Friday, July 26, 2013

फिर्के खोलामा वेपत्ताभएकाव्यक्तिको शव भेटियो

    मिति २०७०/४/९ गते साँझको समयमाफिर्के खोलामाखसी वेपत्ताभएकाजि. कास्कीपोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५० का केशव पराजुलीको मिति २०७०।४।९ देखि   नेपालप्रहरी, सशस्त्रप्रहरी बल र नेपाली सेना समेतको टोलीले खोजतलास गरिरहेकोमाआजमिति २०७०/४/११ गते अं. १:२५ बजेको समयमापोखरा १७ स्थितफिर्के र फेवातालको संगमस्थिलनजिकफेवातालमा तैरिरहेको अवस्थामा फेला परेको छ । उक्त मृतकको लासजाँचलगायतको अनुसन्धानकार्य सम्पन्न गरी प.क्षे.अस्पतालपोखराबाटपोष्टमार्टम पश्चातआफन्तको जिम्मादिईएको ।

No comments:

Post a Comment

Please, comment about this article.