Saturday, May 15, 2010

संचारउद्यमी जमीम शाहको हत्या बारे छानविन को प्रतिवेदन तयार



संचारउद्यमी जमीम शाहको हत्या वारे छानविन गर्न गठित आयोगले तीन महिना लगाएर हत्या वारे २ सय दश पृष्ठको प्रतिवेदन तयार पारेर सरकारलाई त बुझायो तर हत्याराको पहिचान भने प्रतिवेदनले गर्न सकेन । संचारउद्यमी माथिको आक्रमणका विरुद्ध उठेको आवाजलाई थामथुम पार्न सरकारले गठन गरेको जमीम हत्या जाँचबुझ आयोग हात्ती आयो हात्ती आयो फुस्सा भएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.