Sunday, February 5, 2012

सहिद स्मृति पुस्तकालयलाई आर्थिक सहयोग प्रदान


पोखरा ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकायलाई आर्थिक सहयोग प्रदान हुने क्रम जारी छ ।
       प्राज्ञ हरिदेवि कोइरालाले ५ हजार ५ प्रदान गर्नुभएको छ । त्यसैगरी पोखरा ५ निवासी दीपेन्द्र भण्डारीले ५ हजार १ सय ११, बमबहादुर मल्लले ५ हजार १ सय ५, जागृति महिला समूहबाट ५ हजार ५, स्व.सूरेन्द्र पराजुलीको स्मृतिमा श्रीमती नारायणी पराजुलीबाट ५ हजार ५, स्व.डिल्लीरमण भूत्र्यालको स्मृतिमा श्रीमति भद्री भूत्र्यालबाट ५ हजार ५, कौशिला खड्काबाट १ हजार १ सय, बीरबहादुर नेपालीबाट २ हजार ५०, शिवराम लम्सालबाट १ हजार ५, लक्ष्मी प्रसाद कोइराला र डा.दिनेश कोइरालाबाट १ हजार १ सय प्राप्त भएको छ ।
       सहिद स्मृति पुस्तकालय नवनिर्मित नयाँ भवनमा माघ १६ सहिद दिवसदेखि संचालनमा आएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.