Saturday, February 27, 2010

Prachanda in Tanahu


पोखरा, १४ फागुन
आजै तनहूँ सदरमुकाम दमौलीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले संविधानसभाको ठूलो दल काँग्रेस नेकपा एमाले मिलेर माओवादीलाई एक्ल्याउन खोजेको आरोप लगाउनुभएको थियो उहाँले जनताले सरकारको नेतृत्व गर्ने जिम्मा माओवादीलाई दिएको भए पनि केही संसदवादी बताउने दलहरुले यसलाई भाँड्दै आएको बताउनुभएको थियो

No comments:

Post a Comment

Please, comment about this article.