Tuesday, March 2, 2010

नेपाल विकास वैंक पोखरा कार्यालय अर्न्तगत सात सय निक्षेपकर्ता


पोखरा,१७ फागुन
 नेपाल विकास वैंक क्षेत्रिय कार्यालय पोखराले सोमबार मात्रै पोखराबाट ५१ लाख ५२ हजार निक्षेप कर्तालाई वितरण गरिएको आज साँझ पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको वितरण रकम मध्य ५१ लाख चेक मार्फ ५२ हजार क्यास वितरण गरिएको  पोखराबाट मात्रै बैकले करोड ४९ लाख वितरण गर्ने भएको आइतबार मात्रै ६७ जना निक्षेप कर्ताले भुक्तानी लिएका छन भने तिन जना बाहनेक सवैको खाता बन्द गरिएको तिन जनाको आठ लाख भन्दामाथि लिनुपर्ने भएकाले उनिहरुको खाता बन्द नगरिएको नारायण बजाज लिक्विडेटर कार्यालयका प्रतिनिधि केशव पौडेलले जानकारी दिए पहिलो पटकमा दुइ लाख सम्मको निक्षेप फिर्ता गरिएको यो दोस्रो चरण अर्न्तगत आठ लाख सम्मका निक्षेपकताईको पैसा फिर्ता गरिएको बजाजले जानकारी दिए आठ लाख भन्दा माथिको रकम पछि कर्जा असुली तथा सम्पक्ति बिक्रिबाट प्राप्त मौज्दातका आधारमा पुनरावेदन अदालत पाटन ललितपुरको आदेशानुसार क्रमिक रुपले फिर्ता भुक्तानी गदै जाने लिक्विडेटर कार्यालयले जनाएको  निक्षेपकर्ताहरुको संख्यका ३३९१ मध्ये करिब ९८ प्रतिशत निक्षेपकर्ताले आफनो शतप्रतिशत निक्षेप रकम फिर्ता पाउने छन
पोखरा कार्यालय अर्न्तगत सात सय निक्षेपकर्ता रहेका छन सात सय जनामा सात जना बाहेक सवैले रकम फिर्ता पाउने छन सात जनाको आठ लाख भन्दा माथि भएकाले पछि दिने भएको ।पोखरा कार्यालयमा एक जना ब्यक्तिको मात्र ४७ लाख निक्षेप फिर्ता गर्नुपर्ने रहेको बैंकले करोड ५५ लाख ६० हजार कर्जा प्रवाह गरेको  सोमबार मात्रै करोड ३० लाख श्रण असुली गरेको सो रकम मध्ये एक सस्थाबाट मात्रै करोड ८० लाख श्रण असुलि भएको नारायण बजाज लिक्विडेटर केशव पौडेलले जानकारी दिए पैसा तिरि सकेपछि मात्रै बन्द हुन्छ उनले भने उनले भने सञ्चय कोषवाला पनि पैसा पाउने तर पुर्ण रुपमा नपाउने समस्या भएको बताए

Sunday, February 28, 2010

Holi the festival of different s colors in Nepal


 Holi in  School,campus students searing classmate with different s colors as they celebrate Holi the  festival of  different s colors in Nepal.Many people are happy with friends and family  with different s colors. The colors of Holi are an expression of Nature’s springtime mood. As much as they are a reflection of the world’s surface, the colors are also a reflection of the emotion of all living things during this special transition of the seasons. In particular the human heart rejoices as the opportunity to recharge the vitality of mind, body and spirit arises. This is a time for people to harmonize with nature, and passionately embrace the pulse of the life within all beings.

Saturday, February 27, 2010

Prachanda in Tanahu


पोखरा, १४ फागुन
आजै तनहूँ सदरमुकाम दमौलीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले संविधानसभाको ठूलो दल काँग्रेस नेकपा एमाले मिलेर माओवादीलाई एक्ल्याउन खोजेको आरोप लगाउनुभएको थियो उहाँले जनताले सरकारको नेतृत्व गर्ने जिम्मा माओवादीलाई दिएको भए पनि केही संसदवादी बताउने दलहरुले यसलाई भाँड्दै आएको बताउनुभएको थियो

Prachanda in pokhara



 पोखरा, १४ फागुन
 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको नेतृत्वमा सरकार नबने संविधान पनि बन्न नसक्ने बताउनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रले प्याकेजमा निर्णयदिन नसके माओवादीले कडा खालको आन्दोलन गर्ने समेत उहाँको चेतावनी  पोखरा उपमहानगरपालिका वडानम्बर १४, मझेरीपाटनमा निर्माण भएको सहिद स्मृति विद्यालयको आज उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो, “राष्ट्रपतिको असंवैधानिक कदम लगायत माओवादीका मागमा संयन्त्रले प्याकेजमा निर्णयनदिए आन्दोलनको विकल्प छैन
उहाँले माओवादी नेतृत्वमा नयाँ सरकार नबने मुलुकमा नयाँ संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो अहिलेसम्मका सन्धी-सम्झौताहरु विदेशीका इशारामा भएको दाबी गर्दै माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई खारेज गर्न माओवादीले थालेको प्रयासमा अन्य दलहरुले र्समर्थन नगरेको टिप्पणी गर्नुभयो उहाँले माओवादी अग्रगमनको पक्षमा रहेको तर प्रतिगमनकारीहरुले त्यसलाई भाँजो हाल्ने काम गरेको भन्दै अग्रगमन प्रतिगमनको लर्डाई जारी रहेको बताउनुभयो
निर्धारित समयभन्दा ढिलो कार्यक्रमस्थलमा पुग्नुभएका प्रचण्डले सहिद स्मृति विद्यालय कुनै पनि नाफाका लागि खोलिएको नभै सहिदका छोराछोरीहरुको अध्ययनका लागि स्थापित भएको बताउनुभयो
आज पोखरामा रहनुहुने प्रचण्ड भोलि स्याङजामा सुरु हुने मगर राष्ट्रिय मुक्तिमोर्चाको राष्ट्रिय अधिवेसन उद्घाटनका लागि त्यता जानुहुने बताइएको

Wednesday, February 24, 2010

Hero Honda Pleasure Scooter


Pleasure The light’n’ zippy 100 cc scooterRock an roll on the run why should bots have all the fun.

And it has other new features. In Nepal its Price is NRs. 1,26,900/- It has two years warranty
It is available Eight colors.Dream Orange,Aqua Green,Candy Blazing Red,Sports Red,Light Purple,Dual Tone Black,Monotone Black,Force Silver .International Auto parts Nayabazar, Pokhara-9, Nepal. Tel: 537222, 537333. Fax: 061-521733. Email: [email protected]