Tuesday, March 11, 2014

Death by drowning -पानीमा डुवी मृत्यु

2070/11/24, 1:30 pm. A 11 year old girl named Purnima Magar, daughter of Tilak Bahadur Magar who was the resident of Leknath Municipality - 1, was drowned in the Seti river while taking bath. Just after the police received the news, a rescue team was sent at the incident. After the dead body was found, the body was brought to the regional hospital for postmortem. 

  मिति २०७०।११।२४ गते १:३० बजेको  समयमा लेखनाथ नगरपालिका वडा नं. १ पटनेरी पुलचोक मन्दिर भन्दा पछाडि सेती नदीको तिरमा एै.ऐ. बस्ने तिलक बहादुर मगरको छोरी वर्ष ११ कि पूर्णिमा मगर नुहाउने क्रममा सेती नदीले बगाएको भन्ने खवर प्राप्त हुना साथ प्रहरी चौकी शिसुवा र सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट रेस्क्यू सहितको प्रहरी टोली खटिई गई मृत शव फेला पारी पानीबाट बाहिर निकाली शव पोष्टमार्टमको लागि प.क्षे. अस्पतालमा लगिएको । 
District Police Office Kaski 
जिल्ला प्रहरी कार्यालय कास्की
मिति २०७०।११।२६ गते ।

No comments:

Post a Comment

Please, comment about this article.