Monday, June 21, 2010

आदिवासी चलचित्र महोत्सव




 
आदिवासी जनजातिको रीति संस्कृतिलाई सर्वव्यापी गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तरता पाउँदै आएको नेपाल अन्र्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव आगामि शुक्रवारदेखि काठमाडौंमा सुरु हुँदैछ कथानक चलचित्र,बृत्तचित्र,छोटा चलचित्र म्यूजिक भिडियोहरु समावेश हुने सो महोत्सवमा स्वदेश तथा विदेशका ३२ वटा चलचित्र समाबेश हुने भएको

No comments:

Post a Comment

Please, comment about this article.