मिति २०७०/२/२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती
Tuesday, June 18, 2013
मानव वेचविखन मुद्धाका प्रतिवादी पूर्पक्ष थुनामा
करिव १/२ महिना अगाडि परिचय भएका श्याम महतले घर काठमाण्डौ हो, श्रीमती दुर्घटनामा परी मृत्यु भएको हो, म अमेरिकामा जागिर गर्दछु तिमीलाई विवाह गरी अमेरिका लैजान्छु भनि जि. कास्की कास्कीकोट ८ बस्ने वर्ष ३० कि नाम परिवर्तित सपना लाई विभिन्न प्रलोभन देखाई झुक्याई विश्वासमा पारी मिति २०७०।१।३ गते विवाह गरी फसाई विभिन्न वहाना बनाई कागजपत्र मिलाउन जाने भनि मुग्लिङ्ग
फरार प्रतिवादीहरु पक्राउ
१) मिति २०६९/८/१ गते राती १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ नयाँबजार स्थित सम्मर थापा र उज्जवल थापालाई डम्बर गुरुङ्ग समेत ८/९ जनाले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका प्रतिवादीहरु मध्ये जि. कास्की पोखरा १० रामबजार बस्ने पप्पु भन्ने डम्बर गुरुङ्गलाई मिति २०७०/३/२ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरिएकोमा पूर्पक्षको लागि कारागार थुनामा गएको छ ।
District Police Office Kaski, Pokhara.
District Police Office Kaski, Pokhara.
सिग्देलको स्वास्थ्य लाभको कामना
पोखरा समाचारदाता
पोखरा, असार ४ गते । नेपाल प्रेस युनियनका क्षेत्रीय संयोजक रमेश पौडेलले आज एक प्रेश विज्ञत्ति प्रकाशित गरी प्रेश युनियन स्याङजा शाखाका सभापति श्री कृष्ण सिग्देलको शीघ्र स्वास्थ्य लाभको कामना गनु भएको छ ।
स्याङजा जिल्लाको प्रत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देल विगत चार दिनदेखि नशा सम्बन्धी रोगबाट विरामी भई आफ्नै निवासमा उपचार गरिरहनु भएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक डा. भुपेन्द्र के.सी. का अनुसार डाँडमा नशा च्यापीएकाले पूर्ण रुपमा आराम गरी बस्नुपर्ने र दश दिनसम्म पनि आराम नभएमा डाँडकै अपरेशन गनुपर्ने छ ।
सभापति सिग्देल स्याङजाबाट प्रकाशित हुने सत्यवाणी साप्ताहिकका सम्पादन हुनुहुन्छ भने सगरमाथा टेलिभिजन, राजधानी दैनिक र पोखराबाट प्रकाशित पोखरा पत्रसँग समेत आवद्ध हुनुहुन्छ ।
स्याङजा जिल्लाको प्रत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देल विगत चार दिनदेखि नशा सम्बन्धी रोगबाट विरामी भई आफ्नै निवासमा उपचार गरिरहनु भएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक डा. भुपेन्द्र के.सी. का अनुसार डाँडमा नशा च्यापीएकाले पूर्ण रुपमा आराम गरी बस्नुपर्ने र दश दिनसम्म पनि आराम नभएमा डाँडकै अपरेशन गनुपर्ने छ ।
सभापति सिग्देल स्याङजाबाट प्रकाशित हुने सत्यवाणी साप्ताहिकका सम्पादन हुनुहुन्छ भने सगरमाथा टेलिभिजन, राजधानी दैनिक र पोखराबाट प्रकाशित पोखरा पत्रसँग समेत आवद्ध हुनुहुन्छ ।
Tuesday, June 11, 2013
ज्यान मार्ने उद्योगमा संलग्न व्यक्तिहरु पक्राउ
मिति २०७०।२।२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती नहरको खोंचमा फाली फरार रहेका उल्लेखित व्यक्तिहरुलाई आज मिति २०७०।२।२७ गते पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी अनुसन्धान कारवाही भईरहेको छ भने निज घाईतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति :२०७०।२।२७ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
मिति :२०७०।२।२७ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
Subscribe to:
Comments (Atom)



