Thursday, February 3, 2011

LIONS CLUB OF POKHARA MUNAL FREE CATARAT SURGERY CAMP

                  लायन्स क्लव अफ पोखरा मुनालको आयोजना

सामुदायिक सेवा केन्द्र वगरको सहआयोजना, हिमालय आँखा अस्पताल धारीपाटनको प्रविधिक सहयोग, देउराली डाँडा टोल सुधार समितिको भदौरेको स्थानिय व्यवस्थापनमा कास्की जिल्ला भदौरे तमागी गा.वि.स. वडा नं १ स्थित वहादुरे मा.वि.को प्रागणमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।
          सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सुश्री सिता गुरुङ्ग को प्रमुख आतिथ्थतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष लायन चन्द्र वहादुर कुँवरले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तव्य राख्दै लायन्स क्लव तथा सामुदायिक सेवा केन्द्र दुवै सामाजिक सेवामा समर्पित संस्था भएकोले सहकार्य गरि कार्यक्रम ल्याइएको भन्दै स्थानियवासीको सहयोग भएको खण्डमा दुवै संस्थावाट भविश्यमा अन्य कार्यक्रमहरु प्नि ल्याउन सकिने जानकारी दिनुभयो । कार्यक्रम संयोजक लायन राजु अधिकारी, सामुदायिक सेवा केन्द्र वगरका सल्लाहकार तथा एडस् रोग नियन्त्रण संध कास्कीका अध्यक्ष श्री विश्वमोहन गौचन, श्री वहादुरे मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुवेदार चित्रवहादुर गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक श्री रामप्रसाद पौडेल, लायन गुणखर सुवेदी लगाएतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन लायन्स मुनालका सचिव ला. दिलिप सुवेदीले गर्नुभएको थियो ।
       उक्त आँखा शिविरमा २३० जनाले आँखा जाँच गराई आवश्यकता वमोजिमको चस्मा तथा औषधीहरु निःशुल्क रुपमा वितरण गरिएको र ६ जना मोतियाविन्दु भएका विरामीहरुलाई पोखरा स्थित हिमालय आँखा अस्पतालमा ल्याई मोतियाविन्दुको अपरेशन गरियो । साथै भर्ना भएका विरामीलाई खान वस्न अपरेशन औषधी सहित लाने ल्याउन व्यवस्था समेत निःशुल्क रुपमा गरिएको थियो ।

Sunday, January 23, 2011

Samsung P1000 Galaxy Tab hands

Samsung P1000 Galaxy Tab hands-on
·         7th TFT Capacitive Touchscreen
·         Gorilla Glass display
·         Touch Wiz UI
·         Multi-touch input method
·         Accelerometer sensor for UI auto-rotate
·         Three-axis gyro sensor
·         Touch-sensitive controls
·         Proximity sensor for auto turn-off
·         Swype text input
·         OS-Android OS,v2.2(Froya)
·         CPU-ARM Cortex A8 Procesessor,1GHz processor
·         3.15 MP Camera, autofocus, LED f lash, Geo-Tagging
·         Internal-16/32 GB Storage,512 MB RAM
·         Card Slot-Micro SD, upto 32 GB
·           3G,WiFi, Bluetooth, EDGE,GPRS
·         Standard battery-Li-Po 4000mAh
·         Social Networking Integration
·         Digital Compass, Full HD video playback 
       PRICE BUY:NRs 59,900

Saturday, January 22, 2011

LG C105 Mobile Phone


LG C105 is a 2G GSM phone.  This Lg Phone includes 1.3 megapixel camera, bluetooth, microUSB,  social network apps, and FM-radio. LG C105 will come in black, silver, white, blue, red, orange, and green color.
LG C105 Release Date
  • Announced: June 2010
  • Expected Release: August, 2010
Find bellow complete LG C105 specs and details.

Technical Specification
Network
  • GSM 850, 900, 1800, 1900
Screen
  • TFT, 256,000 colors
  • 176 x 220 pixels, 2.2 inches
  • QWERTY keyboard
Weight & Dimension
  • 94 g (including battery)
  • (114.5 x 59 x 13) mm
Memory & Processor
  • 1000 entries: with multiple contact storage entries
  • 100 (received, dialed, & missed calls)
  • Internal memory: 7 MB
  • Expansion slot: microSD up to 4 GB
Data Service & Connectivity
  • GPRS Class 12
  • EDGE Class 10
  • Bluetooth v2.1 with A2DP
  • microUSB v2.0
Ringtones
  • MP3, Polyphonic
  • Vibration
Camera
  • 1.3 MP, 1280 x 1024 pixels
  • Video recording: QCIF@15fps
Battery
  • Standard battery: Li-Po 950 mAh
  • Stand by time up to: 600 h
  • Talk time up to: 6 h
Others
  • SMS, MMS, Email, IM
  • WAP 2.0, xHTML
  • Social networks integration
  • Weather widget
  • Organizer
  • Voice memo
  • T9 text feature
  • Stereo FM radio with recording
  • PRICE BUY: NRs.6,999

Friday, December 31, 2010

Crime News Pokhara


                            महिला पक्राउ


मेरो घरमा डेरा गरी वस्ने वर्ष अन्दाजी ३५।३७ की  विनिता शर्माले गाली गलौज र झगडा गरेको ले शान्ती सुरक्षा गरी पाउं भनि पोखरा मुस्ताङ चोक वस्ने वर्ष अन्दाजी ६५।७० की माया गूरुङले व.प्र.का. वैदाममा निवेदन दिएकोले  व.प्र.का. वैदामको टोली ले निजको घरमा गई विनिता शर्मालाई मौखीक रुपमा ७ दिन भित्र घर छाड्न अनुरोध गरेको सो को ७ दिन पश्चात पनि घर नछाडेकोले पुन लिखित प्रतिवद्धता गराउनका लागि निज विनिता शर्मालाई व.प्र.का. वैदाममा वोलाई लिखित गराउन खोज्दा प्रहरीलाई समेत अभद्र व्यवाहार गरी व.प्र.का. वैदाम वाट निक्ली गएकी त्यस पश्चात पनि घर नछाडेकोले घरवेटी माया गुरुङ ले जिल्ला प्रशासन कार्यालयमा शान्ती सुरक्षा गराई पाउं भन्ने व्यहोराको निवेदन दिएको र उक्त निवेदन कार्यान्वयन गर्न हुन भनी मिति २०६७।९।१२ गते व.प्र.का. वैदाममा आए पश्चात विनिता शर्मा लाई घर छाड्न भनि जानकारी गराउन मिति २०६७।९।१३ गते व.प्र.का. वैदामको टोली खटि गएको र खटि जाने प्रहरी माथी निजले दुव्र्यावाहार, गाली गलौज तथा हातपात समेत गरेकोले  निजलाई आवश्यक वल प्रयोग गरी पक्राउ गरी हाल निजलाई केही सार्वजनिक अपराध ऐन अनुसार आवश्यक अनुसन्धान भईरहेको छ

Crime News Pokhara


वुढिवजारमा भएको घटनाका अभियूक्त वाल सुधार गृहमा
ले.न.पा. ३ वुढि वजारमा जिल्ला लम्जुङ तान्द्राङ गाविस ७ घर भई हाल ले.न.पा. ३वस्ने वर्ष १५ को सागर सुनारलाइ  ले.न.पा. ३ वुढिवजार वस्ने वर्ष १५ को विमल रानाभाट र वर्ष १४ को कुन्जन भण्डारीले चक्कु प्रहार गरी घाईते भई उपचारको क्रममा मृत्यु भएको कर्तव्य ज्यान मुद्धामा अनुसन्धान पश्चात निज आभियूक्तहरुलाई  जिल्ला प्रहरी कार्यालय वाट सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत कास्कीमा पठाईएको मा निज प्रतिवादी विमल लाई सादा तारेख  र कुन्जनलाई १६ वर्ष भन्दा कम उमेरको भएकोले संजाय स्वरुप वाल सुधार गृह भक्तपुरमा पठाईएको

छ |