Tuesday, August 15, 2017

पोखरामा दुई स्थानमा जुवा खेल्दै गरेको अबस्थामा पक्राउ-


 पोखरा  श्राबण ३० गते

        मिति २०७४/०४//३० गते १८:०० बजेको समय, जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ७ रत्नचोक स्थित भु.पु.APF खाजा घरमा जुवा खेलीरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ बडा प्रहरी कार्यालय बैदामबाट खटिएकोप्रहरी टोलिले तास खेलिरहेको अबस्थामा निम्न स्थान बस्ने १० जना मानिसहरुलाई ६ बुक तास,नगद रु। नगद रु. ५७,६१०।– ( सन्ताउन्न हजार ६ सय दश ) सहित प्रकाउ गरी थप अनुसन्धान कारबाही भईरहेको  ।



निम्न:
१.    जि. म्याग्दी धवलागिरी गाउपालीका ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को अर्जुन घर्ती ।
२.    जि. गुल्मी पिपलधारा ९ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३६ को विनोद थापा ।
३.    जि. गुल्मी मालिका ७ घर भई  हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को होत बहादुर खत्री ।
४.    जि. कास्की पोलेमनपा ८ सृजनाचोक बस्ने बर्ष २८ को दिनेश कार्की । 
५.    जि. कास्की पोलेमनपा ४ गैह्रपाटन बस्ने बर्ष २५ को चन्द्र नेपाली ।
६.    जि.स्याङजा विरुवा ४ घर भई हाल पोलेमनपा ४ बस्ने बर्ष ५२ को नारायण पोख्रेल ।
७.    जि. स्याङजा विरुवा ४ घर भई हाल पोलेमनपा ४ बस्ने बर्ष  ५२ को ईश्वर थापा ।
८.    जि. स्याङजा विरुवा ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ४० को खुम गुरुङ ।
९.    जि।गोरखा सिरानचोक गाउपालिका ६ घर भई हाल ऐ.ऐ.. बस्ने बर्ष ४९ को गगन बस्नेत
१०.    भारत मोतीहारी घर भई हाल ऐ.ऐ.बस्ने बर्ष ४२ को ललन गुप्ता


मिति २०७४।०४।३० गते .
      प्रहरी नायव उपरिक्षक
        खड्क बहादुर खत्री

No comments:

Post a Comment

Please, comment about this article.