Sunday, July 18, 2010

Nepal telecom has not given an attention towards quality communication, says the union


 Telecom has not given an attention towards quality communication, says the union staff. In Friday there is press meet in capital discussing about its quality. Chair man saroj dhungana has sign resignation in different companies but not perform the quality work as for the institution rule. Now its quality has been decreasing day by day. Different types of tools and technology are damaged and they are not well managed. It has not worded properly, says the staff union.

Tuesday, July 13, 2010

Children aged up to 3 are banned for entering the film halls

Two film halls named jaya Nepal film hall and kumari film in Kathmandu banned for entering the halls because of bad behaviors of children. They make unnecessary taking and throwing rappers of biscuit and noodles .This hall is connected to Quest Entertainment.

Monday, July 12, 2010

अविरल वर्षासँगै पहिरोले कास्कीको ७ घर बगायो

अविरल वर्षासँगै गएको पहिरोले कास्कीको सिल्दुजुरे गाविस वडा नम्वर चार चाँसुमा घर बगाएको ।पहिरोले चाँसु गाँउका रुपबहादुर गुरुङ, नन्द गुरुङ, कृष्ण गिरी, डन गुरुङ, नानुँमाया बराल, हिराबहादुर क्षेत्री तेजबहादुर गुरुङको घर बगाएको हो त्यसैगरि पहिरोले पोखरा उपमहानगरपालिका गैहाखेतका शिव सुनार, प्रकाशकुमार श्रेष्ठ, बासुदेव श्रेष्ठको पक्की घरमा पनि क्षति पुगेको अविरल वर्षासँगै आएको वाढीले निर्मलपोखरी गाविस वडा नम्वर पाँचका धर्मदत अधिकारीको एउटा गोठ रोपनी जग्गा समेत वगाएको

Sunday, July 11, 2010

Bike accident in Chitwan district

Last night one bike took in accident in eastern part of Chitwan. Person was killed on the spot. Name of person is 22 years aged Rashi Bhusal.Bike number is NA 10 PA 9040.Yam Bhusal was seriously injured. Injured person is hospitalized in Baratpur medical college. (Source police)

Habitation and live were destroyed due to sliding of land in Western Development Region and death rate pools to five.

अविरल वर्षासँगै विभिन्न जिल्लामा गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन् । कास्कीको भिजुरेडाँडा गाविस–८ मा आज बिहान माइला दमाईको घर पहिरोले बगाउँदा उहाँका एक छोरा र दुई छोरीको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला पहिरोले पुरिँदा १२ वर्षीय राजेन्द्र, सात वर्षीया शोभा र चार वर्षीया सुकमायाको मृत्यु भएको हो । माइला दमाई, उहाँकी श्रीमती र अन्य दुई छोरा भने सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । कास्कीको कृस्टी गाविस–९ स्थित बलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका पाँच जना वेपत्ता भएका छन् । लेखनाथ नगरपालिका एक एक्लेकुनाका रुद्रबहादुर तामाङको घर पनि पहिरोले बगाएको छ । यसैगरी स्याङ्जाको फेदीखोला गाविस जोगिस्थानमा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फेदीखोला गाविस २७ वर्षीया गंगा महत र उहाँका चार वर्षीय छोरा कुशलको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।