Saturday, May 26, 2012

DAIHATSU TERIOS 4x4 PLAY Your WILD SIDE IN POKHARA

TERIOS
TERIOS 5 SEATER
A True Japanese Masterpiece,where the theme "We make it compact" is true in all sense.With an extremely fuel  efficient engine and a compact body it is ideal for the narrow streets of Nepal. These cars are made in Japan but are most suited for Nepal from its cost of maintenance,price to service to after sales Daihatsu stands tall in all aspects and Terios has till date.the best resale value among all premium cars available in Nepal and is the highest selling 4x4  SUV.
TERIOS 5 SEATER INTERIOR
TERIOS
A Sporty ,Modern Interior with High Quality



Spesifications

Seating Dimensions (l*W*h)
Person
5
7
Interior Dimensions (l*W*h)
mm
4055x1695x1690
4370x1695x1740
Wheelbase
mm
2580
2685
Min. Ground Clearance
mm
200
200

Weight

Kerb Weight
Kg
1120
1190
Gross Vehicle Weight
Kg
1750
1800

Engine & Transmission

Engine Type

          4, Cylinder,16 valve, DOHC, DVVT
Bore stroke
mm
                                72.0x91.8
Fuel System

                EFI(Electronic Fuel Injection)
Fuel Tank Capacity
Ltrs
                                         50
Transmission
5M/T
Forward 5 speed manual, all synchromesh
Total Displacement
cc
                                      1495

Performance

Max. Output
Kw/rpm
                                     77/6000
Max. Torque
Nm/rpm
                                    140/4400

Steering

Steering Type

Rack & Pinion with power- steering
Min. Turning Radius
M
4.9
5.2

Suspension

Suspension
Front
Macpherson Struts with coil spring
Suspension
Rear
5-link rigid axle with coil spring

Brakes

Brakes
Front
Disc brakes with booster
Brakes
Rear
Drum brakes, Leading & trailing
Brakes
Parking brakes
Mechanically operating on rear wheels

Tires

Tires

215/65R 16
215/65R 16
Alloy Wheels


 
 Details:
Gandaki Trade House
Play your Wild side
Nayabazer,Pokhara-8,Nepal
Tel.no:+977-61-521206,524848
Fax.no:+977-61-524848
Email : [email protected]

खानेपानी योजनाको शिलान्यास

       स्याङ्गजा जिल्लाको कालिकाकोट गा.वि.स. वडा नं.२ हुण्डीको स्यामपोखरा स्थित भविष्य उज्वल प्रा.वि. र गाउँलेहरुको सुविधाका लागि खानेपानी योजनाको एक समारोहका बीच सिष्टर सेराफिनाले शिलान्यास गर्नुभयो ।
       गाउँबस्ती र विद्यालयदेखि करीब ५०, ६० मिटरको गहिराईमा रहेको दसीखोलाको मुहानबाट विद्युतीय उपकरण (पम्प) को प्रयोग गरी पानी ल्याउनुपर्ने सो योजनाको लागत करीब ३ लाख ७५ हजार छ भने सोका लागि St. Paul Mobile Clinic पोखराका कोरियन स्वयंसेवकहरुले करीब २ लाख आर्थिक सहयोग गर्ने र बाँकी नपुग रकम गाउँलेहरुले जनश्रमदान र आर्थिक संकलन गर्ने सहमति भएको छ ।
       यो योजनाको आर्थिक सहयोग जुटाउने कार्यमा कोरियाबाट आउनुभएका इन्जिनियरिङ्ग कलेज लामाचौरका स्वयंसेवक ई.पार्क इन्ग्यू(Er. Park Engue) ले समन्वय गर्नुभएको थियो भने पार्क इन्ग्यूसँग समन्वय गर्ने कार्यमा हेरालो प्रतिष्ठानका अध्यक्ष एवं रोटरियन रोशबहादुर गुरुङ्गले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति र गाउँलेहरुसँगको सम्बन्ध राख्ने काम हेरालोका पूर्व अध्यक्ष एवं सल्लाहकार निरज थापा र प्राविधिक व्यवस्थापन गर्ने कार्यमा सदस्य सचिव गणेश बराइलीले गर्नुभएको थियो ।
       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर कुँवरको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख व्यक्तित्व सेराफिनाले स्कूले बालबालिका र गाउँलेहरुलाई खानेपानीको सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै योजनाको पुर्ण सफलताका लागि परमेश्वरसँग प्रार्थना गर्नुभएको थियो ।
       कार्यक्रमको जानकारी गराउँदै सबै गाउँलेले सहयोग गरेर योजनालाई सफल पार्नुपर्ने कुरा मध्यस्थकर्ता निरज थापाले बताउनुभयो । दाताहरु र सहयोगी सबैलाई अध्यक्ष केशबहादुर कुँवरले धन्यवाद सहित कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।
       विद्यालयको तर्फबाट फूलमाला, अविरले पाहुँनाहरुको स्वागत गरिएको सो कार्यक्रममा केशर बहादुर कुँवर, भविश्वर कुँवर, खगेन्द्र कुँवरको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।
       सो योजना निर्माण गर्नका लागि खगेन्द्र कुँवरको अध्यक्षतामा ११ सदस्यीय निर्माण समिति गठन गरी कार्य शुरु गरिएको छ ।

Tuesday, May 22, 2012

Details of Seti Flood in Pokhara,Nepal


) मिति २०६९।१।२३ गतेका दिन अचानक सेती नदीमा बाढी आई सो बाढीले घर, सवारी साधन, मानिसहरु तथा चौपाया समेत बगाई वेपत्ता बनाएकोमा वेपत्ता मानिसहरु (पुरुष, महिला, केटाकेटी) को खोजी गनेर्  क्रममा कास्की जिल्लाको सार्दीखोला गा.वि.. वडा नं. देखि ले खनाथ नगरपालिका सम्मको सेती नदीको किनारका विभिन्न एरियाबाट मानवका शव तथा मानव अंगहरु फेला पारी उक्त मानव शव तथा अंगहरु पोष्टमार्टम तथा सनाखतको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएकोमा कतिपय शव तथा मानव अंगहरु मृतकका आफन्तहरुले सनाखत गरी दाहसंस्कारको लागि बुझि लिई दाहसंस्कार गरिसकेका, बाँकी रहेका मानव शरिर तथा अंगहरु हालसम्म पनि सनाखत हुन नसकी दाहसंस्कार गर्न नसकिएकोे उक्त शव तथा मानव अंगहरु सडी गली औसा किराहरु परी दुर्गन्धित भै अस्पतालको वातावरणमा नै गम्भिर असर पर्न गएकोले सनाखत नभएका शवहरु पछि कोही कसैले सनाखत गर्न सक्ने भएमा शवका अवशेष बुझाउने गरी उक्त शवहरु विपत पश्चातको शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०६८ बमोजिम शव व्यवस्थापन उपसमितीको निर्णयनुसार कास्की जिल्ला पोखरा उप...पा.– १० रामघाट स्थित सेती नदीको किनारमा निम्न प्रतिनिधीहरुको उपस्थितिमा खाल्डो खनी क्रमसः पुरी अस्थायी व्यवस्थापन गरिएको

उपस्थिती :
  •  नेपाल रेडक्रस सोसाईटी कास्कीका वरिष्ठ अधिकृत श्री खेमराज सापकोटा
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्रतिनिधि श्री किरण रेग्मी
  • नयाँ गोरख गण फुलवारीका प्रतिनिधि सहसेनानी रुपेश चापागाई
  • मुक्तिनाथ बाहिनी पोखराका .प्र.ना.. भोला गिरी
  • श्री पोखरा उप...पा. वडा नं. १० का वडा सचिव नवराज थापा
  • जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधी प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेल
  • जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि प्रहरी नायव निरीक्षक कृष्ण राना

गाडिएका शवहरुको बिवरण :
  • महिलाको शव
  • महिलाको टाउको
 महिलाको टाउको नभएको शव

पुरुषको सम्पूर्ण भएको शरिर

बायाः हातको कुहिना देखि तलको अंग

बाया हातको कुम देखि तलको अंश

खुट्टाको साप्रा देखि तलको अंग

दाहिने हात देखि तलको अंग

बाया हातको कुहिना देखि तलको अंग

बाया हातको पाखुरा देखि तलको अंग

दाहिने खुट्टाको गोली गाठो देखि तलको अंग

बायाँ खुट्टाको पन्जा सहितको भाग

जम्मा १२ वटा साथै उक्त घट्नामा परी उद्धारका क्रममा फेला परेका शवहरु मध्ये सनाखत हुन नसकेको दाहिने हात जोडिएको, आधा शरिर भएको दाहिने साप्रा सम्मको भाग मणिपाल शिक्षण अस्पतालमा रहेको

जिल्ला प्रहरी कार्यालय कास्की

3rd Days of Accidents during Nepal bandh in Pokhara


मिति २०६९।२।९ गते आदिवासी जनजाति महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दको तेश्रो दिनमा पोखरा उपत्यकामा भएका घटनाहरुको बिवरण
) ८:०० बजेको समयमा पोखरा सृजनाचोकमा पोखरा बस्ने वर्ष ४२ का जिल्ला वन कार्यालय कास्कीमा कार्यरत कर्मचारी माधव बराललाई प्रर्दशनकारीहरुले कुटपिट गरेको निजको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको
Accidents during Nepal bandh in Pokhara
) २:१० बजेको समयमा पोखरा पृथ्वीचोक स्थित हिमालय पेट्रोल पम्प अगाडि सटरमा ढुंगा हान्दै हिडेका जना मानिसहरुलाई नियन्त्रणमा लिईएको
Accidents during Nepal bandh in Pokhara
) ३:१५ बजेको समयमा पोखरा १५ घलेचोकमा ... ९७२७ नं. को मोटरसाईकललाई बन्दकर्ताहरुले तोडफोड गरि क्षति पु¥याएको, मो.सा.मा सवार रामबजार बस्ने सरोज गुरुङ्ग विनोद गुरुङ्ग सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार गराएको
Accidents during Nepal bandh in Pokhara

Monday, May 21, 2012

Accidents during Nepal bandh in Pokhara

मिति २०६९।२।८ गते आदिवासी जनजाति महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दको दोश्रो दिनमा पोखरा उपत्यकामा भएको घटनाहरुको बिवरण


१)१२:०५ बजेको समयमा रामबजारबाट अमरसिंहचोक तिर आईरहेको ग.४.प. ६७२२ नं. को रेडियो वाराहीका संवाददाता राजन उपाध्यायको स्कुटर बन्दकर्ताहरुले तोडफोड गर्दा पछाडिको सिट र सिसा क्षति भएको ।

२) १:४० बजेको समयमा पोखरा – ५ जिरो कि.मी. मा जि.तनहुँ स्याम्घा ८ घर भई हाल पोखरा ५ बस्ने आरती गिरीको ८ महिनाको छोरी पुजा गिरी लाई अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड मुनि सुताई राखेको अवस्थामा प्रर्दशनकारीहरुले प्रहार गरेको ढुंगा उछिटिई लाग्दा घाईते भई मेट्रो सिटी अस्पतालमा उपचार
भईरहेको निजको अवस्था मध्यम रहेको साथै सोही स्थानमा प्रर्दशनकारीको ढुंगा लागी पोखरा १३ बस्ने वर्ष २८ को लाल बहादुर गुरुङ्ग सामान्य घाईते भएकोमा निजलाई प.क्षे. अस्पतालमा उपचार गराए
पश्चात डिस्चार्ज भएको ।





३) ३:४५ बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा प्रर्दशनकारीहरुबाट सुरक्षार्थ खटिएका प्रहरी उपर एक्कासी ढुंगा मुढा प्रहार गर्न थाले पछि प्रहरीले सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआए पछि
प्रहरी द्धारा गरिएको जवाफी कारवाहीमा १३ राउण्ड अश्रु ग्यांस प्रहार गरिएको, सो झडपमा प्रहरी तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकमा कार्यरत प्र.ह. कन्या गुरुङ्ग लगायत अन्य ३ जना प्रहरी
घाईते भएका, साथै उक्त घट्नामा १० जना प्रर्दशनकारीहरु घाईते भएको भन्ने बुझिएको ।


४) ४:१० बजेको समयमा पोखरा १० रंगशाला अगाडि नेपाल खानेपानी संस्थानको बा.१.घ. ४३२ नं. को पानी ट्यांकरलाई प्रर्दशनकारीहरुले ढुंगा मुढा प्रहार गरी अगाडिको २ वटा शिसाफुटाई क्षति पु¥याई दिएको । सोही स्थानमा भएको झडपमा परी पोखरा १० बस्ने वर्ष ७६ को श्री प्रसाद गुरुङ्ग सामान्य घाईते भएको ।

जिल्ला प्रहरी कार्यालय, कास्की