पोखरा समाचारदाता
पोखरा, फागुन २,पोखराको महेन्द्रपुल
स्थित पूर्णिमा हल पछाडि निभा गल्लीमा संञ्चालन भैरहेको निम्स पोखरा अब नयाँ
व्यवस्थापनका साथ नेम पोखराका नामबाट संञ्चालन हुने भएको छ ।
सो कम्पनीमा पोखराका प्रतिष्ठित शिक्षा सेवी धन बहादुर थापा अध्यक्ष पदमा रहेर कार्यभार समाल्नु भएको छ । थापा सगरमाथा उच्च मा.वि. का संस्थापकका रुपमा रहि हालसम्म प्राचार्य पदमा कार्यरत हुनुहुन्छ ।
अध्यक्ष थापाले यस अगाडि तालबाराही उच्च मा.वि., गण्डकी बोर्डिङ्ग स्कुल हुँदै गण्डकी कलेज अफ ईजिनियरिङसम्म सेवा गर्नु भएको छ । उहाँले भन्नुभयो, “ राजधानीमा दिने स्तरको गुणस्तरीय शिक्षा पोखरामा नै दिनका लागि सो कम्पनी संञ्चालनमा ल्याएको होे ।”
नाइटेङगल एकेडेमी फर मल्टिपल एजुकेशन (नेम) मा आइएलटियस, जिम्याट, टोफेल जस्ता कक्षाका साथै विज्ञान विषयका विद्यार्थीका लागि एम.वि.वि.एस. वि.ई., वि.एसी. नर्सिङ, वि. फार्मेसी, ए.जी., फरेस्टीदेखि लिएर बिर्ज कोर्ष पनि संञ्चालन गरिने छ । त्यसैगरी व्यवस्थापनतर्फ वि.वि.ए., वि.एच.एम., वि.आई.एम. लगायतका तयारी कक्षा संञ्चलन गरिने थापाले बताउनु भयो ।
सो कम्पनीमा प्रर्वधक निर्देशकको रुपमा नियुक्ति हुनु भएका शर्माले पोखरामानै रहेर काठमाण्डौंको सुविधा दिनलाई आफ्नो कम्पनी प्रतिवद्ध भएको बताउनु भयो । शर्माले विद्यार्थीहरुको चाहेको अध्ययनको साथै अष्ट्रेलिया, अमेरिका, न्युजरल्याण्ड, बेलायत, क्यान्डा, जापानजस्ता देशका विश्वविद्यालयहरुमा शैक्षिक परार्मश गराई विद्यार्थीहरुलाई सहज गराउने बताउनु भयो ।