Tuesday, May 22, 2012

3rd Days of Accidents during Nepal bandh in Pokhara


मिति २०६९।२।९ गते आदिवासी जनजाति महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दको तेश्रो दिनमा पोखरा उपत्यकामा भएका घटनाहरुको बिवरण
) ८:०० बजेको समयमा पोखरा सृजनाचोकमा पोखरा बस्ने वर्ष ४२ का जिल्ला वन कार्यालय कास्कीमा कार्यरत कर्मचारी माधव बराललाई प्रर्दशनकारीहरुले कुटपिट गरेको निजको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको
Accidents during Nepal bandh in Pokhara
) २:१० बजेको समयमा पोखरा पृथ्वीचोक स्थित हिमालय पेट्रोल पम्प अगाडि सटरमा ढुंगा हान्दै हिडेका जना मानिसहरुलाई नियन्त्रणमा लिईएको
Accidents during Nepal bandh in Pokhara
) ३:१५ बजेको समयमा पोखरा १५ घलेचोकमा ... ९७२७ नं. को मोटरसाईकललाई बन्दकर्ताहरुले तोडफोड गरि क्षति पु¥याएको, मो.सा.मा सवार रामबजार बस्ने सरोज गुरुङ्ग विनोद गुरुङ्ग सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार गराएको
Accidents during Nepal bandh in Pokhara

No comments:

Post a Comment

Please, comment about this article.