Sunday, May 26, 2013

जुवातास खेल्ने पक्राउ (Gamblers arrested In Pokhara)

१)    मिति २०७०/२/१२ गते पोखरा १२ चापापानीमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ८ जनालाई तास र नगद रु. ८,५००।– सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
२)    मिति २०७०/२/१२ गते पोखरा ९ शान्तिनगर र नयाँबजारमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले १२ जनालाई तास र नगद रु. ३४ हजार सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

मिति : २०७०/२/१२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.