Friday, May 31, 2013

Dead body found!-मृतक लाश फेला परेको

  16th Jestha,2070. A rotten dead body has been found in a community forest situated at Krishi Nachne Chaur V.D.C. Ward No. 9, Kaski. The identity has not yet been disclosed. The dead person is estimated to be of around 35-40 yrs. The body is kept at The Regional Hospital and further investigation is going on.The dead person was wearing a blue Adidas Track top & a white T-shirt.

Date : 2070/02/17
District Police Office, Kaski


 
मिति २०७०/२/१६ गते जिल्ला कास्की कृष्टिनाच्नेचौर गा.वि.स. वडा नं. ९ स्थित दासाको सामुदायिक वनमा सडेगलेको अवस्थामा नाम थर, वतन  नखुलेको अं. ३५/४० वर्ष जस्तो देखिने पुरुष व्यक्तिको सडीगलेको अवस्थामा मृतक लाश भेटिएको छ । उक्त शव प.क्षे. अस्पतालमा राखिएको छ र अन्य अनुसन्धान भईरहेको छ । उक्त व्यक्तिको कपडा एडिडास लेखिएको गाढा निलो रंगको ट्याक सुटको सेट र भित्र सेतो टिसर्ट लगाएको छ ।
मिति: २०७०/२/१७ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.