Thursday, May 23, 2013

घुम्ती शिविर समाप्त

    आगामी संविधान सभा निर्वाचन तयारीका लागि निर्वाचन आयोग द्धारा मिति २०७०।१।१३ गतेबाट कास्की जिल्लामा संचालन भएको एकिकृत घुम्ती सेवा तथा फोटो सहितको मतदाता नामावली संकलन एवं नागरिकता वितरण कार्य कास्की जिल्लाका ४३ वटै गा.वि.स.मा शान्तपूर्वक आज मिति २०७०।२।९ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम अवधिभर कास्की जिल्लामा कुनै पनि बाधा अवरोध नभई  ५२५१ जनालाई नागरिकता प्रमाण पत्र वितरण र ६४५९ जनाको मतदाता परिचय पत्रको लागि फोटो खिचिएको छ ।


No comments:

Post a Comment

Please, comment about this article.