Thursday, May 30, 2013

जुवातास खेल्ने पक्राउ-Gamblers Arrested

  मिति २०७०।२।१६ गते पोखरा उप.म.न.पा. वडा नं. ९ नयाँबजार स्थित थकाली भान्सा घरमा अवैध रुपमा जुवातास खेल्दा खेल्दै गरेको अवस्थामा नगद रु. ३५,७०० (पैतिस हजार सात सय ) र तास सहित ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.