Wednesday, November 11, 2015
Monday, November 9, 2015
तमु धिं जापानले लुम्ले पहिरोका लागी सहयोग-Tamu Dhi-Pokhara Nepal
पोखरा, गत श्रावण १४ गते
कास्की जिल्लाका बिभिन्न ठाउंमा भारी बर्षा भई आएको बाढी पहिरोका कारण सबैभन्दा बढी क्षति भएको लुम्ले गाबिसको वडा नम्बर ५ र ६ मा तमु धिं जापानले पुर्ननिर्माणको लागी हालै आर्थिक सहयोग गरेको छ ।
केही समयका लागी नेपाल आउनु भएका तमु धिं जापानका सल्लाहाकार यामा शेरचन,गुरुड र पुर्ब अध्यक्ष श्रीजङ गुरुङले एक समारोहका बिच लुम्ले गाऊंमा नै पुगी पुर्ननिर्माण समितकिा संयोजक राम बहादुर गुरुङलाई पचास हजार रुपैयां नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुंदै सल्लाहाकार यामा शेरचन गुरुङले सानो रकम भएतापनि तमु धिं जापानको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नुहुंदै नेपालमा हुने यस्ता बिपदको घडीमा आफु र आफनो संस्था संधै मातृभुमी नेपाल र नेपालीको साथमा रहेको बताउनुभयो ।
तमु धिं जापानका पुर्ब अध्यक्ष श्रीजङ गुरुङले बिभिन्न कारणले नेपालीहरु बिदेशिनु परेतापनि मातृभुमीमा बिपद आइपर्दा आफनो संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।
स्थानिय समाजसेबी चित्र बहादुर गुरुङले संचालन गर्नुभएको कार्यक्रमका लागी तमु धिं जापानका बरिष्ठ उपाध्यक्ष तथा लुम्ले – वडा नम्बर ३ स्थायी ठेगाना रहेका श्रीभक्क्त गुरुङले संयोजन
गर्नुभएको थियो । गत श्रावणको बर्षाबाट आएको बाढीले दश घरका २८ जना मानिसको निधन हुनुका साथै केही घाइते भएका थिए भने ३० घर पुर्णरुपमा क्षति भई बिस्थापित भएका छन ।

Sunday, November 8, 2015
प्याराग्लाईडिङ दुर्घटना-Paragliding Accident-Pokhara Nepal
पोखरा-कार्तिक २१ गते
मिति:२०७२/७/२१ गते २:०० बजेको समयमा जि.कास्की, पोखरा उप म.न.पा-२६ सराङकोटबाट प्याराग्लाईडिङ उडाउने क्रममा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८ स्थाई घर भई हाल पोखरा उप म.न.पा.५ मालेपाटन बस्ने बर्ष-२६ को सुनिल भट्टराई पोखरा उप म.न.पा.-६ लेकसाईड स्थित वाटर फण्ट होटलको पछाडि फेवातालमा खस्न गई गम्भिर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उद्दारको लागि प्रहरी टोली घटनास्थलमा खटिई गई निज घाईतेलाई उद्दार गरी तत्काल चरक मेमोरियल अस्पताल हुदै थप उपचारको लागी मणिपाल अस्पताल लगिएकोमा २:४५ बजे मृत्यु भएको ।
Friday, November 6, 2015
सराङकोटबाट पोखरा आउदै गरेको बस दुर्घटना, १७ घाइते-Bus Accident-Yamdi Pokhara-Nepal
पोखरा-कार्तिक १९ गते,
जि.कास्की पोखरा १ याम्दी प्रहरी पोष्ट नजिकै हेम्जा तर्फ वाट पोखरा तर्फ आउदै गरेको ग १ ख २३२० नं को वस ५:३० बजेको समयमा विच वाटोमा पल्टिन गई दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर सहतिको प्रहरी टोली तत्काल उद्दारको लागि खटिई गई घाइतेहरु उद्दार गरी उपचारको लागी बिभिन्न अस्पतालहरुमा लगि उपचार भईरहेको छ । ७:५० बजेको समयमा उक्त पल्टेको बस बाटोबाट हटाई प्रहरी नियन्त्रणमा लिई राखेको । अन्य अनुसन्धान भईरहेको छ ।
घाईतेहरू :
१. जि.धादिङ रे गा.वि.स. वडा नं.९ घर भई पोखरा १ सिमपानी वस्ने वर्ष ३५ की लङसाय लामा टाउको ढाडमा लागेको गण्डकी अस्पतालमा उपचार हुदै
मणिपालमा उपचार हुदै विरामीहरू :
१. जि.कास्की पोखरा १ मिरूवा वस्ने वर्ष ४० की सौपरी माया तामाङ टाउको वाया हातमा चोट
२. ऐ ऐ वस्ने वर्ष ४५ की निलिमाया तामाङ दाहिने हातमा सामान्य चोट
३० जि.मकवानपुर हाडीखोला ९ घर भई पोखरा ९ नयावजार वस्ने वर्ष ५० को सालिकराम कडेल टाउको वाया कुममा चोट
४. जि.पर्वत ताङले घर भई हाल पोखरा १ मिरुवा वस्ने वर्ष ४० की रूपा परियार टाउकोमा चोट
५. जि.सिन्धुली रतनपुर २ घर भई हाल पोखरा १२ सितलादेवी वस्ने वर्ष २६ की अस्मिता राई ढाड दाहिने खुट्टामा चोट
६. जि.सुनसरी सिंगा ९ घर भई पोखरा २ अर्चलवोट वस्ने वर्ष ३८ को नारायण दाहाल टाउको वाया हातमा चोट
७. जि.तनहुँ जामुनेभञ्जयाङ घर भै हाल पोखरा ११ पुरनचौर वस्ने वर्ष ५५ की सावित्री अधिकारी टाउको वाया खुट्टामा चोट
८.जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० को दिपक श्रेष्ठ टाउकोमा चोट ९ पैदल यात्री ० ९. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ५८ की लक्ष्मी परियार टाउको छातीमा चोट
१०. जि.कास्की पोखरा ११ फुलवारी वस्ने वर्ष १९ को इन्द्र वहादुर तामाङ वाया हातमा चोट
११. जि.कास्की लुम्ले २ पानचोक पात्लेखेत वस्ने वर्ष ५७ को दुर्गा वहादुर परियार टाउको छातीमा चोट
१२. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ३६ की सन्त कुमारी परियार दुवै खुट्टामा सामान्य चोट
१३. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ४० की मनशोभा पौडेल टाउको वाया हातमा चोट
१४. जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० की विन्दु तिमिल्सीना वाया हात दाहिने खुट्टामा चोट
१५.जि.कास्की पोखरा २ अर्चलवोट वस्ने वर्ष ५८ को आश वहादुर घले दाहिने खुट्टामा चोट
१६. जि.कास्की पोखरा ५ प्रस्याङ वस्ने वर्ष २४ को सन्तोष थापा छातीमा दुखेको सामान्य ।

Subscribe to:
Comments (Atom)