Saturday, April 20, 2013

अवैध घरेलु मदिरा नष्ट गरिएको-Seized Local Alcohal



           यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत आज मिति २०७०/१/६ गते निम्न स्थानहरुबाट निम्न परिणाममा अवैध घरेलु मदिरा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको ।
: निम्न:
१)  कास्की जिल्ला हेम्जा गा.वि.स. वडा नं. ६ फेदीबाट मदिरा बनाउन प्रयोगगरिने कच्चा पदार्थ  १४५० लिटर, ११० लिटर तयारी मदिरा र मदिरा  बनाउन   प्रयोग गरिने भाडा ५ सेट बरामद गरिएको । 
२)  पोखरा उप.म.न.पा.को नयाँबजार र शान्तिवन एरियाहरुबाट मदिरा बनाउन  प्रयोग  गरीने कच्चा पदार्थ २००० लिटर, तयारी मदिरा २०० लिटर, मदिरा  बनाउन प्रयोग गरिने भाडा ४ सेट बरामद गरिएको । 

No comments:

Post a Comment

Please, comment about this article.