Wednesday, December 8, 2010

LG GX200 supports two SIM cards.


 LG GX200 is a candybar phone that supports two SIM cards.
·         Dual  SIM with LED Indicator
·         False Dialing
·         1.3 Mega Pixel Camera
·         FM Radio
·         MP3/MPEG4 Player
·         Powerful Battery            
PRICE BUY: 7,999 Free 1 GB Memory Card

Monday, November 29, 2010

Crime News Report ,Pokhara

पोखराको विभिन्न स्थानहरु तथा गाडीमा यात्रा गरेको अवस्थामा यात्रुहरु, स्थानीय मानिसहरुको नगद तथा जिन्सी सामानहरु पाकेटमार गर्ने निम्न व्यक्तीहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धा दर्ता गरी अनुशन्धान कार्य भैरहेको ।
जि.काभ्रे काभ्रेपलान्चोक –८ घर भै हाल पोखरा उ.म.न.पा.वडा नं.–६ लेकसाईड वस्ने वर्ष–२३ को दिपेन्द्र लामा तामाङ्ग
जि.तनहुं थप्रेक –६ घर भै हाल पोखरा उ.म.न.पा.वडा नं.–६ लेकसाईड वस्ने वर्ष–२७ को ईमान वहादुर गुरुङ्ग
जि.सोलुखुम्वु घर भै हाल पोखरा उ.न.पा.वडा नं.–७ रत्नचोक वस्ने वर्ष–२० को फुर्वा  शेर्पा
 
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.– ६ जरेवर वस्ने वर्ष–१८ को सुनिल थापा

साना तथा मझौला ब्यबसायी महासंघ द्धारा बजेट बारे अन्र्तकृया


साना तथा मझौला ब्यबसायी महासंघ द्धारा बजेट बारे अन्र्तकृया ब्यबसायीको मिश्रित प्रतिकृया पोखरा नेपाल सरकारले हालै अध्यादेश मार्फत प्रस्तुत गरेको बजेटका बारेमा पोखराका ब्यबसायीहरुले मिश्रित प्रतिकृया दिएका छन साना तथा मझौला ब्यबसायी महासंघ कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा ब्याबसायीहरुले ठुलठुला उधोगको हितमा मात्र बजेट आए जस्तो देखिएको, साना तथा मझौला ब्यबसायीहरुका माग हरु नसमेटिएको जस्ता टिप्पणी गरेतापनि कतिपयले बजेट सकारात्मक रहेको समेत प्रतिकृया दिएका छन बजेट सम्बन्धी आयोजना गरिएको अन्र्तकृया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुंदै महासंघका केन्द्रिय उपाध्यक्ष यमनाथ सापकोटाले मुलुकका औलामा गन्न सक्ने ठुला उधोगीको इसारामा बर्तमान बजेट आएको टिप्पणी गर्नुृहुंदै तर साना तथा मझौला ब्यबसायी हरुका बारेमा खासै उपलब्धिमुलक नभएको बताउनुभयो वहांले तल्लो तहमा रहेर काम गरिरहेका ब्यबसायी का बारेमा राज्य उदासिन बन्दै गएको उल्लेख गर्नुहुंदै ९० प्तिशत मुलुकको अर्थतन्त्र धान्ने साना मझौला ब्यबसायीका बारेमा यसरी नै बेवास्ता गर्दै जाने हो भने आन्दोलन गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो महासंघ कास्कीका अध्यक्ष राज बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य गिरिराज गौतमले किसानहरुका लागी बिउ बिजन ,पशु पालन जस्ता क्षेत्रमा अनुदान दिने जस्ता कुराहरु लाई बजेटले सम्बोधन गरेको बताउनुभयो कार्यक्रममा अर्गानिक ब्यबसायीको तर्फबाट कमला गुरुङ्ग, बेकरी ब्यबसायी बाट माधब केसी, फोटो ग्राफरको तर्फबाट टुकलाल नेपाली, सरोज अधिकारी, महासंघ कास्कीका सचिब जगतमोहन गिरी, लगायतले साना तथा मझौला ब्याबसायीका बारेमा राज्यको ध्यान आकृष्ट गराउंदै मुलुकको अर्थतन्त्र सुधार गर्न सबै ब्यबसायी सकारात्मक ढंगले लाग्नुपर्ने आबश्यकता औल्याएका थिए

Monday, November 22, 2010

Crime News Report ,Pokhara

         मिति २०६७।०८।०१ गते राती २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नं. ठाडो पसल स्थित केदार बहादुर थापाको घरमा कौडा खेलिरहेको अवस्थामा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले कौडा खेलेको खालबाट कौडा १६ थान, रकम रु. ,००,९१०।– ( एक लाख नौ सय दश रुपैयाँ) सहित निम्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान पश्चात जुवा मुद्धा दर्ता गरिएकोमा सम्मानित जिल्ला अदालत कास्कीको आदेशानुसार जनही रु. २००।को दरले धरौटी माग गरिएकोमा राखी तारेखमा अनुसन्धान गर्ने भन्ने आदेशानुसार उल्लेखित धरौटी लिई अनुसन्धान कार्य भईरहेको

              पक्राउमा परेका व्यक्तिहरु :

)            जिल्ला कास्की पोखरा बैदाम बस्ने वर्ष २७ को शम्भुजित श्रेष्ठ
)            एै.एै. बस्ने वर्ष ३४ को मान बहादुर भट्टराई
)            एै. एै. बस्ने वर्ष ४२ को प्रेमराज पहारी
)            एै. एै. बस्ने वर्ष ४० को राजु ढकाल
)            एै. एै. बस्ने वर्ष ३१ को दिपक न्यौपाने
)            एै. एै. बस्ने वर्ष ३६ को नन्दु पराजुली
)            एै. एै. बस्ने वर्ष ४५ को कृष्ण पौडेल
)            एै. एै. बस्ने वर्ष ३५ को बसन्त श्रेष्ठ
)            एै.एै. बस्ने वर्ष ३१ को किरण थापा
१०           एै. एै. बस्ने वर्ष २५ को प्रकाश भण्डारी
११)          एै.एै. बस्ने वर्ष ३४ को केदार थापा
१२)          एै.एै. बस्ने वर्ष ४५ को श्रीधर श्रेष्ठ
                                        जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, October 15, 2010

Write Review on Blackcherry Mobile BL7000 In Nepal

BLACKCHERRY BL 7000 FEATURES
Blackcherry BL 7000.  This is also a dual SIM mobile with QWERTY keypad.  This business phone comes with 2” or 51 mm LCD display.  It is a GSM mobile phone with both the SIM being GSM.  It also comes with high resolution camera but a VGA camera.  Also it has a torch with 5 LED.
Its battery is lithium 1200 mAh with talk time up to 4 to 6 hours with standby time of 100 to 150 hours of memory.  It has 250 phone book memory and call records.  It supports T Flash Card up to 2 GB with inbuilt memory of 20 KB.
Blackcherry BL 7000 comes with the following connectivity GPRS, USB, WAP.  The multimedia features of this Qwerty mobile phone are MP3 player, MP4, wireless FM Radio, games.  It comes in built with Yahoo and Face book.
BL 7000 comes with 6 months seller warranty.