पोखरा १२,श्रावण
जिल्ला तनहूँ भिमाद गाउँपालिका-६ स्थित सेति नदीको किनारामा पहीचान नखुलेको वर्ष अंन्दाजी ३५\४० को पुरुष व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।