Saturday, June 26, 2010

नेपाल चीनबीचको दौन्त्य सम्बन्ध ५५ बर्ष पुग्यो


 नेपालका लागि चिनिया राजदुत क्यू गोहोङले नेपाल चीनबीचको दौन्त्य सम्बन्ध ५५ बर्ष पुगेको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राजदुत गोहोङले नेपालको कुनै पनि स्वतन्त्र गतिविधिप्रति चिनको हस्तक्षेप नरहने बताउँदै आफुहरु नेपालसँग व्यापारिक लगानीमुलक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रबीर मालाकारले चिनिया सरकारले नेपालको व्यापार विस्तार विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।अध्यक्ष मालाकारले व्यापार विस्तारका लागि चीनले करिब सय नेपाली बस्तुहरुमा दिएको भन्सार सुविधा स्वागतयोग्य भएको बताउनुभयो नेपाली काँग्रेसका नेता चक्र प्रसाद बास्तोलाले नेपाल चीनबीचको पुरानो सम्बन्ध उहाँले मुलुकको विकासका लागि एकै खालको राजनीतिक, आर्थिक संरचना भन्दा परिवर्तित संरचना आबश्यक पर्ने औल्याउनुभयो नेता बास्तोलाले नेपाल चीनबीचको व्यापारिक सम्बन्ध विस्तारमा कोदारी सडक खण्डको भूमिका महत्वपूर्ण रहने औल्याउनुभयो

No comments:

Post a Comment

Please, comment about this article.