाबु थापा
)         जि. कास्की पोखरा १५ नयाँगाउँ स्थित हरियोखर्क बस्ने लाल बहादुर परियारले अं. वर्ष अगाडि आफ्नो घर घडेरी माछापुच्छ्रे बैंकमा धितो बन्धक राखी रु. ,००,०००। (चार लाख) लिएकोमा सोही बिषयमा समय समयमा घरमा श्रीमती सँग वादविवाद भई रहने सोही बिषयलाई लिएर श्रीमतीले निजलाई कच कच गरी रहने मिति २०६८/५/७ गते राती दुवै जना श्रीमान श्रीमती मिली मादक पदार्थ रक्सी सेवन गरी सल्लाह गरि रहेको बेलामा सोही बिषयमा सामान्य विवाद भएको तथा सोही दिल लाल बहादुर परियारले आफ्नी श्रमिती लक्ष्मी परियारलाई तिज मान्न भनि दिएको रु. हजार समेत निज श्रीमतीले हराएको भने पछि निज श्रीमतीले तिमीले लाख फसाउन हुने मैले हजार हराउँदा झगडा गर्ने भनि भनाभन भएको, सोही बिषयलाई लिएर राती सुति रहेको अवस्थामा श्रीमतीलाई घरको पिढीमा रहेको कोदालो ल्याई श्रीमतीको घुचुक्क कन्चटमा पटक प्रहार गरी मारी निज काम गर्ने अगाडिको अर्को घरमा गई बसेको उक्त घट्नाको सम्बन्धमा अनुसन्धानको क्रममा मिति २०६८/५/९ गते लाल बहादुर परियारलाई पक्राउ गरि सोधपुछ तथा अनुसन्धान गर्दा श्रीमतीलाई कोदालोको पासोले हानी मारेको खुल्न आएकोले निजलाई कर्तव्य ज्यान मुद्धामा कारवाही अगाडि बढाईएको

)         मिति २०६७।५।१४ गते वर्ष अगाडि जिल्ला कास्की लेखनाथ .पा. वडा नं. १२ बस्ने कल्पना पोखरेलको घरबाट सुनका गरगहना चोरी भएको घट्नामा अनुसन्धानको सिलसिलामा उक्त घट्नामा संलग्न चोरको गोप्य रुपमा खोजी भइरहेको अवस्थामा मिति २०६८/५/८ गते चोरीमा संलग्न जि. गोरखा च्यालिङ्ग गा.वि.. वडा नं. घर हुने सन्तोष पराजुलीलाई प्र.चौ. शिसुवा सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरि अनुसन्धान गर्दा निजले चोरेको सुन मध्ये साढे दुई तोला सुन धरानमा बेचेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट टोली खटिई गई उक्त तोला सुन बरामद गरि निज प्रतिवादीलाई चोरी मुद्धा चलाई थप अनुसन्धान कार्य भईरहेको

 मिति : २०६८/०५/१३ गते
 जिल्ला प्रहरी कार्यालय कास्की


No comments:

Post a Comment

Please, comment about this article.