Tuesday, June 26, 2012

विश्व लागूऔषध ओसारपसार विरुद्धको दिवसको अवसरमा बृहत सचेतना ¥याली सम्पन्न

       विकृति विसंगतिको अन्त्य, सभ्य समाजको परिकल्पना हाम्रो चाहना भन्ने मूल उद्देश्यका साथ स्थापित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार बृहत सचेतनामूलक ¥याली सम्पन्न भयो ।
       पोखराको शहीदचोकबाट शुरु भएको उक्त ¥याली लेकसाइड हल्लनचोक हुँदै सामुदायिक सेवा केन्द्र बैदामको प्राङ्गणमा पुगी समापन भएको थियो ।
      उक्त ¥यालीमा विभिन्न संघसंस्था, आमा समूह, लेकसाइड क्लव, पर्यटन व्यवायी, बैदामस्थित साइनिङ्ग स्टार आ.मा.वि., फेवा बोर्डिङ्ग स्कूल, पोखरा क्याम्ब्रिज, शुभकामना बोर्डिङ्ग स्कूलका विद्यार्थी तथा शिक्षकहरु, कास्की पोखरा स्थित विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
       पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंह भण्डारीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाका सदस्य हिरु पुनको संयोजकत्वमा भएको थियो भने कार्यक्रममा जगदम्बा आमा समूहका अध्यक्ष दुर्गादेवि पहारी, लेकसाइड क्लवका महासचिव बिमल न्यौपाने लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
       संस्थाका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य तथा सचिव भेषराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Spice Mi 280 in Nepal Features and Specifications




Spice Mi-280 is a dual-SIM Android Gingerbread phone with 2.8 inch capacitive touchscreen. The phone supports 3G, Wi-Fi, Bluetooth, and USB connectivity. It comes with 3.2 main camera and VGA front camera for video calling. The phone has 650MHz processor, GPU, and 512MB RAM. Other features include GPS, A-GPS, proximity sensor, push email, Gtalk, and 32GB expandable memory.

2GB Memory Card Free

Spice Mi 280  Features:
  • 2.8 Inch Display
  • 256MB RAM
  • 600MHz Processor
  • Bluetooh
  • 3.2MP Camera
  • VGA Front Cam
  • 3G
  • WiFi
Spice Mi 280 Specifications:
Network
Technology / Frequency Bands
GSM : 850/900/1800/1900 MHz GSM : 850/900/1800/1900 MHz
Battery
Type     Li – Ion
Capacity     1000 mAh
Standby     144 hours
Talktime     189 mins
Built
Dimensions     105.5x57x12.9 mm
Weight     96 g
Form Factor     bar
Colors     White
Display
Size     240 x 320 pixels
Type     color : TFT
Colors     65536 colors
Secondary Display     no
Camera / Imaging / Video
Camera     Yes 5.0 Megapixel
Resolution     2592×1944 pixels
Zoom     yes
Flash     no
Secondary Camera     yes
Connectivity
Bluetooth     Yes
Irda     No
Wlan/Wi-fi     Yes
USB     yes
GPS     yes
Data
GPRS     Yes
EDGE     Yes
3G     Yes
Internet Browsing     Yes , Android Webkit browser
Media
Audio Playback     Yes
Video Playback     Yes
Ringtones     64 Polyphonic,MP3,MIDI,AMR,WAV
FM Radio     Yes
3.5mm Headphone Jack     yes
Memory
Inbuilt     134 MB
Memory Slot     Yes microSD/TransFlash
Messaging
SMS     Yes
MMS     Yes
Email     Yes
Software
Operating System     Android 2.3
 Mobile Phone: Spice MI280

Latest Mobile Maxx MT616 Zippy Wonderful Touchscreen Dual SIM Mobile & Price in Nepal



Maxx launched a latest Dual SIM Touchscreen Mobile, Maxx MT616 Zippy. Maxx MT616 Zippy comes with 3.2 inch WQVGA Resistive Touchscreen Display, 1.3 Megapixel Camera, 256 MB of RAM, 1GB Internal Memory, Up to 16 GB External Memory, Multi-format Audio & Video Player, FM Radio, 3.5 mm Audio Jack, Bluetooth, USB, GPRS, LED Torch Light and much more. Let's watch Maxx MT616 Zippy price, features and full specifications.


  • Network: GSM 900/ 1800 MHz
  • 3.2-inch WQVGA Resistive Touchscreen Display With 400 x 240 Pixels Resolution
  • 1.3 Megapixel Primary Camera
  • Dual SIM With Dual Standby
  • Music Player: MP3, AAC, WAV
  • Video Player: MP4, 3GP, AVI, KMV
  • FM Radio with Schedule Recording
  • 3.5 mm audio jack
  • 256 MB RAM
  • 1GB Internal Memory
  • Up to 16GB External Memory
  • Bluetooth
  • USB
  • WAP
  • Phone book Memor-1000
  • SMS Memory-1000
  • Polyphonic, MP3 Ringtones
  • SMS, MMS and Email
  • Loudspeaker
  • G-Sensor
  • Auto Call Recording
  • LED Torch Light
  • Social Networking Apps
  • Games
  • Li-Ion 1000 mAh Battery
  • Up to 4 Hours Talk Time
  • Up to 300 Hours Stand-by Time
  • Dimensions: 114 x 57.3 x 12 mm
  • Weight 90 grams 
  • Maxx MT616 Zippy Price in Nepal: NRs. 6795/- “It’s a Smart Choice”

Monday, June 25, 2012

विश्व लागूऔषध ओसारपसार विरुद्धको दिवसको अवसरमा अवैध गाँजा फडानी कार्यक्रम सम्पन्न

       सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार सराङ्गकोट गा.वि.स.को खपौदी क्षेत्रबाट बैदाम खहरेको क्षेत्रमा रहेको अवैध गाँजा फडानी गर्ने कार्य सम्पन्न भयो ।
       कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज शेरबहादुर चन्दले अवैध गाँजा काटेर उद्घाटन गर्दै हामी यस क्षेत्रमा अवैध लागूऔषध ओसारपसार बेचविखन गर्ने कार्यलाई कडा रुपमा कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
       कार्यक्रममा जिल्ला समुदायिक समन्वयका अध्यक्ष सीता गुरुङ्ग, बैदाम केन्द्रका सदस्य एवं कार्यक्रम संयोजक हिरु पुन, सामुदायिक सेवा केन्द्र बगरका सदस्य चिनकाजी गुरुङ्ग लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा एक ट्रक गाँजा नष्ट गरिएको थियो ।
       केन्द्रका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव भीम पराजुलीले संचालन गर्नुभएको थियो ।

Sunday, June 24, 2012

फरार प्रतिवादी पक्राउ

१)  मिति २०६७।१२।२० गते लागू औषध ब्राउन सुगर मुद्धामा कास्की जिल्ला अदालतको आदशेले १ वर्ष ३ महिना १६ दिन र नगद रु. १,००,०००।– (एक लाख) जरिवाना माग भएका फरार प्रतिवादी वर्ष ४४ को पुष्प रंजितलाई मिति २०६९।३।८ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानीत कास्की जिल्ला अदालतमा बुझाईएकोमा निज अभियूक्तलाई सम्मानित जिल्ला अदालतको आदेश अनुसार आज मिति २०६९।३।१० गते कारागार चलान गरिएको ।
                  
जिल्ला प्रहरी कार्यालय कास्की