Tuesday, May 25, 2010

सरकार परिर्वतन नहुने अजुर्ननरसिहं केसी


 
नेपाली काँग्रेसका प्रवक्ता अजुर्ननरसिह केसीले वर्तमान शून्यताको परिस्थितिमा सरकार परिर्वतन नहुने बताउनु भएको नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता केसीले माओवादी नागरिक पार्टीमा रुपान्तरण हुने प्रतिबद्धता व्यतm नगरेसम्म सरकारले राजीनामा नदिने वताउनुभयो लोकतान्त्रिक पद्दतिमा कुनै पनि पार्टीको अर्ध सैनिक संरचना, जग्गा जमिन कब्जा गर्न नपाउने  भएकाले माओवादीले जनताका हक अधिकारलाई बन्धकमा राखेर राजनीति गरेको प्रवक्ता केसीले आरोप लगाउनु भयो सविधानसभाकोे म्याद नथपे सबैभन्दा बढी घातक माओवादीलाई हुने उल्लेख गर्दै प्रवक्ता केसीले माओवादीलाई घुर्की धम्कीको भाषा नबोल्न आग्रह गर्नु भयो

No comments:

Post a Comment

Please, comment about this article.