Monday, November 22, 2010

Crime News Report ,Pokhara

         मिति २०६७।०८।०१ गते राती २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नं. ठाडो पसल स्थित केदार बहादुर थापाको घरमा कौडा खेलिरहेको अवस्थामा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले कौडा खेलेको खालबाट कौडा १६ थान, रकम रु. ,००,९१०।– ( एक लाख नौ सय दश रुपैयाँ) सहित निम्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान पश्चात जुवा मुद्धा दर्ता गरिएकोमा सम्मानित जिल्ला अदालत कास्कीको आदेशानुसार जनही रु. २००।को दरले धरौटी माग गरिएकोमा राखी तारेखमा अनुसन्धान गर्ने भन्ने आदेशानुसार उल्लेखित धरौटी लिई अनुसन्धान कार्य भईरहेको

              पक्राउमा परेका व्यक्तिहरु :

)            जिल्ला कास्की पोखरा बैदाम बस्ने वर्ष २७ को शम्भुजित श्रेष्ठ
)            एै.एै. बस्ने वर्ष ३४ को मान बहादुर भट्टराई
)            एै. एै. बस्ने वर्ष ४२ को प्रेमराज पहारी
)            एै. एै. बस्ने वर्ष ४० को राजु ढकाल
)            एै. एै. बस्ने वर्ष ३१ को दिपक न्यौपाने
)            एै. एै. बस्ने वर्ष ३६ को नन्दु पराजुली
)            एै. एै. बस्ने वर्ष ४५ को कृष्ण पौडेल
)            एै. एै. बस्ने वर्ष ३५ को बसन्त श्रेष्ठ
)            एै.एै. बस्ने वर्ष ३१ को किरण थापा
१०           एै. एै. बस्ने वर्ष २५ को प्रकाश भण्डारी
११)          एै.एै. बस्ने वर्ष ३४ को केदार थापा
१२)          एै.एै. बस्ने वर्ष ४५ को श्रीधर श्रेष्ठ
                                        जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.