Friday, July 26, 2013

युवतीको मृत्यु

    जि. स्याङ्गजाविचारीचौतारा ५ बस्ने वर्ष २० को त्रिलोचनशर्मा र जि. तनहुँदुलेगौडा २ बस्ने वर्ष १९ कि रुपा मगर मिति २०७०/४/१० गते अं. १२:०० बजेको समय माडेमसाईट स्थित होटल अशोकमा गई उक्त होटलको बाहिर बसीदुवैले चिसो (स्प्राईट) मगाई खाएका र अं. १५ मिनेट जति सोही स्थानमा बसी कुराकानी पश्चात सोही होटलको कोठा बुक गरी बसेकोमा केही समय पश्चात निज त्रिलोचन शर्मा टाउकोमा काटिएको गम्भिर चोट सहित कोठा बाहिर आई मलाई निज केटीले खुकुरी प्रहार गरिन उपचारको लागिपठाई दिनु होस भनिभने पश्चात उक्त होटलबाट तत्काल प्रहरीलाई खवर गरी निज घाईतेलाई उपचारको लागि फेवासिटीमा पठाएकोमा त्यहाँ उपचार हुन नसकि मणिपाल शिक्षण अस्पतालमा पु¥याई सघन उपचार कक्षमाउपचाररत रहेको ।सूचना प्राप्त हुना साथ तत्काल खटिई गएको प्रहरी टोली उक्त होटलमा गई हेर्दा भित्रबाट ढोकामाचुकुल लगाएको पाए पछि बाहिर झ्यालबाट हेर्दा सलले सोही कोठामा रहेको पंखामाझुण्डिई रहेको अवस्थामाभेटिएको । निज केटीको मृतकशवकोपोष्टमार्टमकोकार्य सम्पन्नभई अन्य अनुसन्धानभईरहेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.