Sunday, July 18, 2010

चटयांगमा परी ४ जनाको मृत्यु


 धनुषा जिल्लाको विभिन्न गाउंहरुमा आज चटयांगमा परी  मृत्यु भएको भने एकजना घाइते  वर्षासंगै दिउंसो आएको चटयाङमा परी धनुषाको सुगा मधुकरही गाविस वडा नम्बर निवासी बेहरु यादवको मृत्यु भएको धान खेतमा रोपाई गरिरहेका बेला चटयांगमा परी यादवको मृत्यु भएको कुरा पारिवारिक श्रोतले जनाएको त्यसैगरी चटयांगमा परी धनुषाको कजरारमौल गाउँमा अजयकुमार राउत जिलमदी सेखको मृत्यु भएको भने खरिहानी गाउँमा समेत एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको ख्रिहानीमा चटयाङमा परी मृत्यु भएकाको नाम खुल्न सकेको छैन भने चटयाङमा परी अर्का एकजना घाइतेको उपचार सबैलाई स्वास्थ्य चौकीमा भइरहेको

No comments:

Post a Comment

Please, comment about this article.