Monday, December 13, 2010

भारतले नेपालको सिमा सिमा मिच्दै आएको छ

         नेपाल र भारतको सिमामा भारतले सिमा मिच्दै आएको छ



भारतको सुरक्षा फउजले नेपालीहरुलाई नेपालको भूमीमा आएर दु:ख दिदै आएका छन्  नेपाल सरकार अन्दोभएर बसेकोछ । नेपालीहरुले नै सिमा मिच्नबाट बचाएका छन्। कतै नेपाल सरकारलेनै सिमा मिच्दै आउनुहोस भनेर घुस त लिएका त छैन् भन्न पनि सकिदैन यदि छैन भने कानमा तेल हालेर किन बसेको छ त सरकार यस्ता कुरालाई वास्ता किन न गदैन त सरकार  अब त अति भयो भारत सरकार हामी सबै नेपालीहरु मिलेर यो विषय लिएर सिमा बचाउन अगाडी बढ्नु पर्छ चाहे हाम्रो ज्यान फाल्न तयार हुनुपर्छ हामी नेपाली जनता 

No comments:

Post a Comment

Please, comment about this article.