पोखरा १२,श्रावण
तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका-५ स्थित तनहुँ र चितवन जोड्ने सिमलटारको झोलुङगे पुलबाट ऐ.ऐ. बस्ने वर्ष अंन्दाजी ५८ को बल बहादुर आले खस्न गई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोजतलास कार्य सुरु भएको छ ।
