Wednesday, May 15, 2013

माटोको ढिस्कोले पुरिई मृत्यु

वैशाख ३१ गते जिल्ला कास्की मिजुरेडाँडा गा.वि.स. वडा नं. ३ रवैडाँडा भन्ने स्थानमा बाटो खन्दै गरेको बा.१.क. ७५३८ नं. स्काईभेटरले मिजुरेडाँडा हुँदै लम्जुङ्ग जोडने बाटो खनि रहेको अवस्थामा अचानक माटोको ढिस्को खसि स्काई भेटर पुरिदा उक्त स्काई भेटरका  चालक जि. मकवानपुर भिमफेदी गा.वि.स. वडा नं. ९ ज्यामिरे घर भएका वर्ष २७ का राम थापा मगर माटोको ढिस्कोले पुरिन गई गम्भिर घाईते भएकोले उपचारको लागि पोखरा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको ।
मिति: २०७०/२/१            
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, May 9, 2013

गुण्डागर्दी गर्न खोज्ने नियन्त्रणमा

१)    ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउ :
–    मिति २०७०/१।९ गतेका दिन पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखरामा मिति २०७०।१।९ गते दिनको १२:०० बजे सम्म दर्ता भएका शिलवन्दी दरभाउ पत्र सोही दिनको २:०० बजे खोलिने गरी टेण्डर आव्हान गरिएकोमा शिलवन्दी दरभाउ दर्ता भई रहेको अवस्थामा केही युवाहरुको समूह आई हुल हुज्जत गरी कार्यालयको हाता भित्र अनाधिकृत रुपमा प्रवेश गर्न खोज्ने तथा सडकमा होहल्ला गरी टेण्डरवालालाई बाधा पु¥याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने निम्न १५ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु :
१)    जि. स्याङ्गजा सेतीदोभालन बस्ने वर्ष २६ को सुर्य बहादुर गुरुङ्ग
२)    जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष २६ को डेभिड गुरुङ्ग
३)    जि. स्याङ्गजा मल्याङ्गकोट ३ बस्ने वर्ष ३२ को गोपाल खाँड
४)    एै. पुतलीबजार न.पा. ३ बस्ने २६ को डोल बहादुर मल्ल ।
५)    एै. पुतलीबजार न.पा. १ बस्ने वर्ष ३६ को प्रसाद गुरुङ्ग
६)    एै. फेदीखोला ८ बस्ने वर्ष ३४ को सुमन गुरुङ्ग
७)    एै. फेदीखोला ९ बस्ने वर्ष ३३ को बुद्ध गुरुङ्ग
८)    स्याङ्गजा पुतलीबजार १ बस्ने वर्ष ३२ को सफल भण्डारी ।
९)    स्याङ्गजा फेदीखोला ९ बस्ने वर्ष १९ को कृतन गुरुङ्ग
१०)    स्याङजा फेदीखोला बस्ने वर्ष २६ को विक्की गुरुङ्ग
११)    स्याङजा पुतलीबजार न.पा. १ बस्ने वर्ष ३२ को लक्ष्मण गुरुङ्ग
१२)    स्याङजा पुतलीबजार न.पा. ४ बस्ने वर्ष २२ को मादिप थापा
१३)    कास्की पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष ३१ को विनोद गुरुङ्ग
१४)    कास्की ले.न.पा. ५ बस्ने वर्ष २६ को मनोज गुरुङ्ग
१५)    चितवन विरेन्द्रनगर १ बस्ने वर्ष ३० को राज कुमार लामा ।

२)    लागू औषध सहित मानिस पक्राउ:

क)    मिति २०७०/१/११ गते बिहान ०६:०० बजेको समयमा जि. अर्घाखाँची जुवाकोट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ३५ को रमेश बराल पोखरा नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा पोखरा १४ औधोगिक क्षेत्रबाट निजलाई नाईट्रोसन ५०० चक्की सहित पक्राउ गरि ला.औ. मुद्धा अन्र्तगत अनुसन्धान कारवाही भईरहेको छ ।
ख)    आज मिति २०७०।१।११ गते पोखरा १५ हरियोखर्क  एरियामा सार्वजनिक स्थलमा ला.औ. गाँजा सेवन गरि रहेको अवस्थामा पोखरा १५ नयाँगाउँ बस्ने वर्ष १६ को किरण गुरुङ्ग, एै. बस्ने वर्ष १६ को अनमोल आले, एै. बस्ने वर्ष १९ को एविन गुरुङ्ग, एै. बस्ने वर्ष १६ को रेशम गुरुङ्गलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

३)    कुटपिट गर्ने पक्राउ :
–    मिति २०७०।१।११गते ११:४० बजेको समयमा पोखरा २ मिरुवामा ग.१.ज. ३३३९ नं. को माईक्रो बसको चालकलाई कुटपिट गरेको घट्नाको सम्बन्धमा संलग्न निम्न मानिसहरुलाई  पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका व्यक्तिहरु :
क)    पोखरा ११ फुलवारी बस्ने वर्ष १८ को सुजन मगर
ख)    पोखरा ३ नदीपुर बस्ने वर्ष १८ को प्रेसु पुन
४)    पोखराको विन्ध्यावासिनी, हरिचोक, बाग्लुङ्ग बसपार्क ईलाकामा गुण्डागर्दी तथा उच्छृङ्गखल क्रियाकलाप गर्न खोज्ने निम्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
क)    पोखरा १६ दिप बस्ने वर्ष १७ को कुशल गुरुङ्ग
ख)    पोखरा १ बगर बस्ने वर्ष १७ को अविनाश कोइराला
ग)    पोखरा १ बगर बस्ने वर्ष १५ को मनोज श्रेष्ठ
घ)    पोखरा १ बगर बस्ने वर्ष १६ को श्रय गुरुङ्ग
ङ)    पोखरा १ बगर बस्ने वर्ष १७ को डेविट पुन
च)    पोखरा १ बगर बस्ने वर्ष १९ को नरेश बुढा

    मिति: २०७०/१/११ गते ।

District Police Office Kaski,
जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, May 8, 2013

जवरजस्ती यौन व्यवसाय संचालन गर्ने पक्राउ

    पोखरा उप.म.न.पा.–२ स्थित बाग्लुङ्ग बसपार्कमा रहेको माछापुच्छ्रे गेष्ट हाउसका संचालक खेमराज बजगाईले गैह् कानूनी रुपमा यौन व्यवसाय संचालन गराएको अभियोगमा निजलाई पक्राउ गरिएको छ । पीडित महिला हाल नाम परिवर्तित कल्पनाले दिएको सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको टोलीले मिति २०७०।१।२० गते उक्त माछापुच्छ्रे गेष्टहाउसमा गई छापा मारी पीडितको उद्धार गर्नुका साथै गेष्टहाउसका संचालक खेमराज बजगाईलाई नियन्त्रणमा लिईएको हो । निजले अभियूक्तले पीडितलाई जवरजस्ती आफनो गेष्टहाउसमा राखी ईच्छा विपरित अवैध यौन व्यवसायमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा निजलाई मानव वेखविखन कसूर अन्र्तगत अपराधमा मुद्धा दायर गरी  थप अनुसन्धान कारवाही भईरहेको छ ।

अवैध क्रियाकलापमा संलग्न पक्राउ:
    पोखरा उप.म.न.पा. वडा नं. ७ सिमलचौरमा रहेको सिटी हर्ट रेष्टुरेण्टमा अनैतिक तथा अश्लिल क्रियाकलाप हुँदै छ भन्ने सूचनाको आधारमा मिति २०७०।१।२५ गते जि.प्र.का. कास्कीबाट खटिई गएको प्रहरी टोलीले उक्त रेष्टुरेण्टकी संचालिका प्रिया सुनार सहित ३ जनालाई पक्राउ गरिएको छ । सोही क्रममा आफनो कर्तव्यको पालनाको सिलसिलामा रहेको प्रहरी कर्मचारीहरुलाई के कति चाहिन्छ ? यतै मिलाउँ म दिन तयार छु भनि गैह् कानूनी रुपमा आर्थिक प्रलोभनमा पारी प्रहरी कार्यलाई प्रभाव पार्न खोजेको हुँदा म्याग्दी जिल्ला रुम गा.वि.स. वडा नं. ७ घर भई हाल पोखरा सृजनाचोक बस्ने राम बहादुर रोकालाई समेत पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति:२०७०/१/२५ गते ।          
District Police Office Kaski, Pokhara  
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, April 25, 2013

मतृभूमि उच्च मा.वि. स्याङजा सत्हु हटिया चारखुट्टेको ६० औं वार्षिकउसव सम्पन्न

 निजि क्षेत्रबाट संञ्चालित शैक्षिक संस्थाहरुले मापरि ढङ्गबाट तोकेको शैक्षिक शुल्कलाई कटैति नगरेमा सम्पूर्ण अभिभावकहरु आन्दोलनमा जाने कुरा स्याङजामा आयोजित एक शैक्षिक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
पुतलीबजार नगरपालिका सतौहटिया स्थीत मातृभूमि उच्च माध्यमिक विद्यालयको ६० औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्तहरुले शैक्षिक शुल्क लगायत पाठयपुस्तकमा हुने गरेको कालोबजारी रोक्न समेत माग गरेका छन् । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य ध्रुव अधिकारीले सर्वोच्च अदालतको आदेशलाई समेत उल्ङ्गगन गरी आफू खुसी विद्यालयमा शुल्क बढाउने शैक्षिक संस्थामाथि कडा कारवाही गर्नु पर्ने बताउनु भयो । शुल्क व्यवस्थापन बारे शिक्षा नियामावली किनेर त्यसको पेट नम्बर ५८ को परिक्षेद २५ ले व्यवस्था गरे अनुसार गर्न गराउन अभिभावकहरु अघि सर्नु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले निजि क्षेत्रको अनियमिततालाई सरकारी क्षेत्रबाट अनुगमन गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक खडानन्द अर्यालले विद्यालयको प्रगति प्रतिवेदन प्रेश गर्नु भयो ।
शुभकामना मन्तवय प्रकट गर्ने अन्य वक्ताहरुमा जिविसका पूर्व सभापतिहरु धन बहादुर थापा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवी अर्याल लगायतका हुनुहुन्थ्यो ।

Wednesday, April 24, 2013

गुण्डागर्दी नियन्त्रणमा

१)    ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउ
–    मिति २०७०।१।९ गतेका दिन पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखरामा मिति २०७०।१।९ गते दिनको १२:०० बजे सम्म दर्ता भएका शिलवन्दी दरभाउ पत्र सोही दिनको १४:०० बजे खोलिने गरी टेण्डर आव्हान गरिएकोमा शिलवन्दी दरभाउ दर्ता भई रहेको अवस्थामा केही युवाहरुको समूह आई हुल हुज्जत गरी कार्यालयको हाता भित्र अनाधिकृत रुपमा प्रवेश गर्न खोज्ने तथा सडकमा होहल्ला गरी टेण्डरवालालाई बाधा पु¥याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने निम्न १५ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु
१)    जि. स्याङ्गजा सेतीदोभालन बस्ने वर्ष २६ को सुर्य बहादुर गुरुङ्ग
२)    जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष २६ को डेभिड गुरुङ्ग
३)    जि. स्याङ्गजा मल्याङ्गकोट ३ बस्ने वर्ष ३२ को गोपाल खाँड
४)    एै. पुतलीबजार न.पा. ३ बस्ने २६ को डोल बहादुर मल्ल ।
५)    एै. पुतलीबजार न.पा. १ बस्ने वर्ष ३६ को प्रसाद गुरुङ्ग
६)    एै. फेदीखोला ८ बस्ने वर्ष ३४ को सुमन गुरुङ्ग
७)    एै. फेदीखोला ९ बस्ने वर्ष ३३ को बुद्ध गुरुङ्ग
८)    स्याङ्गजा पुतलीबजार १ बस्ने वर्ष ३२ को सफल भण्डारी ।
९)    स्याङ्गजा फेदीखोला ९ बस्ने वर्ष १९ को कृतन गुरुङ्ग
१०)    स्याङजा फेदीखोला बस्ने वर्ष २६ को विक्की गुरुङ्ग
११)    स्याङजा पुतलीबजार न.पा. १ बस्ने वर्ष ३२ को लक्ष्मण गुरुङ्ग
१२)    स्याङजा पुतलीबजार न.पा. ४ बस्ने वर्ष २२ को मादिप थापा
१३)    कास्की पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष ३१ को विनोद गुरुङ्ग
१४)    कास्की ले.न.पा. ५ बस्ने वर्ष २६ को मनोज गुरुङ्ग
१५)    चितवन विरेन्द्रनगर १ बस्ने वर्ष ३० को राज कुमार लामा ।

२)    लागू औषध सहित मानिस पक्राउ :
क)    मिति २०७०।१।११ गते बिहान ०६:०० बजेको समयमा जि. अर्घाखाँची जुवाकोट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ३५ को रमेश बराल पोखरा नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा पोखरा १४ औधोगिक क्षेत्रबाट निजलाई नाईट्रोसन ५०० चक्की सहित पक्राउ गरि ला.औ. मुद्धा अन्र्तगत अनुसन्धान कारवाही भईरहेको छ ।

ख)    आज मिति २०७०।१।११ गते पोखरा १५ हरियोखर्क  एरियामा सार्वजनिक स्थलमा ला.औ. गाँजा सेवन गरि रहेको अवस्थामा पोखरा १५ नयाँगाउँ बस्ने वर्ष १६ को किरण गुरुङ्ग, एै. बस्ने वर्ष १६ को अनमोल आले, एै. बस्ने वर्ष १९ को एविन गुरुङ्ग, एै. बस्ने वर्ष १६ को रेशम गुरुङ्गलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

३)    कुटपिट गर्ने पक्राउ :
–    मिति २०७०।१।११गते ११:४० बजेको समयमा पोखरा २ मिरुवामा ग.१.ज. ३३३९ नं. को माईक्रो बसको चालकलाई कुटपिट गरेको घट्नाको सम्बन्धमा संलग्न निम्न मानिसहरुलाई  पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका व्यक्तिहरु
क)    पोखरा ११ फुलवारी बस्ने वर्ष १८ को सुजन मगर
ख)    पोखरा ३ नदीपुर बस्ने वर्ष १८ को प्रेसु पुन

४)    पोखराको विन्ध्यावासिनी, हरिचोक, बाग्लुङ्ग बसपार्क ईलाकामा गुण्डागर्दी तथा उच्छृङ्गखल क्रियाकलाप गर्न खोज्ने निम्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
क)    पोखरा १६ दिप बस्ने वर्ष १७ को कुशल गुरुङ्ग
ख)    पोखरा १ बगर बस्ने वर्ष १७ को अविनाश कोइराला
ग)    पोखरा १ बगर बस्ने वर्ष १५ को मनोज श्रेष्ठ
घ)    पोखरा १ बगर बस्ने वर्ष १६ को श्रय गुरुङ्ग
ङ)    पोखरा १ बगर बस्ने वर्ष १७ को डेविट पुन
च)    पोखरा १ बगर बस्ने वर्ष १९ को नरेश बुढा

मिति:२०७०।१।११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की