मालपोत कार्यालय तनहुँमा हस्त लिखित र पाण्डुलिपी प्रणालीबाट लालपुर्जा वितरण हुँदै आएकोमा अबदेखि कम्प्युटर प्रणालीबाट लालपुर्जा वितरण हुन थालेको छ । मालपोत कार्यालयका कागजपत्र कम्प्यूटरमा राख्न थालेपछि सेवग्राहीले काम छिटो भएको महसुस गर्न थालेका छन् । पुरानो प्रणालीबाट वितरण गरिएको लालपुर्जाको तथ्याङ्क नष्ट हुने र सेवाग्राहीलाई पनि झन्झट हुने भएकाले मालपोत कार्यालयले कम्प्युटर प्रणालीको माध्यमबाट लालपुर्जा वितरण गरेको हो । पहिले पहिले सेवाग्राहीको लामो लाईन रहने कार्यालयमा हाल केही समयमा नै सेवाग्राहीले विना लाईन सेवा पाउने गरेका छन् । कार्यालयका प्रमुख खगेन्द्रराज घिमिरेले कम्प्युटर पद्धतिबाट सेवा सुरु भएपछि पहिला जस्तो लाईन लाग्ने अवस्था नरहेको र तथ्यांक पनि सुरक्षित रहने भएकाले सजिलो भएको बताउनुभयो ।
Friday, July 23, 2010
Hemraj ghital was killed in Dang by gun
दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजको बिहिबार साँझ गोलि हानी हत्या भएको छ । दाङको रेडियो तुलसीपुर एफएमका अध्यक्ष समेत रहेका धितालको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । धिताललाई बिहिबार साँझ पौने ८ वजे तिर अज्ञात समुहले उरहरी गाविसको जसपुर भन्ने स्थानमा गोली प्रहार गरेको थियो । धितालको छातीमा गोली लागेको चिकित्सकहरुले वताएका छन् । गोली प्रहारवाट घाईते भएका संचार उद्यमी धितालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । हत्या कसले र किन गरेको भन्ने वारे थाहा हुन सकेको छैन । प्रहरीले घटनावारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
Monday, July 19, 2010
FIRST TIME IN POKHARA WORKING VISA IN CANADA
JOB OFFER LETTER REQUIREMENT:
Original passport
Within 1 to ½ month (But now it is for a week at least) JOB OFFER LETTER from Canada arrives
After that candidate has to pay
10,000 NRS (Non – refundable) for the job offer.
Upon the receipt of the job
offer the candidate has to pay 800 Canadian Dollar to HRSD (Canada) to prepare
the Labour Market Opinion. The amount 800 CAD is refundable, if the visa is
rejected by the Canadian High Commission, New Delhi.
I For LMO the following documents are needed:
CV
Original scanned Passport
5 x 5 sized colour photograph
Contract employment letter from
the employer, Canada.
After LMO Comes, the following documents are necessary:
Police certificate
Medical Certificate
Life Insurance Policy, if any
3 pp sized photograph
Original passport
Bank Statement since last six
months, if any
Visa application charge 150
Canadian dollar (Non refundable)
After Visa CLIENT has to pay the following fee which should be paid to us.
2,000 CAD for job offer letter
4,000 CAD for arranging other
things needed for visa to the Canadian Advocate
1,500 CAD for Mount Everest Institute
NB: All Consultants should say
that the total cost for the visa is 12, 00,000 (Twelve Lakh NRS Net) and there
should not be any fluctuation among the amount that we all charge so it becomes
convincing and believable to all the prospective clients.
If you have any queries please
do let us know, we try our best to satisfy your queries.
For further information please
call Mr. Keshab Bastola at 9856023477.
Mt. Everest Institue
Chipledhunga-4, Pokhara
+97761541405, 531021
Fax: +97761525200
Sunday, July 18, 2010
A car fall down to the Trisuli River
There is 5 KM difference Mugling and Narayanghat.today in the day time one car was fell in the river.Car was going to wards Kathmandu from Narayanghat.Driver from Ramechap Narayan shrestha is lost in the river.Car no is BA 5 CH 2935.Other people werelost in the river.There treatment has been done in the Bharatpur hospital.(source police)
चटयांगमा परी ४ जनाको मृत्यु
धनुषा जिल्लाको विभिन्न गाउंहरुमा आज चटयांगमा परी ४ मृत्यु भएको छ भने एकजना घाइते वर्षासंगै दिउंसो आएको चटयाङमा परी धनुषाको सुगा मधुकरही गाविस वडा नम्बर ७ निवासी बेहरु यादवको मृत्यु भएको छ । धान खेतमा रोपाई गरिरहेका बेला चटयांगमा परी यादवको मृत्यु भएको कुरा पारिवारिक श्रोतले जनाएको छ । त्यसैगरी चटयांगमा परी धनुषाको कजरारमौल गाउँमा अजयकुमार राउत र जिलमदी सेखको मृत्यु भएको छ भने खरिहानी गाउँमा समेत एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ख्रिहानीमा चटयाङमा परी मृत्यु भएकाको नाम खुल्न सकेको छैन भने चटयाङमा परी अर्का एकजना घाइतेको उपचार सबैलाई स्वास्थ्य चौकीमा भइरहेको छ ।
Subscribe to:
Comments (Atom)






